विराटनगर ६ चैत । अन्तराष्ट्रिय समाज सेवा दिवसको अबसरमा जनता आदर्श बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले विराटनगरको पुष्पलालचौकमा रहेको सडकमा जेब्रा क्रसिङ बनाएका छन् । बिद्यार्थी, शिक्षक तथा कर्मचारी सहित ¥याली सहित पुगेको टोलीले जेब्राक्रसिङ बनाएको हो । समाज सेवा दिवशको अबसरमा बिराटनगर–१ पुष्पला. . .
विराटनगर ६ चैत । एक नम्वर प्रदेशको मंन्त्री परिषदको सोमबार वसेको वैठकले विभिन्न चारवटा निर्णय गरेको छ । मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयले विराटनगरमा पत्रकार सम्मेलन गरी वैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश कानुन निमार्णका लागि प्रदेश कानुन मस्यौदा सुझाव समिति गठन गरेको छ । पुर्व सांसद �. . .
विराटनगर ६ चैत । एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजनितिक आस्था विचार भन्दामाथी उठेर समग्र प्रदेशको आर्थिक विकासका लागि सबैदल मिलेर अघि बढनुपर्ने बताउनु भएको छ । गिरिजाप्रसाद कोइरालाको आठौ पुण्यतिथिको अवसरमा विराटनगरमा सोमबार आयोजित विचारगोष्ठीलाई सम्वोधन गर्दै अहंकार र दम्वलाई त्या. . .
विराटनगर, ६ चैत । नेपाली कांग्रेसले प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा केदार कार्की मनोनित गरेको छ । नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ बमोजिम कांग्रेस प्रदेशसभाका सदस्य कार्कीलाई प्रदेश १ को संसदीय दलको तर्फबाट सचेतक मनोनित गरेको हो । पदमा केदार कार्कीलाई मनोनयन गरेको काँग्रेस संसदीय दलका �. . .
विराटनगर ६ चैत्र । दुहवी ३ स्थित प्रिमियर आर्गनी प्रा.ली. (बियर) उद्योगको लापरवाहीले स्थानियवासी आक्रोसित भएका छन् । उद्योगबाट कालो छाई र एसिडयूक्त पानीले अत्यन्तै प्रदुषण फैल्याएको भन्दै उद्योग घेराउ गरि गेट वाहिर वाँस तेर्साएर सोमबार नारावाजी गरेका थिए । फागुन महिनाभित्र उद्योगलाई व्यावस्थित ढंग�. . .
बागलुङ, ६ चैत । बाग्लुङ जिल्लाको ढोरपाटनमा मंगलबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट बडिगाड खोलामा खस्दा अन्दाजी ६५ वर्षीया महिलाको ज्यान गएको ह. . .
झापा, ६ चैत । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रस�. . .
विराटनगर, ६ चैत । समग्र पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हासिल गर्न ठूला परियोजना भित्र्याउन प्रदेश १ का उद्योगी व्यवसायीहरूले लगानी बोर्डलाई सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उद्योगीहरूले पर्यटनको विकासमा महत्वपूर्ण भूम. . .
विराटनगर,६ चैत । विराटनगर महानगरपालिका र बुद्ध मिलन बाचानालयको संयुक्त लगानीमा विराटनगर ७ सरस्वती टोलमा पार्कको शिलन्यास गरिएको छ । १ करोड १७ लाखको लगानीमा निर्माण गर्न लागिएको पार्क आगामी तीन महिना भित्रमा सम्पन्न गर्ने बुद्ध मिलन वाचानालयका अध्यक्ष उज्ज्वल प्रसाइले जानकारी दिनुभयो । पार्कको शि�. . .
तेह्रथुम, ६ चैत । चैत्र महिना लागेदेखि तिनजुरे, मिल्के, जलजले क्षेत्रमा लालिगुराँस फूल्न शुरु भएकोे छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्ग जिल्लाको संगमस्थलमा रहेको सोही क्षेत्रमा गुराँस फुल्न शुरु भएको हो । गुराँस फूल्न शुर भएसगै पर्यटकको आगमन आउन थालेका चौकी निवासी चन्द्र तामाङ्गले बताउनुभयो । तेह. . .
विराटनगर, ६ चैत । शिक्षाबाट पछाडी परेको बाँतर समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि सामाजिक १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले २० जना बाँतर समुदायका बालबालिकालाई निजी बिद्यालयमा निशुल्क पढाउने ब्यवस्था मिलाउने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले पढाईबाट वञ्चित भएक�. . .
सुनसरी, ६ चैत । शनिवार मध्यरातमा वस्ती पुरै सखाप हुने गरी सुनसरीको बराहक्षेत्र ११ स्थित सरदारबस्तीका बालवालिकाहरुको शैक्षिक सामाग्रीहरुसमेत खरानी भएपछि पठनपाठन प्रभावित भएको छ । आगलागीका कारण घरका सम्पुर्ण सामाग्रीसहित बालवालिकाहरुका किताव, कापी, कलमका साथै विद्यालय पोशाकसमेत जलेर नष्ट भएका छन्. . .