विराटनगर । मोरङको सुनवर्सी २ स्थितमा बस्ने २० बर्षीय सुनिल खत्वेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । आईतबार साझँ ६ बजे सुनवर्सी अमरदह बजार स्थित भित्री सडकखण्डमा विपरित दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाईकल र वानटेष्ट टेम्पो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा मोटरसाईकल चालक खत्वे गम्भिर . . .
विराटनगर । विराटनगरमा रहेको भूमि सुधार तथा मालपोत कार्यालयका एक जना अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनको लागि कार्यालय बन्द भएको छ । आइतबार सुचना निकालेर असोज १८ देखि २० गतेसम्म मालपोत कार्यालय बन्द गरेको हो । इनरुवाबाट सरुवा भएका आएका एक जना मालपोत अधिकृतलाई शुक्रबार संक्रमण देखिएको थ�. . .
विराटनगर । विराटनगर १० मा रहेको अर्किड कलेजद्धारा सामाजिक दायित्व बहन गर्दै एक आर्थिक विपन्न तथा अपाङगता भएका एक परिवारका सदस्यलाई निशुल्क पढाउने भएको छ । [caption id="attachment_126211" align="alignnone" width="756"] अर्किड कलेजले दिपक दर्नालकी छोरी दिव्या दर्नाललाई निशुल्क पढाउने भएपछि कलेजमा भर्ना गर्न ल्याउदै ।तस्वीर ः प्रेम देवान[. . .
विराटनगर । प्रदेश १ मा आज १७९जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १र प्रदेश ४बाहिरकाजना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारमा विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखर�. . .
विराटनगर । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा आइतबार बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर–९ घर भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा विहान ८ः३५ बजे मृत्यु भएको अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिनुभयो । मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेजमा उप. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले महानगर भित्रका सबै वडामा शाखा कमिटि विस्तारको कामलाई अन्तिम चरणमा पु¥याएको छ । महानगर भित्रका १० र १९ नम्बर वडा बाहेक १७ वटा वडामा शाखा कमिटिले पूर्णता पाईसकेको हो । महानगरका अध्यक्ष सागर थापाका अनुसार विराटनगर १० मा अध्यक्ष तोकिएको व्यक्ति नै को. . .
विराटनगर । शिक्षा र सूचना प्रविधि क्षेत्रमा ख्याति कमाइरहेको काठमाडौँ बालुवाटारस्थित इनोभेट टेकले सयको हाराहारीमा प्राबिधिक, शिक्षक र विषयविज्ञलाई रोजगारीको अवसर खुलाएको छ। इनोभेट टेकले कोरोना संक्रमणको अवस्थामा पनि प्राबिधिक शिक्षक र विषय विज्ञलाई नेपाल र विश्वका लागि तयार हुने विभिन्न विषयको . . .
विराटनगर । मोरङको बूढीगंगा गाँउपालीका १ स्थित टंकीसिनवारीमा मोटरसाईकलले ठक्कर दिँदा एक शसस्त्र प्रहरीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत �. . .
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएको ५० बोरा सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। शनिबार बिहान ३ बजे दुईवटा मोटरसाइकलले स्कर्टिङ गरेर ट्रकमा ल्याएको सुर्ती इटहरी–५ जनतावस्तीबाट नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक. . .
विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) प्रदेश नं. १ को प्रदेश अध्यक्षमा उदयकुमार श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा विराटनगरका युवा व्यवसायी पुण्यप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । झापाको बिर्तामोडमा शनिबार सम्पन्न भएको नाट्टाको ९ औं वार्षिक साधरण सभाले श्रेष्ठलाई अध्यक्षमा र भ. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सुर्य थापालाई शनिबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । शुक्रबार दिएको स्वाब परीक्षण नतिजा पोजेटिभ आएको हो । राज�. . .
विराटनगर । प्रदेश १ म शनिबार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३–३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स�. . .