विराटनगर । प्रहरीको लागुऔषध ब्यूरो टोलिले विराटनगर–१६ हुलास मेटल चोकबाट कारमा सवार दुईजनाबाट लागुऔषध बरामद गरेको छ । प्रहरी टोलीले पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो । कार चालक सुनसरी ईटहरी उपमहागरपालिका २ �. . .
विराटनगर । मोरङका दक्षिणवर्ती सीमा क्षेत्रका सर्वसाधारणलाई ऋण रकम लगानी गरेर मिटर ब्याज असुल्ने विराटनगर–९ घोघापुलचौकका ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध मुद्दा चलाउन आवश्यक प्रमाण प्रहरीले जुटाएको छ । मोरङ प्रहरीले जुटाएको प्रमाणका आधारमा उनी विरुद्ध तीन वटा मुद्दामा अनुसन्धान. . .
विराटनगर । इष्ट्रन स्टार कृषि सहकारी संस्था लिमिटेड विराटनगरको आठौं साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका केन्द्रिय उपाध्यक्ष रमेश पोखरलले उद्घाटन गर्नु भएको साधारणसभा विविध कार्यक्रमसहित सम्पन्न भएको हो । उपाध्यक्ष पोखरेलले उद्घाटन सभालाई सम्बोधन गर्दै सहकारीले महिला सशक्तिकर. . .
विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका कवि मिलन समीरलाई समर्पण गर्ने निर्णय गरेको छ । १५ हजार नगद राशिको उक्त पुरस्कार यस पटक समीरलाई समर्पण गर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा विरा. . .
विराटनगर । विराट आदर्श साहित्य मञ्चको चौथो शृंखलामा तीनजना युवाकवि प्रस्तुत भएका छन् । साहित्य, कला र संगीतलाई युवा पुस्तालाई जोड्ने उद्देश्यले मञ्चले विगत ६ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । शनिबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा युवाकवि . . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १४२ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ४३० पुगेको छ । प्रदेश १ मा शुक्रबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १८, मोरंगमा ९, सुनसरीमा ६, धनकुटा र इलाममा १–१ �. . .
विराटनगर । भारतीय रुपैँया ५०० सयका ४० वटा नोटसहित सुनसरी इटहरी–९ का लुकास राजबंशीलाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १६ दक्षिण गेटबाट ईलाका प्रहरी कार्यालय रानीको टोलिले राजबंशीलाई पक्राउ गरेको हो । प्रहरीले अवैध भारतीय रुपैँया बोकेर आउने राजबंशीलाई नियन्त्रणपछि आवश्यक कारवाहीको लागि मूल. . .
इटहरी । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीको ‘एम्बुस’ टोलिले २ केजी गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ । इटहरी–४ बुढीखोलामा को १४ प ९२०२ नम्बरको मोटरसाइकललाई आकस्मिक चेकजाँच गर्दा मोरङ केराबारी–५ का मानबहादुर लिम्बुलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक केशव कुमार कटुवा�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधारणसभाका अवसरमा पाँचजना पत्रकार पुरस्कृत भएका छन् । महासंघ मोरङले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कार विशेष कारणले गतवर्षको समेत यसैवर्ष प्रदान गरिएको हो । महासंघ मोरङले पत्रकार कमल पौडेल खिलेश्वरी पत्रकारिता पुरस्कार, विवेक गौतम र हरिकोइराला. . .
१५० मजदुर पुनःबहाली नगरे आयात–निर्यात र बिद्युत आपूर्ति समेत रोकिने विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरले मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको आरती स्ट्रिप्सको बैंक खाता रोक्का गरिदिएको छ । आरती स्ट्रिप्सले कारोबार गर्दै आएका सम्पूर्ण खाताहरु रोक्का राखिदिन कार्यालयले नेपाल राष�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३, झापामा ४, सुनसरी, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास म�. . .
विराटनगर । पार्टी विधान विपरित काम गरेको भन्दै नेकपाको दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गर्नु भएको छ । पार्टी संसदीय दलको विधाव विपरित काम गरेको भन्दै प्रदेशसभा सदस्यलाई निलम्बन गरेको बोधार्थ पत्र प्रम�. . .