इटहरी बैशाख २०, सुनसरीको इटहरीमा दुईजना सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। उक्त घटनाका आरोपित अन्य ७ जना भने फरार छन्। गत वैशाख १४ गते मामाको घरमा पुजा सकेर आफ्नो घर जान भनेर हिँडेकी युवतीलाई पुर्याइदिने बहानामा इटहरी ११ स्थित सिमरबना चोक नजिकको बगैंचामा बलात्कार गरेका हुन्। मोरङको सुन�. . .
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन । पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । अहिले नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसमा ४९ पुरुष र १० जना महिला रह�. . .
महोत्तरी, वैशाख २० गते । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रह�. . .
काठमाडौँ, वैशाख २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ । यसअघि नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिनुभएकाे थियाे । यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो । सो बैठकले. . .
विष्णुप्रसाद पोखरेल दमक, वैशाख २० गते । झापाको दमक वडा नं. ३ मा कोरोना संक्रमण पुष्टि भएका ब्याक्तिमा दिनहु सम्पर्कमा आएकाहरुको दोस्रो पटक गरिएको स्वाब परीक्षण पनि नेगेटिभ आएको छ । एकसाता अघि भेटिएका संक्रमितको आसपासको क्षेत्र सिल गरेर ५७ स्वाब संकलन गरी परीक्षण गर्दा सबैको नेगेटिभ आएको थियो । दमक न�. . .
विराटनगर । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा �. . .
भारतमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार २१८ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २९३ जना नयाँ संक्रमितको पहिचान भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । ९ हजार ९५० उपचार पछि निको भएका छन् । भारतमा केन्द्रीय सरकारले जारी लकडाउनलाई दुई हप्ता बढाएर १७ मे सम्म पुर्याएको छ . . .
इस्लामावाद, वैशाख १९ गते । पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेर र उहाँका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उहाँका छोराछोरीलाई पनि सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको हो । आफु कोरोनाभाइरसबाट सङ्क्रमित भएको उहाँले सामाजिक. . .
विवेक राई भोजपुरमा कोरोना संक्रमणको जोखिम बढ्न नदिनका लागि बाहिरबाट आएकाहरुलाई राख्न बनाइएका क्वारेन्टाइनहरु ब्यवस्थित हुन नसक्दा त्यहाँ राखिएकाहरुलाई समस्या देखिन थालेको छ । कोरोना रोकथामका लागि स्थानीय सरकारले बनाएको क्वारेन्टाइनहरु उचित व्यवस्थापन हुन नसक्दा समस्या हुन थालेको हो । स्थानी�. . .
कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण शनिबार बिहानसन्म कोरोनाका कारण २ लाख ३९ हजार ५६६ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७५३ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २८ हजार २३६, ब�. . .
कविता -अब आँसु खसाउनु पर्दैन अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन नेपाली मर्न पर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाल्नु पर्दैन *** सामाजिक न्. . .
विराटनगर बैशाख २० , "अन्धकार रातमा चम्केको तारा" बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।चर्चित गायिका मेलिना राई तथा नेपाल आइडलबाट चर्चित बनेका गायक प्रताप दासको आवाजमा रहेको उक्त गीतमा अरुना लावती र मनिजङ्ग राइको अभिनय रहेको छ। गितकार माङ्मु लोकधनले लेखेका उक्त शब्दमा संगीतकार एरेञ्जर दिपक �. . .