Nawaraj_OB

तस्करी गरेर सामान ल्याउने पाँचजना विराटनगरमा पक्राउ

विराटनगर । भारतबाट अवैध रुपमा तस्कारी गरेर सामान ल्याउने ५ जना विराटनगरबाट पक्राउ परेका छन् । भारतबाट को २ ह ७४११ नम्बरको अटोमा अवैध रुपमा कुर्ता सरुवाल लगायत अन्य कपडा जन्य सामान ल्याउदै गर्दा विराटनगर १२ बाट प्रहरीले नियन्त्रणमा लिएको हो । बिराटनगर महानगरपालिका वडा नं. १२ स्थित तालिम केन्द्रको बा�. . .


कन्याममा मुख्यमन्त्रीको घोडचढी

विराटनगर । पर्यटन गतिविधि सकारात्मक दिशातर्फ उन्मुख हुँदैछ भन्ने सन्देश दिनेगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा पुगेर घोडा चढेर सकारात्मक सन्देश दिनु भएको छ । कन्याम घुम्न पुग्ने पर्यटकको मनोरञ्जनका लागि राखिएका घोडा चढेर मुख्यमन्त्री राईले पर्यटन क�. . .


अक्सिजनको मात्रा घटेपछि प्रदेश प्रमुख अधिकारीलाई काठमाण्डौं लैजाने तयारी

विराटनगर । अक्सिजनको मात्रा एक्कासी घट्दै गएपछि प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अभिकारी प्यासीलाई थप उपचारका लागि काठमाण्डौं लाने तयारी गरिएको छ । कोरोना संक्रमित हुनु भएका अधिकारीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी गरिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि क�. . .


अवैध सुर्ती उद्योगमा मोरङ प्रहरीको छापा, मालिकमध्ये एकजना जर्बरजस्ती करणी आरोपी

विराटनगर । मोरङ प्रहरीले सुन्दरहरैंचा–१० त्रिवेणी चौकमा सञ्चालित अवैध खैनी उद्योगमा छापा मारेर ३१ बोरा सुर्ती तथा अन्य विभिन्न सामानसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । सुनसरी धरान–१३ का मुकेशकुमार अग्रवाल र भोजपुर पौवादुम्बा गाउँपालिका–६ का सुरेश तामाङले सञ्चालन गरेको उद्योगमा प्रहरीले छापा �. . .


तीन जिल्लाबाट लागुऔषधसहित पाँचजना पक्राउ

विराटनगर । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । यस्तै मोरङ र सुनसरीको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जना समेत समातिएका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाको प्रहरी टोलीले बिर्ताम. . .


समुन्द्री मार्गको भाडादर तीनगुणाले बढ्यो, औद्योगिक उत्पादनको मूल्य बढ्न सक्ने

विराटनगर । समुन्द्री मार्गमा कन्टेनर ढुवानी गर्ने सिपिङ कम्पनीहरूले तीन गुणासम्म भाडादर बृद्धि गरेपछि त्यसको असर नेपालको औद्योगिक कच्चा आयातमा परेको छ । समुन्द्री मार्ग हुँदै ढुवानी हुने औद्योगिक कच्चा पदार्थ र व्यापारिक मालवस्तुको मूल्यमा निक्कै ठूलो असर देखिने भएको हो । उद्योग वाणिज्य महासंघ �. . .


तीन महिनामै लिटरको २५ रुपैँयाले बढ्यो खाने तेलको मूल्य

विराटनगर । भान्सामा प्रयोग हुने खानेतेलको मूल्य निरन्तर बृद्धि भईरहेको छ । पछिल्लो तीन महिनाको अवधिमा लिटरमै २५ रुपैयाँसम्म तेलको मूल्य बढेको हो। उत्पादकहरुले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्यवृद्धि भएको दावीसहित तोरी, सूर्यमुखी र भटमासको गरी तीन प्रकारकै तेलको मूल्य बढाएका हुन्। तीन . . .


विराट बहिरा मा.वि.का विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री र पुरस्कार

विराटनगर । एक नम्बर प्रदेश प्रहरी श्रीमती संघले २९ औं अपाङ्गता दिवसको अवसरमा विराट बहिरा माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसला बढाउन संघले विभिन्न कार्यक्रम आयोजना गरेको हो । संघकी अध्यक्ष श्रीजना थापा कार्कीले अपा. . .


आर्थिक अभावले मृगौला रोगी प्रविणको उपचार हुन सकेन

रंगेली । मोरङको रंगेली नगरपालिका २ दौलतपुर जिलेवि चोकका २३ बर्षीय मृगौला रोगी प्रविण गिरीको आर्थिक अभावमा उपचार गर्न नसकिएको परिवारले गुनासो गरेका छन् । बिगत ढेडबर्षदेखि दुबै मृगौलाले काम गर्ने छाडेपछि अहिले आर्थिक अभाबका कारण उनको अहिले उपचार हुुन नसकेको हो । बिराटनगर स्थित सप्तकोेशी बैकबाट भएको. . .


जिल्ला क्रिकेट टिम छनौट जारी

विराटनगर । प्रधानमन्त्री राष्ट्रिय कप प्रतियोगिताका लागि मोरङ जिल्लाको क्रिकेट टिम छनौट गर्ने कार्य सुरु गरिएको छ । मोरङ जिल्ला क्रिकेट संघले मंसिर १७ गतेबाट टिमको छनोट सुरु गरेको हो । विराटनगर क्रिकेट क्लव तथा एकेडमीको मैदानमा भइरहेको छनौट मंसिर २१ गतेसम्म चल्नेजिल्ला क्रिकेट संघका अध्यक्ष नविन घ. . .


‘लाइफ सेभिङ्ग’ औषधी सहज उपलब्ध गराउन व्यवसायीको माग

विराटनगर । विरामीको ‘लाइफ सेभिङ्ग’ औषधीहरू राज्यले सहज रूपमा उपलब्ध गराउनुपर्ने औषधी व्यवसायीहरूले माग गरेका छन् । औषधी व्यवस्था विभागमा दर्ता भएका ‘लाइभ सेभिङ्ग’ औषधीहरू अहिले पनि बजारमा अभाव रहेको बताउँदै व्यवसायीले आयातमा सहजीकरण गरिनुपर्ने माग गरेका हुन् । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाल. . .


दाउनी गर्न लागेको धानमा अज्ञात समूहद्धारा आगजनी

विराटनगर । मोरङको रगेली नगरपालिका २ धिमधिमे स्थित इष्टर्न स्टार कृषि सहकारी  संस्थाको दाउनी गर्ने तयारीमा रहेको धानको कुन्यूमा अज्ञात समूहद्धारा आगजनी गरेको छ । करिब डेढ विगाहामा लगाएको धान काटेर थुपारेको ठाउँमै अज्ञात समूहद्धारा गत मंसिर १२ गते राती आगजनी भएको हो । संस्थाले मंसिर १३ गतेको लागी धा�. . .