Nawaraj_OB

विराटनगरमा प्रधानमन्त्रीको कदम विरुद्ध विरोध प्रदर्शन (फोटो फिचर)

विराटनगर । नेकपा प्रचण्ड–माधव नेपाल पक्षधरले मंगलबार विराटनगरमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध विरोध प्रदर्शन गरेका छन् । विरेन्द्रसभा गृहमा भेला भएका कार्यकर्ता पंक्तिले सुर्य चिन्ह, कम्यूनिष्ट पार्टीको झण्डामाथिको दावी जनाउने नारा लगाउँदै प्रधानमन्�. . .


जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–४ का १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सोमवार राती साँढे ८ बजेको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।. . .


ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–१० मा मंगलबार बिहान १ बजे भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, केरावारी गाऊँपालिका(८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिएको थियो । . . .


विराटनगरमा नयाँ स्वागतद्वारा बन्दै

विराटनगर । विराटनगरको पहिचान दिने गरि उत्तरी प्रवेशद्वारमा निर्माण गरिने नयाँ स्वागत गेटको डिजाइन तयार भएको छ । साविकको स्वागत गेट भत्काएर नयाँ बनाउनु पनर्ने अवस्था आएपछि महानगरपालिकाले नयाँ स्वागत गेटको डिजाईन तयार पारेको हो ।   सडकको चौडाई (लेन) विस्तार भएपछि साविकको पुरानो गेट भत्काउनु पर्ने �. . .


कोइराला निवास विराटनगरमा डाक्टर शेखर र आङ्बोबीच छलफल

विराटनगर । संघीय संसद विघटन र त्यसका विरुद्ध सडकमा भईरहेको आन्दोलन तथा प्रदेश सरकारका मुख्यमन्त्री विरद्धको अविश्वासको प्रस्ताव दर्तापछिको उत्पन्न राजनीतिक परिस्थितिको विषयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाा.शेखर कोइराला र प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो. . .


विराटनगर आँखा अस्पतालमा आरओपीको सेवा सुरु

विराटनगर । प्रदेश १ मा पहिलो पटक  'आरओपी" अर्थात ‘रेटिनोप्याथी अफ पिम्याच्युरोटी’ को सेवा विराटनगर आँखा अस्पतालमा सुरु भएको छ । विराटनगर आँखा अस्पतालले बालवालिकाहरुको आँखामा हुने समस्या आरओपीको गत आईतबारदेखी औपचारिक रूपमा सेवा सुरू गरेको हो । सेवा उद्घाटन कार्यक्रममा बोल्दै विराटनगर महानगरपालि�. . .


विराटनगर–१४ जतुवाबाट २ लाख बढीको अवैध सामान बरामद

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित जतुवा नजिक भारतको जोगबनीबाट भन्सार छलेर ल्याउँदै गरेको सामान जिल्ला प्रहरी कार्र्यालय मोरङकोे टोलिले बरामद गरेको छ । प्रहरीले बोरा र हाते झोलामा प्याक गरेर ल्याएको २ लाख ३८ हजार ७९० बराबरको सामान प्रहरीले बरामद गरेको हो । प्रहरीले मोवायलका ईलेक्ट्रोनिक . . .


मन्त्री कार्कीद्धारा सामाजिक विकास मन्त्रालयको पदबहाली

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चाल�. . .


भारत लैजादैं गरेको गाँजासहित एकजना पक्राउ

विराटनगर । तस्करी गरि भारतर्फत लैजान लागेको गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । नेपालबाट चोरी तस्करी गरि २० केजी गाँजा भारततर्फ लैजान खोज्ने सुनसरी बराहा नगरपालिका ७ का ३१ वर्षीय गणेश राईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । को २ प ४२४१ नम्बरको अटो टेम्पुको सिट मुनी लुकाएर गाँजा भ�. . .


मोरङको पथरीमा भएको दुर्घटनामा घाईते मिक्लाजुङका दुईजनाको मृत्यु

विराटनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे–२ मा सोमबार दिउँसो भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हरियाली सामुदायिक वन अगाडी पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र बिपरित दिसाबाट जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा मिक्लाजुङ गाउँपालिकाका दु. . .


सामाजिक विकास मन्त्रालयमा मन्त्री घिमिरेका २ वर्ष १० महिना ९ दिन

विराटनगर । प्रदेश १ सरकारको मध्यावधी प्रगति समिक्षा (गत असार मसान्तसम्म) सामाजिक विकास मन्त्रालयको समग्र उपलब्धी ७१.८४ प्रतिशत र वित्तिय प्रगति ७१.७७ प्रतिशत थियो । प्रदेश योजना आयोगले कार्यप्रगतिमा सामाजिक विकास मन्त्रालयलाई प्रदेशमै एक नम्बरमा राख्दै आफ्नो प्रतिवेदन सार्वजानिक ग¥यो । मन्त्रालय�. . .


प्रदेश १ मा २६१ जना डिस्चार्ज, ६४ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २६१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २४८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ६१७ पुगेको छ । प्रदेश १ मा आज ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगम�. . .