Bivek_OB

खोकीले हैरान बनायो ? यी घरेलु उपाय अपनाउनुस्

आवर विराटनगर डट नेट । लहरेखोकीबाट पाँचदेखि १५ वर्षसम्मका बालबालिका आक्रान्त हुन्छन् तर ठूलालाई पनि यो समस्या हुन सक्छ लहरेखोकी एक ब्याक्टेरिया संक्रमण हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा यो सर्छ । यो रोग लागेपछि रोगीले निरन्तर खोक्ने, अनायासै खोक्न थाल्ने, सास लिन अप्ठ्यारो हुने जस्ता समस्याको सामना. . .


गाउँपालिका अध्यक्षको यस्तो काम, पक्राउ परेका व्यक्ति छुटाउन प्रहरी चौकीको पानी र लाईन काटियो

नवलपरासी, ४ चैत  । पक्राउ परेका व्यक्तिलाई छुटाउन दवाव दिँदै नवलपरासीको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको निर्देशनमा प्रहरी चौकीको पानी र विजुलीको लाइन काटिएको छ । भरुवा बन्दुक र बारुदसहित पक्राउ परेका नवलपरासी बुलि¨टारका २२ वर्षीय चन्द्र सुस्लिङलाई प्रहरीले छाडन नमानेको भन्दै गाउ�. . .


मार्टस स्कूलमा सास्कृतिक कार्यक्रम

विराटनगर, ४ चैत । विराटनगर–१० मा रहेको मार्टस मेमोरियल बोर्डिङ स्कूलमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयमा भएको कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले आफ्ना कला प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी, स्कूलका शिक्षक तथा अभिभावकहरुलाई दिनभर नाटक, कथा, गित �. . .


हिमालय दर्शन कलेजमा उद्घोष तालिम

विराटनगर, ४ चैत । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा उद्घोष तथा भाषण तालिम शूरु भएको छ । लियो क्लब अफ विराटनगर गोग्राहको आयोजनामा कलेजले आइतबारदेखि तीन दिन सम्म तालिम आयोजना गरिएको कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिनुभयो । क्याम्सप प्रमुख सापकोटाले तालिमले विद्यार्थीहरुको दक्षता उजागर गर. . .


विराटनगरमा मोफसलमै पहिलो रात्रिकालिन गोल्डकप , करिव एक करोड खर्च हुन सक्ने अनुमान

प्रेम देवान विराटनगर, ४ चैत । मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्नका लागि तयारी थालिएको छ । पाँचौं संस्करणको प्रतियोगिता यही चैत १७ देखि २६ गते सम्म हुँदैछ । आयोजकले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै मोफसलमा पहिलो पटक रात्रिकालीन फुट. . .


ठूलो दुर्घटनाबाट जोगियो यतीको जहाज, भैरहवा विमानस्थल बन्द

भैरहहवा, ४ चैत / भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतवार यती एयरको विमान चक्का लक भएपछि विमानस्थलकाे धावनमार्गमै अडि्कएकाे छ । काठमाडौंबाट २६ यात्री बोकेर भैरहवाका लागि उडेको यती एयरको  नाइन एन एजेसी कल साइनकाे चार्ली विमानकाे अवतरको क्रममा गौतमबुद्ध विमानस्थलमा चक्का लक भएकाे हाे ।  विमानमा रहेका �. . .


सुनसरीमा भएको आगालगीमा ६२ घर बढी घर जले

सुनसरी, ४ चैत । सुनसरीमा भएको आगलागीमा ६२घर जलेको छ । बराह नगरपालिका–११ बस्ने पुरण चौधरीको घरबाट लागेको आगोले गएराती करिब ६२ घर पुर्ण जलेको प्रहरीले जनाएको छ । राती करिब ८ बजेतिर विधुत सर्ट भइ आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन बिराटनगर, ईटहरी, धरान, ईनरुवा झुम्काबाट दमकल आगो निभाउन पुगेका थिए । ५. . .


राष्ट्रियसभाको उपाध्यक्ष  चयनका लागि आज मतदान

काठमाडौं, ४चैत   । राष्ट्रियसभाको उपाध्यक्ष  चयनका लागि आज मतदान हुँदैछ ।  संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले राना उम्मेद्वार हुनुहुन्छ । चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् ।  दा�. . .


स्थानीय तहको मनपरी निर्णयले खोप कार्यक्रम प्रभावित बन्दै,प्राविधिक बिषयमा समन्वयको अभाव

सुमन सुस्केरा विराटनगर, ४ चैत । स्थानीय तहले मनपरी निर्णय गर्दा खोप कार्यक्रम प्रभावित हँुदैछ । ‘पछिल्ला दिनहरुमा गाउँपालिकाहरुले सम्बन्धित बिशेषज्ञहरुसँग समन्वय नै नगरि औषधि खरिद गर्न थालेका छन् । त्यसले केहि समय पछि ठुलो असर पार्ने देखिन्छ ।’ जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबह�. . .


मोरङमा २० बर्ष पुराना ३० वटा गाडी हटे, जोगवनी–विराटनगरमा मात्र २० गाडी विस्थापित

विराटनगर, ४ चैत । सरकारले चैत १ गते देखि २० बर्ष पुराना सवारी हटाउने अभियान चलाएपछि मोरङबाट ३० वटा बस हटाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार २० बर्ष पुराना सवारी खोज्ने क्रममा ३० वटा बसहरु भेटिएर हटाईएको छ । २० बर्ष पुराना यात्रुवस हटाउने अभियान अन्तरगत विराटनगर–जोगवनी रुटमा चल्ने २�. . .


झोराहाटमा कांग्रेसका युवा नेताले भने : कांग्रेस पराजयको कारण नेतृत्व हो

विराटनगर, ३ चैत । नेपाली कांग्रेसका नेता गगन थापाले पाचवर्ष नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुुमिका खेल्ने बताउनु भएको छ । मोरङको झोराहाटमा शनिवार आयोजित तरुणदलको भेलालाई सम्वोधन गर्दै उहाँले संघियता कार्यान्वयन र राजनितिक स्थायीत्वकालागि कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका खेल्न. . .


नेपाल अन्तिम खेलमा नेदरल्याण्ड्ससँग हार्‍यो

काठमाडौं ३ चैत। ब्याटिङ लाइनअफ फेरि एक पटक असफल हुँदा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ र विश्वकप छनोटमा आठौं भएको छ ।एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि सातौं स्थानका लागि भएको खेल प्रतिष्ठाको लडाइँ थियो । तर, ब्याटिङमा पुरानै समस्या दोहोरिँदा हारका साथ प्रतियोगिता टुंग्यायो । १९० र�. . .