Bivek_OB

FLOOD IN NEPAL- Vaibhav Nahata

Every 2nd day of krishnastami, the rath yatra in Biratnagar is an event when all civilians come together to celebrate and have their look over the beautiful tableau. This time Biratnagar was excited to celebrate its historic “50th Rathyatra” but nature had a different story to tell. From the night of 11th August, water went above the brim into the Terai belt leaving the civilians drum stuck. That silently diverted the excitement into grief. Many were disappointed as their holiday plans were dismissed but who knew that nature was going to be that brutal this time. We lost about 200 lives and about 40,000 were left homeless. but who is responsible for this? Nepal is ranked 4th in terms of risk of natural disaster and the problem of the flood is not new to Nepal. Between Jan 2013-Dec 201. . .


अन्नपुर्ण विराट फुटसल कप २०७४ को उपाधी युरो कलेज विराटनगरले चुम्यो

विराटनगर ५ असोज । ओवी मिडिया प्रालिले आयोजना गरेको अन्नपुर्ण विराट फुटसल कप २०७४ को उपाधी युरो कलेज विराटनगरले चुम्न सफल भएको छ । गत भदौ ३० गते देखि सुरु भएको विराट फुटसल कपको विहीबार भएको फाईनल खेलमा एनआईसी बैकलाई ७–२ फरक गोल अन्तरले युरो कलेज विराटनगरले जित हासिल गरेको हो । एनआइसी बैकको तर्फबाट सरोज च. . .


मिडिया स्टन्ट कि दिर्घकालिन समस्या समाधान गर्ने मन्त्रि ज्यु ? – बसन्त अधिकारी

हाल दरबार मार्गमा रहेका केहि पसलहरुमा आपूर्ति मन्त्रि शिव कुमार मण्डलले छापामारी चारवटा दोकानमा सिल गरेको बिषयलाइ लिएर ठुलै समाचार बनेको छ, जसले मन्त्रीज्युलाइ ठुलो वहावाही र प्रसंसा पनि मिल्न पुग्यो । म यस बिषयलाइ अलि फरक ढंगबाट नियाल्ने र मुद्दाहरुलाई प्रकास पार्ने प्रयास गर्दछु जसले कारण मलाइ सम. . .


बाढी पिडीत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

विराटनगर २४ भदौ । बाढी प्रभावित क्षेत्रका बालबालिकालाई तनाब व्यवस्थापन तालिम र शैक्षिक सामाग्री वितरण गरिएको छ । लियो क्लब अफ विराटनगर गुराँसले अमेरिकामा रहेको नेपाल क्म्युनिटी अफ फर्टहुडका सयोजक सन्तोष खरेल को सहयोगमा लियो क्लब अफ विराटनगर गुराँसले उक्त कार्यक्रम आयोजना गरेको थियो । विराटनगरको स�. . .



भेषराज भन्छन् ‘सपना देख्नेकै पुरा हुन्छन्’- सुरज सुवेदी

झापा भ्रमणमा निस्किएपछि नै पानी पर्न थालेको थियो । फर्किँदा पनि पानी परिरह्यो । भेषराज न्यौपानेलाई भेट्न जाँदै गर्दा पनि पानी दर्किरहेको थियो । दमक बस स्टेण्डमा ओर्लिएर सिधै सिटी सफारी चढ्यौ । उनले दिएको लोकेशन अनुसार चालक दाइले हामीलाई दमक पब्लिक लाईब्रेरीको गेटमै पर्खिरहेका थिए । 'म त उताबाट आउनुह�. . .


नेपालले बंगलादेशलाई हरायो

काठमाडौं, भदौ १३ गते नेपाली पुरुष भलिबल टोलीले मंगलबार भएको मैत्रीपुर्ण खेलमा बंगलादेशलाई २५–२७, २५–१७, २५–१६, २५–२३ ले पराजित गरेको छ । ललितपुर लगनखेल स्थित आर्मीको कभर्ड हलमा नेपालको जितमा कुल बहादुर थापाले सर्वाधिक २१ स्कोर गरेका थिए । नेपालको जितमा हरि अधिकारीले १३,मानबहादुर श्रेष्ठले १२ र इम रा. . .


रिक्सामा सुनेको त्यो कथा – सुरज सुवेदी

बिराटनगरको गर्मी महिनाको एक दिन । रिक्सा चढेको छु । दिनको लगभग १ बजेको छ । मान्छे कमै हिँडेका छन् । बाटो बाफिएको छ । मैले नगरपालिकासम्म जाने भनेर ट्राफिक चौकबाट चढेको रिक्सा गुडिरहेको छ । मलाई रिक्सा चढ्न रमाइलो र अफ्ट्यारो दुईटै लाग्छ । रमाइलो किन भने बाटोमा दौडिँदा यसले दिने भाईब्रेसनले बाटोको अवस्थ�. . .


आगलागीबाट ५ लाखको क्षति

सोलुखुम्बु, भाद्र ८ गते सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ४ मा बुधवार आगलागी हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ। सोही ठाउँ बस्ने देवी बहादुर श्रेष्ठको ४ तले घरको भान्सा कोठामा अचानक बिजुलिको तार सर्ट भई आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो। आगलागीबाट भाँडाबर्तन, खाद्यान्न, लत्ताकपडा, भान्. . .


घरको छतबाट खसेर २ बर्षिय बालकको मृत्यु

झापा, भाद्र ७ गते झापाको मेची नगरनगरपालिका-१० खयरडाँगीमा बुधबार घरको छतबाट खसेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा मेची नगर नगरपालिका-१० बस्ने टिका राम रपालको २बर्षिय छोरा जोना रपाल रहेका छन्। विहान ८ बजेतिर आफ्नै घरको छतमा खेल्ने क्रममा बालक छतबाट खसेर गम्भिर घाइते बएक थिए। घाइते बालकलाई उपचार. . .


लागूऔषधसहित मानिस पक्राउ

झापा, भाद्र ७ गते झापाको मेची नगर नगरपालिका-६ मेचीपुलबाट प्रहरीले बुधबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको दार्जेलीङ कालिङपुङ बस्ने ३२ बर्षिय थुस्पेन लेप्चा र ३८ बर्षिय डेरोक लेप्चा रहेका छन्। उनीहरुलाई लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजा. . .


सवारी दुर्घटनामा ३ घाइते

सुनसरी, भाद्र ७ गते सुनसरीको इटहरी उप महानगरपालिका-१३ मा बुधबार मोटरसाइकलको ठक्करबाट एक साइकलयात्री घाइते भएकी छिन्। घाइते हुनेमा इटहरी-१३ बस्ने अन्दाजी ५० बर्षिया गिता राई रहेकी छिन्। उनलाई दुहबीबाट खनारतर्फ आउदै गरेको को ४ प ८३०४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक ज. . .