विराटनगर । विराटनगरका ९ स्थानमा बुधबार साँझ एकै पटक दिपप्रज्वलन गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ कार्यालयको आयोजनामा ५ वटा मन्त्रालय परिसर सहित ९ स्थानमा एकै पटक दिपप्रज्वलन गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योज. . .
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले शिक्षक दरबन्दि नभएका बिद्यालयहरुमा दरबन्दी कायम गरेर शिक्षकलाई पठाउन थालेको छ । दरबन्दि मिलान भएका १९ जना शिक्षक शिक्षकाहरुलाई आफनो कार्यक्षेत्रमा खटाई सकेको हो । धेरै शिक्षक भएको बिद्यालयमा थोरै बिद्यार्थी तथा धेरै बिद्यार्थी भएको बिद्यालयमा दरबन्दि अनुसा�. . .
विराटनगर । जिल्ला अस्पतालबाट पाठेघरको मुखमा हुनसक्ने क्यान्सर परीक्षणको लागि सेवा सुरु गरिएको छ । प्रदेश १ मा धनकुटा जिल्ला अस्पतालबाट पहिलो पटक बुधबारदेखि यो सेवा सुरु गरिएको हो । पाठेघरको मुखको नि ःशुल्क परीक्षण शुरु गरेकै दिन बुधबार ७ जनाको नमूना संकलन गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर ८ हाटखोला बस स्टेसन छेउको एउटा खाजा घरमा जब म पुगे हसिलो अनुहारका साथमा एक युवकले के लिनु हुन्छ भनेर नम्र आवाजमा सोधे । एउटा चिया बनाइदिनु भनेर म टेबलमा बसे म त्यहाँको ‘रेगुलर कस्टुमर’ थिए । तर, मैले तिनीलाई त्यहाँ देखेको थिइन् । मैले सोधे, ‘दाई यहाँको मान्छेहरु खोई ।’ . . .
विराटनगर । विराटनगर महानगरपालिकाले ‘प्लाज्मा एप’ सञ्चालनमा ल्याएको छ । ‘प्लाज्मा बैंक विराटनगर’ नाम गरेको एपको महानगरका मेयर भीम पराजुलीले एक कार्यक्रमकाबीच मंगलबार शुभारम्भ गर्नुभएको हो । एममार्फत व्यक्तिगत विवरण राखेर दाता र प्राप्तकर्ताबीच संमन्वय गराउने उद्देश्य राखिएको छ । जसलाई गुगल प्ल�. . .
विराटनगर । सुनसरी भोक्राहा नरसिंहा गाँउपालिका ८ मा बुधबार बिहान ४ जना सवार मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको ट्याक्टरसहित चालक प्रहरीको नियन्त्रणमा आएको छ । भोक्राहा नरसिंह गाँउपालिका भित्री सडकखण्डमा को २ त २०२३ नम्बरको ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको थियो । ट�. . .
विराटनगर । प्रदेश १ मा बुधबार ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगरमा ६, बा¥हदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दि. . .
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका . . .
विराटनगर । विराटनगरको बुधनगर भेडियारीमा रहेको एकीकृत जाँच चौकी (आइसिपी)सँग जोडिने धरान–विराटनगर मुख्य राजमार्गसम्मको सडकलाई चार लेनमा विस्तार गरिने भएको छ । साविक रानीबाट भन्सार आईसिपी परिसरमा सरेसँगै दुई लेनको साढे चार किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिने भएको हो । विश्व बैंकको सहयोगमा लिंक र. . .
रबिन्द्र बराल रंगेली । ईलाका प्रहरी कार्यलय रंगेलीले अबैध रुपमा घरमा उत्पादन गरेको ६०० लिटर घरेलु मदिरा बरामद गरेको छ । मोरङको कानेपोखरी, रमाइलो, जदाह, दलेली लगायत स्थानबाट संकलन गरेर भारततर्फ लैजादैं गरेको अवस्थामा मदिरा बरामद गरिएको हो । प्रहरी डाईनिया, झपरतलका स्थानहरु बाट साता दिन भित्रमा बरामद. . .
विराटनगर । सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ बर्ष पछि पक्राउ गरिएको छ । मोरङ ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १५ वर्षपछि पक्राउ गरेको हो । सरदार २०६२ साल मंसिर १९ गते कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्ब�. . .
विराटनगर । सुनसरी झोक्राह नरसिंह गाँउपालीका ८ मा आज विहान भएको सवारी दुर्घटनामा १ को मृत्यु ३ जना घाईते भएका छन् । ४ जना सवार मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिदाँ मोटरसाईकल चालक सहित ३ जना घाईते भएको सुनसरी प्रहरीले जनाएको छ । ट्याक्टरले मोटरसाईललाई ठक्कर दिदाँ १० बर्षिया बालिकाको घटना स्थल मै ज्यान �. . .