Bivek_OB

पुष्पलाल चोकमा ७० जेष्ठ नागरिक सम्मानित

विराटनगर, २९ चैत । विराटनगरको पुष्पलाल चोकमा रहेको पोलस्टार मन्टेस्वरी एण्ड सेकेन्डरी बोर्डिङ स्कूलले एकै थलोमा ८० जना जेष्ठ नागरिकलाई भेला पारी सम्मान गरेको छ । बोर्डिङले मंगलबार स्कूल परिसरमा एक कार्यक्रम आयोजना गरी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । छोराछोरी, नातीनातिनाहरुलाई अमू�. . .


घुमुवा प्रहरी बनेर ठगी गर्ने पक्राउ

विर्तामोड, २९ चैत । आफूलाई घुमुवा प्रहरी भएको बताउँदै व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ निवासी २५ वर्षीय देवराज राई रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । बिर्तामोडका विभिन्न पस�. . .


पाथीभरा मन्दिरलाई सहयोग

ताप्लेजुङ, २९ चैत । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् । पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने उद्देश्यले झापाको बरदशी गाउँपालिका–५ चकचकीका नरेन्द्र योङ्हाङले ५० हज. . .


रोगसँग लड्दै पूर्वलडाकु मुना

विर्तामोड, २९ चैत । ‘हतियार भिरेर जनताको मुक्तिका लागि दुस्मनसँग लड्न सहज थियो, जोश र जागर थियो तर यो रोग सँग लड्न कठिन रहेछ । के गर्नु यो सँग लड्न त पैसा चाहिने रहेछ त्यो पनि लाखाैं । सायद म यत्तिकै.....’ बोल्दा बोलदै उनका गला अबरुद्ध भए । भापाको चकचकी ६ स्थित आफ्नै निवासमा भेटिएकी पूर्वजनमुक्ति सेना नेत्रम�. . .


जाेगवनीबाट धरानसम्मकाे सडक निर्माणमा ढिलाई

इटहरी, २९ चैत । अधुरो सरकारी नीति र लापारवाही कार्यशैलीका कारण भारतको जोगवनीसँग जोडिएको विराटनगरको रानी भन्सारदेखि धरान बजारसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । सरकारले आयोजना ठेक्काको लागि एकमुष्ट टेन्डर आब्हान नगर्ने, स्वीकत ठेक्काको रकम निकासा नगर्ने र कतिपय सडक सिमामा पर्ने नीजि जमिनको लागत कट्�. . .


विराटनगरकाे मेयर र उपमेयरमा मालेबाट उम्मेदवार सिफारिस

विराटनगर, २९ चैत । सिपी मैनालीले नेतृत्व गरेको नेकपा मालेले विराटनगरको मेयर र उपमेयरका लागि उम्मेदवार सिफारिस गरेको छ । मालेले मेयरका लागि जिल्ला पार्टी सचिव देवी पौडेल, उपसचिव नारायाण प्रसाद चौधरी र जिल्ला सदस्य लिलोमोहन राजवंशीलाई सिफारिस गरेको छ । उपमेयरका लागि जिल्ला सदस्य चन्द्रकला सिवाकोटी र �. . .


उदयपुरका संभावित उम्मेदवार यस्ता

उदयपुर, २९ चैत । उदयपुरको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट सम्भावित मेयर तथा उपमेयरको नाम संकलन र छनोट गर्न थालेसँगै चुनावी सरगर्मी बढेको हो ।. . .


पूर्वमा ६२ प्रतिशत गर्भपतन अवैध

अर्जुन आचार्य विराटनगर, २९ चैत । अवैध गर्भपतन बढ्दै गएको भन्दै मोरङका स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् । विराटनगरमा मंगलबार आयोजित वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्रको तथ्यांक सार्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । सरका�. . .


पाँचथरमा चुनाबी सरगर्मी बढ्यो

पाँचथर, २९ चैत । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै पाँचथरमा राजनीतिक दलहरु संगठन चलायमान बनाउन लागिपरेका छन् । मूख्य दलहरुमध्ये नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका गाउँ÷नगर भेला, वडा भेला र उम्मेद्वार तय गर्न लागिपरेका छन् । निर्वाच�. . .


सुखीपुर नगरपालिका कायम भएपछि खुसियाली

सिरहा, २९ चैत । स्थानीय तहको पुनः संरचना गर्दा गाउँपालिका बनाइएको सुखीपुरलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले नगरपालिका कायम गरेपछि सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिले अनिश्चितकालीन अनसन तोडेको छ । नगरपालिका कायम गर्न माग गर्दै अनसनमा बसेका ६ जनालाई सोमबार मध्यरातमा माओवादी केन्द्रका पोलिटब्य�. . .


मालपाेतमा सेवाग्राहीभन्दा लेखनदास बढी

उदयपुर, २७ चैत । उदयपुरको कटारी नगरपालिकामा रहेको इलाका मालपोत कार्यालयमा सेवाग्राहीभन्दा दलाल र लेखनदासको भीडभाड हुने गरेको छ । दैनिक १० देखि १५ जना सेवाग्रही हुने कटारीमा तीन दर्जन बढि दलाल र लेखनदासले सेवाग्राही तानातान गरिरहेको भेटिन्छ । साविकको मयाँखु गाविसबाट जग्गा नामसारी गर्न आएका भिमबहाद�. . .


सप्तरीमा २७ सय पण्डित जम्मा

सप्तरी, २९ चैत । नेपालमै पहिलोपटक सप्तरीको छिन्नमस्ता (सखडा) लक्षचण्डी रुद्र महायज्ञ सोमबारदेखि सुरु भएको छ । नेपालका विभिन्न शक्तिपीठका साथै भारतको विभिन्न ठाउँबाट पण्डितहरु यज्ञमा सहभागिता जनाउन आएका छन् । करिब २७ सय पण्डितद्वारा सामूहिक रुपमा मन्त्रोच्चारणसहित यज्ञ गरिने छिन्नमस्ता शक्तिपीठक�. . .