Bivek_OB

जबर्जस्ती करणी गर्न खोज्ने श्रीमान र जेठाजु पक्राउ, मुद्दा मिलाउने भन्दै घुस लिने पनि समातिए

कैलाली । गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुला. . .


अपडेट : नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण दे�. . .


क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका एक जनाको स्वाब परीक्षणमा पठाइयो

क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ। पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो। रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्�. . .


नेपालमा थप एक जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६०

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ उनको शुक्रबार स्वाब संकलन गरिएको थ�. . .


विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ । लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवम् विद्यालयहरुले अनलाइन कक्षा सुरु गरेको अवस्थामा विद्यार्थीलाई सामाजिक उत्तरदायिन्व अन्�. . .


झापामा सिमामा खटिएका प्रहरीलाई भारतीय नागरिकले आक्रमण गरे

राजु पौडेल झापा, २१ वैशाख । नेपाल–भारत सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । आक्रमणबाट नेपाल प्रहरीका एक जवान सामान्य घाइते भएका छन् । बोर्डर सिल भएको अवस्थामा आइतबार बिहान कचनकवल–४ स्थित खुट्टामनीबाट नेपाल प्रवेश गर्न खोज्ने करिब १५ जना भारतीय र सीमामा खटिए�. . .


कोरोना भाइरसको कारण विश्वभर मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३

काठमाडौँ, वैशाख २१ गते । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्�. . .


लकडाउन खुकुलो नभएसम्म विद्यालयमा नयाँ विद्यार्थी भर्ना नलिन निर्देशन

शेषकान्त पण्डित काठमाडौँ, वैशाख २१ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी बन्दाबन्दी (लकडाउन) अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालय. . .


नेपाली काँग्रेसद्वारा ताप्लेजुङमा आगलागीबाट पिडितलाई तत्काल राहत दिन माग

नेपाली काँग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति १०ः०० बजेदेखि शुरु भएको आगलागी आज बिहान ५ः०० बजे नियन�. . .


बंगलादेशमा कोरोना संक्रमित संख्या ९ हजार नाघ्यो ,१७५ को मृत्यु

ढाका । बंगलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ७९० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताए । मन्त्रालयका अनुसार ब. . .


लेख : हावा किन शान्त छ ? – अभिषेक गौतम

हावा किन शान्त छ ? कोरोना संक्रमणका कारण यतिबेला बिश्व एउटा युद्ध झैँ लडिरहेको छ । नेपाल पनि पछिल्लो छैठौं सातादेखी लकडाउन भएको छ । अमेरिका, बेलायत, अस्ट्रेलिया देखी भारत सम्मका देशहरूमा लकडाउन कायमै छ । लकडाउनले एकापटि सामाजिक गतिविधिहरु बन्द भएका छन भने अर्कोतिर जिवजन्तुहरुले खुलेर हिडडुल गर्न पाए�. . .


नेकपा सचिवालय बैठक सकियो , वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । 'सचिवाल. . .