Bivek_OB

विराटनगरको भानु कलेजमा अनलाइन कक्षा संचालन सुरु

विराटनगर । विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ । कोभिड–१९ को कारणले देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा व्यवस्थापन संकायका छात्र—छात्राहरुलाई लक्षित गरि भर्चुअल कक्षा सञ्चालन गरेको ह. . .


लकडाउनमा अनलाइन शिक्षा : प्रविधिमा पहुँच जरुरी

काठमाडौँ, वैशाख १६ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका बेलासमेत प्रविधिको माध्यमबाट शैक्षिक संस्थामा पठनपाठन सञ्चालन गर्ने नीति राज्यले लिए पनि यसको पहुँचमा वृद्धि गर्नुपर्ने देखिएको छ । विद्यालय, शिक्षक तथा विद्यार्थीको प्रविधिमा पहुँच बढाउन सके मात्रै अनलाइन शिक्षा प्रभावकारी हुनेछ । श�. . .


विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यको कोरोना अपडेट

विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना निकै चाडो फैलने क्रममा रहेको छ । दैनिक संक्रमितको संख्या बढिरहेको छ ।  बिहार राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ३४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बिहारमा. . .


कोरोना भाइरसबाट विश्वभर ९ लाख २२ हजार बढी उपचारपछि घर फर्किए

जेनेभा । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने  ३० लाख मानिस संक्रमित भएका छन् । कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख २२ हजार ३८७ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५�. . .


कोरोना भाइरसको संक्रमण विश्वभरका ३० लाख भन्दा धेरै मानिसमा फैलियो

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरका ३० लाख भन्दा धेरै मानिसमा फैलिसकेको छ । मंगलबार बिहानसम्म विश्वभर रहेका ३० लाख ५९ हजार २९८ जनामा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । ९ लाख १९ हजार ८१२ निको भइसकेका छन् भने १९ लाख २८ हजार २६७ कोरोना संक्रमितको उपचार भइरहेको छ । ५६ हज�. . .


विराटनगरमा लकडाउनले समस्या परेका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग

विराटनगर बैशाख १६, विराटनगरमा २० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । लकडाउन अगाडी उनीहरु दैनिक आफ्नो विल चेयरमा सामाग्रीहरुबेचेर जीवन चलाइरहेका थिए। लकडाउनले गर्दा उनीहरुलाई समस्या परेपछि विराटनगरका अभियन्ताहरुको समुहले उनीहरुलाई  २० केजि चामल, दाल, नुन तेल सहयोग गरिएको . . .


नेकपा सचिवालय बैठक आज

काठमाडौँ, वैशाख १६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुग्नुभएको हो । सहमति अनुसार सचिवालय बैठक मङ्गलबार बस्ने छ । सचिवालय सदस्य झलनाथ खना�. . .


इटहरीका युवा उद्यमीले विवाह गरेर विवाह खर्च बापतको ३ लाख समाजिक काममा सहयोग

विराटनगर बैशाख १५। पुर्वका युवा संचार उद्यमी समीर कार्कीले लकडाउनमा सामाजिक दुरि पालना गर्दै विवाह गरेर भोज खर्च तीन लाख रुपैयाँ सामाजिक संघसंस्थालाई सहयोग गरेका छन् । उनले आफ्नो विवाह खर्च बाल आश्रम र माया घर इटहरीलाई उपलव्ध गराएका हुन । सिमित पारिवारिक सदस्य बिच सावधानी अपनाएर विवाह गरिएको कार�. . .


प्रदेश १ मा सोमबारसम्म पाँच हजार आठ सय नौजनाको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा सोमबारसम्म पाँच हजार आठ सय नौजनाको कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कका अनुसार द्रुत परीक्षण विधि (आरडीटी) बाट प्रदेश १ मा ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ९. . .


विराटनगरबाट काठमाडौ पठाइएका यात्रु नागढुंगामा अलपत्र

महिना दिनदेखिको लकडाउनले विराटनगरमा अड्किएकालाई महानगरपालिकाले गाडीको व्यवस्था गरेर काठमाडौं पठाएको थियो। उनीहरू चढेका गाडी सोमबार बिहान नागढुंगा पुगेपछि उनिहरुलाई त्यहीँ राखिएको छ र काठमाडौ भित्रन नदिई त्यहीँ अलपत्र परेका छन् । त्यहीँ ओरालेेेर सर्वसाधारणलाई राखिएको छ । काठमाडौंका प्रमुख जि�. . .


देशभर लकडाउन कडा गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । लकडाउन खुकुलो भएको पाइएपछि कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप कडाइ गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता सह-सचिव केदारनाथ शर्माले पासबिना र अत्यावश्यक कामबाहेकका सवाधीसाधनमा कडाई ग�. . .


सप्तरीमा दुई दिनदेखि कोरोना परीक्षण गर्न पसिआर परीक्षण तिव्र

माला कर्ण सप्तरी, बैशाख १५ गते । सप्तरीमा दुई दिनदेखि कोरोना परीक्षण गर्न पसिआर (रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन) परीक्षणलाई तिव्र पारिएको छ। संक्रमणको जोखिम कम गर्न सप्तरीमा आइतबारसम्म जिल्लाका विभिन्न स्थानमा गरी कुल ३ सय ६५ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ। छिमेकी जिल्ला उदयपु�. . .