विराटनगर । क्षेत्रीय तथा अन्तराष्ट्रिय मापदण्डमा विराटनगर विमानस्थललाई विस्तार गर्न आवश्यक पर्ने जग्गाको स्थलतगत ‘बाउण्ड्री फिक्स’ सर्भेको काम ८० प्रतिशत सकिएको छ । आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया बढाउन स्थलगत सर्भे टोलिले बाउण्ड्री फिक्स गर्ने काम अन्तिम चरणमा पु¥याएको हो । विराटनगर �. . .
विराटनगर । मदिराको मातमा रहेका सह–चालकले बस हाँकेको पत्तै नपाउँदा विराटनगर–३ बरगाछीमा बुधबार बेलुका ९ बजे गम्भीर दुर्घटना भएको छ । ना ५ ख ३५०३ नम्बरको बसका सह–चालक रक्कु भन्ने राकेश कार्कीले मदिरा पीएर को १ ख ५२४१ नम्बरको बस लिएर हुँईकिएपछि बरगाछीमा पुगेर दुर्घटना भएको हो । आफूले काम गर्दै आएको ना �. . .
विराटनगर । c–१२ को पशुपति टोल विकास समितिको अध्यक्षमा ज्ञानेन्द्र खड्का चयन भएका छन् । नेपाली कांग्रेसको विचारसँग नजिक रहेका व्यक्तिहरुको भेलाले खड्काको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । नेपाली कांग्रेस विराटनगर–१२ का बुथ सभापति हरिनारायण यादवको उपस्थितिमा भएको भेलाले जगन्नाथ अधिकारी, प�. . .
विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएका विभिन्न आधा दर्जन पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले साहित्य, कला, संस्कृति, पत्रकारिता, बाल प्रतिभालगायतका विधाका पुरस्कार घोषणा गरेको हो । समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवा–आमाको नाममा स्थापित धर्मानन्द–रा�. . .
विराटनगर । विराटनगरको वायुप्रदूषणको तह खतराको संकेत पार गरेपछि अत्याआवश्यक काम बाहेक घरबाहिर ननिस्कन विराटनगर महानगरपालिकाले अपिल गरेको छ । केहिदिन यता वायुप्रदूषणको अवस्थाले खतराको संकेत पार गरेपछि महानगरपालिकाले बुधबार सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो । वा�. . .
विराटनगर । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले खेलाडीहरुको हकहित र गुनासाहरुलाई समेट्दै नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गलाई ध्यानाकर्षण गराएको छ । बुधबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा नवनियुक्त मन्त्री तामाङ्गलाई बध�. . .
विराटनगर । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना रहेका हुन् । सामाजिक विकास मन्त्राल. . .
झापा । झापाको मेचीनगर नगरपालिका(१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका(१० का ३२ बर्षीय मो।मुस्ताफालाई १ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । पक. . .
विराटनगर । त्रिदेशीय लाइफलाइनले चिनिएको कोशी राजमार्ग ‘रानी–विराटनगर–इटहरी–धरान’ छ लेन सडक विस्तारमा सुनसरीको दुहबी बजार क्षेत्रका स्थानीय बासिन्दाले ‘बिल्टअप एरिया’को तगारो हालेका छन् । उनीहरुले ‘बिल्टअप एरिया’ घोषित स्थानमा सडक विस्तार गर्न नपाईने दावी गर्दै घरटहरा भत्काउन निकालिएको सूचना �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ८४२ पुगेको छ । प्रदेश १ मा आज २८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंग र सुनसरीमा ८–८, झापामा ५, संखुवासभामा २, धनकुटा, उदयपुर र पाँचथरमा १–१ र प्�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गर्न भएको छ । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले आज अनुगमन गर्नुभएको हो । लाईट जडानमा गुणस्तरिय सामाग्री प्रयोग गर्न मन्त्री क�. . .
विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपीशर्मा ओलीको कदमलाई प्रतिगमनकारी भन्दै त्यस विरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले एक हजार ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ । विराटनगरमा मंगलबार बसेको जिल्ला सचिवालयको बैठकले नेकपा मोरङका सचिव गणेश उप्रेती सु�. . .