पुुष २३ आइतवार । विराटनगर स्थित कोशी अन्चल अस्पतालवाट अव सहज रुपले विशेषज्ञहरुवाट मुुटुु रोग सम्वन्धि सेवा प्रदान गरिने भएको छ । कोशी अन्चल अस्पतालले माघ–१ गतेदेखी मुुटुुरोग सम्वन्धी विशेषज्ञ सेवा दिन लागेको हो । अस्पतालले मुुटुुरोग विशेषज्ञ डाक्टर राखेर सेवा दिन लागेको अस्पतालका मेडिकल सुुपरिटे�. . .
विराटनगर २३ पुष । विराटनगर २३ पुष । सरकारले स्थानिय तहमा अझै पनि प्रभावकारी ढंगबाट भने जस्तो काम गर्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जहदा गाँउपालीका मझारेमा आइतबार अनौपचारिक सेवा केन्द्र विराटनगर ईन्सेकले आयोजना गरेको सेवा प्रदायक र सेवाग्राही विचको स्थानिय तह स्तरीयमा अन्तक्रिया �. . .
ओवी डेक्स विराटनगर २३ पुस । तराईमा केहीदिन यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सिरहा र सप्तरीमा गरी ९ जनाको मृत्यु भएको छ । सप्तरीमा अहिले सम्म जाडोका कारण ६ जनाको ज्यान गईसकेको छ भने सिरहामा ३ जनाको मृत्यु भईसकेको छ । गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुम�. . .
प्रेम देवान विराटनगर २० पुष । विराटनगरको आरोहण गुरुकुल शुशिला नाटक घरमा लैंगिक हिंसा एवम चेलीबेटी बेचबिखन न्युनिकरण सम्बन्धी कचहरी नाटक “दिल्ली टु दुबई“ बिहीबार मञ्चन भएको छ । बरिष्ठ रंगकर्मी अनुपले निर्देशन गरेको नाटकमा एक्टर्स स्टुडियो काठमाडौका कलाकारहरुले अभिनय गरेका थिए । लिनीयस विश्वविद्�. . .
विराटनगर २० पुष । कमिसन बृद्धिको माग गर्दै मोरङ्गका ग्यास विक्रेताहरुले खाना पकाउने ग्यास सिलिण्डरको बिक्री वितरण बुधबार देखि बन्द गराएका छन् । बिक्रीवापत पाउने कमिशन रकम वृद्धिको माग ग्यास बिक्रेताहरुले ग्यासको कारोबार पुर्णरुपमा विराटनगरमा बन्द गरेका हुन् । बिक्रेताहरुले कमिशन बृद्धिको माग ग. . .
विराटनगर २० पुष , विराटनगर १० मा रहेको जेनिथ ईन्टरनेशनल कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ गत पुष १६ गते देखि सुरु भएको खेलकुद पुष २१ गते सम्म संचालन हुने भएको छ । खेलकुद अन्र्तगत व्याडमिन्टन, टेवल टेनिस भलिबल, सेकरेस,चेस, क्याराम्बोर्ड,म्यूजि. . .
मोरङ, पौष १६ गते। मोरङको विराटनगर महानगरपालिका-४ स्थित पिपल चोकमा आइतबार टेम्पो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कोशी राजमार्गमा उतरबाट दक्षिणतर्फ आउदै गरेको को १ ह ७६३ नम्बरको टेम्पो विहान १० बजे अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा टेम्पका चालक मोरङ बुढी गंगा गाउँपालिका-२ बस्ने ५० बर�. . .
एउटा मान्छे मरे पछि स्वर्ग पुगेछ, त्यहाँ उसले ठुलो जुलुस निस्कीरहेका देखेपछि एकजना मानिसलाइ सोधेछ “के हुँदैछ स्वर्गमा?” बुढो मानिसले जवाफ दिन्छन्, “आज भगवानको जन्मदिन हो ।” भगवानको जन्मजयन्ती देख्न पाएकोमा मानिसले आफुलाई भाग्यमानी ठान्छ । उसले सबैभन्दा पहिलो रथमा एक जना दिव्य पुरुष हातमा बाँसुरी र ट. . .
विराटनगर, १५ मंसिर । आगामी मंसिर २१ गते हुुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मोरङका प्रहरी प्रमुुख तथा सहायक प्रमुुख जिल्ला अधिकारीको टोलीले शुक्रबार सिमावर्ति क्षेत्रमा रहेका मतदान केन्द्र तथा मतदान स्थलको अनुुगमन गरेको छ । मोरङका सहायक प्रमुुख जिल्ला अधिकारी शेषनारायण प�. . .
विराटनगर, १५ मंसिर र विश्व एचआईभी एड्स दिवसको अवसर पारेर मोरङ सञ्जालले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले सामाजिक अभियानको कारणले गर्दा एचआईभी संक्रमित समाजमा घुलमिल हुने अवस्था सृजना भएको बताए । एचआइभी नियन्त्रण गर्न महानगरपालिका मात्र सम्भव . . .
ओवी डेक्स विराटनगर १५ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुन अब साता दिन मात्र रहिरहँदा सबैभन्दा बढी ध्यान यति बेला मोरङको क्षेत्र न ६ मा रहेको छ । अबको केहि दिनमा नै मौन अवधि सुरुहुने दिन पनि आँउदै छ । यद्यपी उम्मेदवारहरुले आजको दिनसम्म पनि आफ्नो जीत सुनिश्च. . .
उर्लाबारीको सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरू नरबहादुर मोक्तान, जीवन पोमु, रामजी थापा, गोपाल कट्वाल, लोकबहादुर कट्वाल, विमल निरौलालगायत १०० जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उर्लाबारी ८ दुर्गापुरी बजारमा आयोजित विशाल चुनावी सभामा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, महेन्द्. . .