Bivek_OB

एम्स कलेजमा ‘शुसानको लागि सरकार जिम्मेवार छ’ शिर्षकमा वादविबाद

विराटनगर, २८ पुस । विराटनगरमा रहेको एम्स कलेजमा बादविवाद प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययरत विद्यार्थीहरु बिच शनिबार प्रतियोगिता आयोजना गरेको हो । ‘शुसानको लागि सरकार जिम्मेवार छ’ शिर्षक राखेर आयोजना गरेको प्रतियोगितामा कलेजका लक्ष्मी मण्डल प्रथम भएकी छिन् । त्यस्तै द्धितीय अविशेष गौतम र. . .


नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले साढे ९ करोड मुनाफा

विराटनगर २९ पुस । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३र०७४ मा साढे ९ करोड मुनाफा आर्जन गरेको छ । बैकले ९ करोड ४३ लाख १ हजार ९ सय १२ रुपैयाँ आर्जन गरेको जानकारी दिएको छ । आज ११ औं वार्षिक साधारण सभामा अध्यक्ष डा.भेषप्रसाद धमलाले आर्थिक वर्ष २०७३र७४ मा बैंकले १ लाख ९ हजार ८ सय १३ घर परिवारम�. . .


एसबीएस्सी सिंगीन स्टारको फाइनलमा १० जना छनौट, माघ ५ गते फाईनल

विराटनगर, २९ पुस । चौथो संस्करणको एसबीएससी सिंगीन स्टारको फाइनलमा १० जना छनौट भएका छन् । विराटनगरको जामुनगाछीमा रहेको मदरल्याण्ड एकाडेमी स्कूलमा शनिबार सम्पन्न भएको सेमिफाइनलबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा छनौट भएका हुन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. म�. . .


धुर्मुस–सुन्तली फाउण्डेशनद्धारा विराटनगरमा ३ सय परिवारलाई न्यानो कपडा वितरण

प्रेम देवान विराटनगर विराटनगर २९ पुष । कला, सचेतना र भौतिक संरचना निर्माण मार्फत जनसेवामा समर्पित रहेर काम गर्दै आएको सामाजिक संस्था धुर्मुस–सुन्तली फाउण्डेशनले विराटनगरमा आएर न्यानो कपडा वितरण गरेको छ । बारा जिल्लाबाट सुरु गरेको न्यानो कपडा वितरण अभियान अन्तर्गत शनिबार विराटनगरमा आएर अति विपन्�. . .


दुग्ध विकास संस्थान विराटनगरमा चरम भ्रष्टाचार ‘लाचार’कार्यालय प्रमुख भन्छन,‘रोक्न सकिन’

विराटनगर २९ पौष ।  विराटनगर स्थित दुग्ध वितरण आयोजना (डिडिसी)ले २५ हजार मूल्यमा पाइने सामान १ लाख ४५ हजारमा खरिद गरेर भ्रष्टाचार गरेको पाइएको छ । खरिद प्रकृयामा व्यशायीसंग मिलेर अधिक बिल बनाई भुक्तानी गरेको पाइएको हो । भ्रष्टाचारमा दुग्ध विकास संस्थान कर्मचारी संघ क्षेत्रीय समितिको पनि मिलेमतो देखिए. . .


आज पनि सरकारले प्रदेश प्रमुख नियुक्त र प्रदेशको अस्थायी राजधानी तोक्ने सकेन

काठमाडौं, २८ पुस । सरकारले प्रदेश प्रमुख नियुक्त र प्रदेशको अस्थायी राजधानी तोक्ने लागायतका विषयमा निर्णय गर्न सकेन । आज शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे निर्णय गर्ने बताइएको थियो । तर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनब�. . .


जेनिथ इन्टरनेश्नल कलेजको वार्षिक उत्सव सम्पन्न

विराटनगर २८ पुष । विराटनगर–१० स्थित जेनिथ इन्टरनेश्नल कलेजले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । कलेजले बिहीबार आफ्नै प्राङगणमा साँस्कृतीक तथा साँगितीक कार्यक्रम गरी मनाएको हो । कलेजले वार्षिक उत्सवको अबसरमा विविए र एमबीए अध्यन्नरत विद्यार्थीहरुले विभिन्न नृत्य, नाटक, स�. . .


नेपाली सेनाद्वारा जाडोमा चिया र बिस्कुट बितरण

रबिन्द्र बराल रंगेली २६ पुष । मोरङको कटहरी गाउँपालीका ६ मा रहेको श्री सुर्यदल गण थलाहा ब्यारेकले सोहि स्थान नजिकै रहेको मन्त्री टोलका अति बिपन्न घर परिवारका बृद्ध,युवा ,महिला , तथा बालबालिकलाई चिया,बिस्कुट बितरण गरेका छन । साता दिन देखिको शीत लहरका कारण घर बाट बाहिर जाने अवस्था नभएका कारण नेपाली सेनाल�. . .


३ लाख लिएर फरार श्रीमती खाेज्न अाग्रह गर्दै विराटनगरमा श्रीमानले गरे पत्रकार सम्मेलन

विराटनगर २४ पुस । ३ लाख नगद सहित श्रीमती बेपत्ता भएपछि एक श्रीमान्ले श्रीमति खोजीदिन आग्रह गरेका छन् । बूढीगंगा–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको पत्रकार सम्मेलनमा जानकारी दिए । एक १७ वर्. . .


एक महिला मृत अवस्थामा फेला

विराटनगर २४ पुष । झापाको मेचीनगर नगरपालिका ३ लिम्बुटार बस्ने ३२ बर्षिया सुशिला पराजुली सोमबार विहान आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन्। विहान ९ बजेतिर स्थानियले उनलाई मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिटले जनाएको छ ।. . .


टेन एलाभेन लाउन्ज रेष्टुरेण्टमा आज अभिनास घिसिङको साँगीतिक प्रस्तुति

प्रेम देवान विराटनगर २४ पुष । विराटनगरको महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्ज रेष्टुरेण्टमा आज अभिनास घिसिङको साँगीतिक साँझको प्रस्तुति हुने भएको छ । विराटनगरमा काठमान्डौको झझल्को दिने किसिमको अत्याधुनिक सेवा सुविधा सहितको संञ्चालनमा आएको रेष्टुरेण्टमा आज सोमबार ४ बजे देखि गायक अभिनास घिसिङल�. . .


अत्याधिक जाडाे बढेपछि माेरगं जिल्लाका विद्यालय ५ दिनका लागी बन्द

ओवी न्यूज  डेक्स विराटनगर, २३ पुस । तराईमा अत्यधिक चिसो बढेपछि मोरङ जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालय ५ दिनका लागी बन्द गरिएको छ । जिल्ला शिक्षा समिति मोरङले सामुदायिक तथा निजी विद्यालय पाँच दिन बन्द गर्ने निर्णय आईतबार एक सुचना जारी गर्दै पुष २४ बाट ५ दिनका लागी बन्द गरिएको जनाएको छ । भोली सो. . .