Bivek_OB

विराटनगरमा ‘शत्रुगते’का कलाकार घेराबन्दीमा

प्रेम देवान विराटनगर ३० फागुन । आगामी चैत्र ९ गते अल नेपाल रिलिज हुन लागेको शत्रुगते फिल्मका कलाकारहरु विराटनगरमा दर्शकबाटै घेरिएका छन् । विराटनगरबाट प्रकाशित हुदै आएको न्यू सृष्टि दैनिकको सातौँ बार्षिक उत्सव कार्यक्रममा सम्मानित हुन आईपुगेका कलाकारहरुलाई शुभचिन्तकले घेरेका थिए । नेपाली चलचित�. . .


बिराटनगरका महिला पहिलो छोरी जन्माएर मेयर खोज्दै महानगर पुगे

सुमन सुस्केरा विराटनगर, ३० फागुन । बुधवार विहानै ७ बजे बिराटनगर महानगरपालिकामा झण्डै १५ जना महिलाहरु आफ्नो साना नानी च्यापेर भेला भएका थिए । बच्चा रुँदै गरेको अनी कतिका श्रीमान पनि सँगै आएका । त्यही बिचमा आउनु भएकी सुदिन देवि मण्डल पनि सानी नानी च्यापेर त्यहीँ देखिनुभयो छोरी जन्माएपछि आउन भनेर महानग�. . .


बझाङमा जीप दुर्घटना : २ महिलाको मृत्यु

बझाङ, फागुन ३० । बझाङमा जीप दुर्घटना हुँदा २ जना महिलाको ज्यान गएको छ । र्घटनामा छविसपाथीभेरा गाउँपालिका–५, की ५२ वर्षीय सोनकोसा जाग्री र ४८ वर्षीय रुद्रा जाग्रीको ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार बिहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आउँदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्या�. . .


प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिलाई शपथ लिन नैतिक संकट

काठमाडौं, ३०फागुन  । दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ लिंदै हुनुहुन्छ । राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसकारण दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लि. . .


सर्बाधिक हतियार आयात गर्ने देश भारत

३० फागुन। पछिल्ला पाँच वर्षमा जस्तै यस पल्ट पनि भारत विश्वकै सबैभन्दा बढी हतियार आयात गर्ने देश बनेको छ । त्यस्तै अमेरिकाद्वार भारतमा गरिने हतियार निर्यातमा पनि भारी वृद्धि भएको छ । सन् २००८–१२ मा भन्दा २०१३–१७ मा पाँच सय ५७ प्रतिशतले वृद्धि भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार स्टकहोममा भैरहेको थिं. . .


नम्बर प्रदेश स्तरिय महिला भेला विराटनगरमा आजदेखि

विराटनगर, ३० फागुन । विराटनगरमा आजदेखि १ नम्बर प्रदेश स्तरीय महिला मञ्चको भेला हुने भएको छ । महिलाको काम, मूल्यसहितको काम र मर्यादित कामका विषयमा केन्द्रित रही महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको आयोजनामा तीन दिनसम्म भेला हुन लागेको हो । कार्यक्रममा स्थानीय तहमा रहेका महिला जनप्रतिनिधि�. . .


विराटनगरको ऐतिहाँसिक अन्तराष्ट्रिय विराट गोल्डकप अध्यारोमा, यस्तो छ -रात्री तयारी …….

प्रेम देवान विराटनगर ३०, फागुन । विराटनगरको इतिहाँस बोकेको बिराट गोल्डकप शुरु हुन अब १७ दिन बाँकी रहँदा यसको चहलपहल बढाउन थालिएको छ । आयोजकले प्रतियोगिता गर्ने बारेमा तयारी तिब्र पारेको जनाएको छ । विराटनगरको शहिद रंगशालामा आगामी चैत्र १७ गते देखि २६ गते सम्म हुन लागेको एतिहासिक अन्तराष्ट्रिय विराट �. . .


पुर्वी मोरङमा १० दिनमा ४ जनाको हत्या ,घटना पारिवारिक किचलो देखि साङ्गठनिक अपराधसम्म

विराटनगर, ३० फागुन । दशदिन यता मोरङको पुर्वी क्षेत्रमा मात्र ४ जनाको हत्या भएको छ । सिलसिलाबद्ध रुपमा भएको हत्याको घटनाले धेरैलाई आतंकित पारेको छ । घटना पारिवारिक किचलो देखि साङ्गठनिक अपराधसम्मका छन् । प्रहरीका अनुसार फागुन १९ गते देखि २७ गतेसम्म ४ जनाको बिभिन्न कारणबाट हत्या भएको हो । फागुन १९ गते प�. . .


विराटनगरका भण्डारी नेपाल उघोग वाणिज्य महासंघको कार्यकारी निर्देशकमा नियुक्त

विराटनगर, २९ फागुन । विराटनगरका श्याम भण्डारी(राधारमण) नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश १ को सचिवालय हेर्ने गरि कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको छ। प्रदेश १ को विराटगनर स्थित कार्यलयको सचिवालय हेर्ने गरि अध्यक्ष भवानी राणाले भण्डारीलाई नियुक्त गर्नु भएको हो । मुलुक संघिय संरचनामा गएपछि �. . .


आईसाको हत्या भएको भन्दै परिवारद्धारा ३ जनालाई किटानी जाहेरी

विराटनगर, २९ फागुन  ।  आर्थिक अबस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आईसाको हत्या भएको किटानी जाहेरी पठाउनु भएको छ । मोरङ प्रहरी मार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङ जाहेरी बुझेर पठाएको हो । मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दवाव पछि ललितपुरमा संकास्पद मृ. . .


छोरी भेट्न गएकी गुल्जारी शव लिएर फर्किईन्, हत्याको आशंकामा अधिकारवादीहरुको दवाव

विराटनगर, २९ फागुन । आर्थिक अबस्था कमजोर हुनु भनेको कसैले हेपेर हत्या गर्नु या मार्नु हैन । तर बिराटनगरको एउटा घटनाले त्यस्तै देखाएको छ। पढाई दिन्छु भनेर घरेलु कामदारका रुपमा काठमाडौं लगिएकी मोरङ कटहरी गाउँपालिका–१ जम्टोकीकी एक बालिकालाई लाश परिवारलाई जिम्मा लगाईएको छ । १६ वर्षीया बालिका आइसा चौधर�. . .


विराटनगरमा बर्षाले राहत, धनकुटामा १६ करोडको क्षती

विराटनगर, २९ फागुन । गएराती भएको बर्षाको कारण विराटनगरवासीलाई राहत मिलेको छ । हावाहुरीसँगै केही छिटफुट बर्षा भएको कारण सडकको धुलो मरेको छ । यसले गर्दा सर्बसाधारणलाई अवतजावतमा केही राहत मसहुस हुने छ । यसैबिच, असिनाका कारण धनकुटामा १६ करोड बराबरको तरकारी बालिमा क्षति भएको छ । छथरजोरपाटी गाउँपालिकामा . . .