Bivek_OB

प्रदेश १ पत्रकार समितिद्वारा पत्रकारलाई सेनेटाइजर र माक्स वितरण

नेपाल पत्रकार महासघ प्रदेश समितिले आज सुनसरी ,मोरग र झापाका पत्रकारहरुलाई सेनेटाइजर र माक्स बितरण गरेको छ । सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाइ वितरण गरिएको थियो । पथरीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सन्तोष राई र उर्लाबारीका स. . .


नेपालमा संक्रमित संख्या ४५ पुग्यो, धरानमा गरिएको परिक्षणमा थप ३ भेटिए

काठमाडौं, वैशाख १० गते । नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानका. . .


मोरङको रतुवामाईमा वडा सदस्यकै अगाडी असईद्धारा निर्घात कुटिए चौलागाइ, खुट्टामा गम्भिर चोट

विराटनगर, बैशाख १० मोरङको रतुवामाई नगरपालिका–५ मा वडा सदस्यकै आग्रहमा गोविन्दुर प्रहरी चौकीका इन्चार्जले एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् । रतुवामाई नगरपालिका–५ स्थित रतिलाल टोलका ३६ वर्षिय टिकाप्रसाद चौलागाईलाई वडा सदस्य मोहनलाल दासकै अगाडी गोविन्दपुर प्रहरी चौकीका ईन्चार्ज बलकुमार रा�. . .


फेसबुकले भारतको मुकेश अम्बानीको जियोमा लगानी गर्ने

मुम्बई । सामाजिक सञ्जालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब १० प्रतिशत शेयर फेसबुकले खरिद गर्नेछ । रिलायन्स इन्डस्ट्रिजद्वारा बुधबार जारी विज्ञप्तिमा फेसबुकले जियो �. . .


बन्दाबन्दीको एक महिना : देशभर के के भए ? विराटनगरमा के छ अवस्था ?`१`

विराटनगर, बैशाख १० । कोरोना भाइरसका कारण सरकारले मुलुकमा बन्दाबन्दी अर्थात् लकडाउनको घोषणा गरेको एक महिना पूरा भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत ११ गते मंगलवारदेखि देशभर लकडाउन घोषणा गरेको थियो । सरकारले बैशाख १५ गतेसम्म बन्दाबन्दी कायमै राखेको छ । त्यसपछि के �. . .


बेलायतमा कोरोनाका कारण थप एक जना नेेेपालीको मृत्यु

लण्डन, वैशाख १० गते । बेलायतमा कोरोनाका कारण थप एक जना नेेेपालीको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताउनुभयो । आइतबार मृत्यु भएका विजयबारे अस्. . .


विराटनगरसंग सिमा जोडिएको बिहार राज्यमा संक्रमित बढ्दै, १२६ जना संक्रमित

विराटनगर बैशाख १० , विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना संक्रमित बढी रहेका छन  । पछिल्लो २४ घण्टामा बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार १३ जना नयाँ संक्रमित फेला परेका छन् । हालसम्म १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको  कोरोना संक्रम�. . .


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि ह्वात्तै बढ्दै, एकैदिन २८ सयको मृत्यु

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस अर्थात् कोभिड- १९ को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या फेरि ह्वात्तै बढेको छ । मंगलबार अमेरिकामा कोरोनाबाट हालसम्मकै बढी २ हजार ८०२ को मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ३१६ पुगेको छ. . .


उदयपुर जिल्ला चारैतिरबाट ‘सिल’ गरियो, लकडाउन कडा बनाइयो

उदयपुर, वैशाख १० । उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबारदेखि पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जा. . .


अमेरिकामा आप्रवासीहरुमाथि थप कडाई,ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध

एजेन्सी, बैशाख १० । अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेरोजगार अमेरिकीहरुलाई ध्यान दिँदै इमिग्रेशनमा ६० दिनको प्रतिबन्ध लगाइएको घोषणा �. . .


थप संक्रमितलाई विराटनगर ल्याइयो , प्रदेश नम्बर १ मा २४ जनालाई कोरोना संक्रमण

विराटनगर बैशाख १० , प्रदेश नम्बर १ कोरोना भाइरसको संक्रमणमा जोखिममा रहेको प्रदेश बनेको छ । भारतसंग खुला सिमाना भएको कारण जोखिममा रहेको भनिदै आएको प्रदेश १ मा लगातार संक्रमित देखिन थालेपछि नेपाल मै प्रदेश १ कोरोनाको केन्द्रबिन्दु बन्ने क्रममा रहेको छ। प्रदेश नं. १ मा नेपाल मै सबै भन्दा बढी २४ जनालाई क�. . .


विश्व कोरोना अपडेट: निकाे हुने ६ लाख ९० हजार, मृत्यु हुने १ लाख ७७ हजार

विश्वभर अहिले कोरोना भाइरस {कोभिड-१९} महामारीले सन्त्रास मच्चाइरहेको छ । चीनको वुहानबाट ४ महिनाअघि सुरू भएको यो महामारी अहिले विश्वका सबैजसो देशमा फैलिसकेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०�. . .