Bivek_OB

लकडाउनमा विराटनगरमा शिक्षकलाई अनलाइन कक्षाको निशुल्क तालिम आयोजना हुदै

विराटनगर बैशाख २०, देशमा कोरोना रोकथामको लागि गरिएको लकडाउनले सम्पुर्ण शैक्षिक क्षेत्र प्रभावित बनेको छ । एक महिना बढि लकडाउनले विद्यार्थीलाई प्रभाव पारेको महशुस गर्दै विभिन्न विद्यालयले अनलाइनको माध्यमबाट पढाउने तयारी गरिरहेका छन् । यस्तै अनलाइन कक्षा सञ्चालनमा शिक्षकलाई दक्ष बनाउने उदेश्यल�. . .


उदयपुरको क्वारेन्टाइनमा एक युवाले गरे आत्महत्या

क्वारेन्टाइनमा बसेको एक सातापछि उदयपुरको रौतामाई गाउँपालिका-७ गुराँसेका एक युवाले बिहीबार राती आत्माहत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्। गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प�. . .


अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा

। अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको सेभ द चिल्ड्रेनले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको मूल्य अत्यधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ । यसका लागि अन्तराष्ट्रिय समुदायले तत्काल कुनै कदम नच�. . .


नेपाल टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज, अनलाइन कक्षा लिन विद्यार्थीलाई मदत पुग्ने

नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गरेको प्रेस विज्ञप्तिमा देशका विभिन्न �. . .


ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् । मानवीय क्षति भए नभएको पहिचान भइनसकेको  ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । मानवीय क्षति भए नभएको पहिचान भइनसकेको त�. . .


धरानका किरातीहरुले आफ्नो मौलिक पर्व उभौली सार्वजनिक स्थलमा नमनाउने

इनरुवा, बैशाख १९ गते । सुनसरीको धरानका किरातीहरुले आफ्नो मौलिक पर्व उभौली सार्वजनिक स्थलमा नमनाउने जनाएको छ । किराँत जन्य संस्थाहरूले कोरोना भाइरस (कोभिड(१९)ले गर्दा किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवार लगायत जातिले घर(घरमा पूजा मात्र गरेर मनाउन संस्थागत निर्णय भएको हो । तिथि अनुसार यो पटक वै. . .


छिमेकी मुलुक भारतमा लकडाउनको समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय

छिमेकी मुलुक भारतमा लकडाउनको समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय गरिएको छ । भारत सरकारले यसअघि लागू गरेको लकडाउनको समय वैशाख २१ गते सकिन लागेकोमा फेरि दुई साता बढाएर जेठ ४ गतेसम्म कायम गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । लकडाउनबारे निर्णय लिन भारतीय प्रधानमन्त्री नरेन्द्�. . .


विराटनगरका ७ सय मुस्लिम परिवारलाई डा. कोईरालाको कोेशेली

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुस्लिम समुदायको जारी महान पर्व रमाजनुल मुबरक पर्वमा बर्त बसेका ७ सय जनालाई फलफुल स्वरुप कोशेली वितरण गरेका छन् । मुस्लिम समुदायले महान पर्वमा अहिले एक महिनासम्म बर्त वस्दै आएका छन् । लकडाउनको समयमा बाहिर हिड्डुल गर्न नपाइरहेको अवस्थामा उनीहरुला. . .


पुर्ब कर्मचारी समाजबाट विराटनगर महानगरलाई राहत प्रदान

बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तानान्तर गरेको छ । कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हो । दैनिक रोजी रोटी गर्न�. . .


विराटनगरको नोबेल अस्पतालले बिमारी फर्काएको बारे छानविन अगाडि बढाएको मन्त्रालयको भनाइ

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले आज रुपन्देहीका २५ बर्षीय युवक र बाँकेका ६० बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउँदै हाल उनीहरुको अवस्था भने सामान्य रहेको जानकारी दिनुभय�. . .


थप दुईजना कोरोना संक्रमित फेला , संख्या ५९ पुग्यो

काठमाडौं, बैशाख १९ गते । नेपालगञ्ज र रुपन्देहीमा एक एक जना गरी पछिल्लो पटक दुई जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत सो जानक�. . .


अबको मजदुर ब्यबहारिक र प्राबिधिक सिपले भरिएको हुनुपर्छ – बिकास अधिकारी

कोरोना संक्रमण र त्रासले सांसर भरी नै आतंक मच्चाइ रहेको छ।हरेक कोण बाट यसको तत्कालीन असर र दीर्घकालीन असरका बारेमा प्रकाशित अनुमान अनुसन्धान विश्लेषणवाट बुझ्न सजिलो भएको छ । अबका दिन आर्थिक रुपले पनि चुनौतीपूर्ण हुने कुरामा कसैलाइ शंका छैन । आर्थिक गतिविधि चुनौतीपूर्ण हुनुको अर्थ रोजगारीमा व्याप�. . .