Nawaraj_OB

न्युरो कोभिड अस्पतालमा आज फेरी अर्का एक कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगर महेन्द्र चौकमा रहेको न्युरो अस्पतालद्धारा सचालित कोभिड अस्पतालको आईसोलेसनमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उदयपुर त्रियुगा नगरपालीका १० का ६६ बर्षिय एक वद्धको आईतबार विहान ५ ः ३० बजे मृत्युभएको कोभिड न्यूरो अस्पतालका प्रशासकिया अधिकृत सुरेस आर्चायले जानकारी दिनुभ. . .


भारतबाट भित्रन थाले पटका, झापामा पटका सहित अटो चालक ढाक्रे राजवंशी पक्राउ

विराटनगर । झापाको भद्रपुर ३ पैतिस लाईन स्थित एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा भद्रपुर(४ का(४२ बर्षीय ढाक्रे राजवंशी रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ ७ बजे मे१ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो । अटोलाई नियन्त्रणमा लिई चे�. . .


कोरोना कहर : यसपटक विराटनगरको काली मन्दिरमा दशैंको सामुहिक कार्य सबै बन्द

विराटनगर । विराटनगर मेन रोडमा रहेको काली मन्दिरमा कोरोना कहरका कारण यसपटक नौराथा जस्ता कुनै पनि सामुहिक रुपमा गरिदै आएको सम्पुर्ण कार्य स्थगित हुने भएको छ । हरेक बर्ष कालिमन्दिरमा नौराथाका लागी मेला नै लाग्ने गर्दथ्यो । नौराथामा बिहानैदेखी श्रद्धालुभक्तजनहरु मन्दिरमा पुजापाठ गर्न आउनेहरुको अत्�. . .


स्कार्पियो गाडी र अढाई लाख नगदसहित ६ जुवाडे पक्राउ

विराटनगर । मोरङको बेलबारीबाट प्रहरीले अढाई लाख नगदसहित ६ जना जुवाडेलाई शुक्रबार साँझ पक्राउ गरेको छ । बेलबारी नगरपालिका ४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले कौडा, तास, नगद र सवारी साधनसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो । मोरङ �. . .


कोरोना संक्रमित राख्न विराटनगरको बखरीमा ३० शैयाको आइसोलेसन

विराटनगर । विराटनगरमा अधिकास आइसोलेसन भरिएपछि विराटनगर १२ स्थित ३० शैयाको आइसोलेसन तयारी गरिएको छ । कोभिड–१९ का बिरामीलाई राख्न लायन्स क्लब इन्टरनेशन डिस्ट्रिक्ट ३२५ ए–वानले ३० बेडको आइसोलेसन तयार गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । विराटनगरको पञ्चमुखी चोकमा लामो समयदेखि प्रयोग नगरिएको अवस. . .


सिमा नाका शिल गरेको बेला ६७ बण्डल पटका सहित २ युवा पक्राउ

विराटनगर । ईटहरी ५ स्थित राजमार्ग एरियाबाट दई जना अतिसबाजी (पटका) सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बिहान ०९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरील. . .


तीनवर्षदेखि साधारणसभा नगराई काठमाण्डौंमा बस्याछन् विराटनगर जुट मिल्सका अध्यक्ष वसन्त वन

विराटनगर । तीनवर्ष नाघेपनि विराटनगर जुट मिल्सको साधारणसभा भएको छैन। नेपालकै जेठो उद्योगको साधारणसभा गर्नुपर्ने भएपनि सञ्चालक समितिले आनाकानी गर्दै आएको हो । कम्पनी रजिस्ट्रारको कार्यालयले साधारणसभा गर्न पटकपटक निर्देशन दिए पनि मिल्स सञ्चालक समितिका अध्यक्ष वसन्त वनले अटेर गर्दै साधारणसभा नगरे. . .


मोरङ प्रहरीलाई युवाको मास्क सहयोग

विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङलाई युवाहरुले एक हजार दुईसय थान मास्क सहयोग उपलब्ध गराएका छन् । मोरङ प्रहरीका प्रमुख सन्तोष खड्कालाई २०० थान केएन–९५ र एक हजार थान सर्जिकल मास्क सहयोगस्वरुप उपलब्ध गराइएको हो । दैनिक कार्यस्थलमा खटिनुपर्ने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि मास्क उपलब्ध गराइए�. . .


नोबेलमा मोरङका दुई र वीपीमा धरानका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका तीनजना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना र विराटनगरको नोबेल अस्पतालमा दुईजना नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको हो । नोबेलमा मृत्यु हुने दुवैजना मोरङका रहेका छन् । कोरो. . .


विराटनगरको कोशी अस्पतालमा आजबाट ‘सुसार’ कार्यक्रम सुरु

विराटनगर । विराटनगरको कोशी अस्पतालमा गुणस्तरीय शिशु स्याहारका लागि ‘सुसार’ कार्यक्रम सुरु भएको छ । मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन ‘सुसार’ कार्यक्रम सोमबारदेखि सुरु भएको हो । गुणस्तरीय सेवा सुधारअन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविध�. . .


तीन तहका सरकार मिलेर विराटनगर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सुरु

विराटनगर । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति गर्न तीन तहका सरकारबीच समझदारी भएको छ । संघीय सरकार अन्तर्गतको नागरिक उड्डयन प्राधिकरण, १ नं. प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच विमानस्थल स्तरोन्नतीसम्बन्धि त्रिपक्षीय लागतसाझेदारी सम्बन्. . .


ब्राउनसुगर सहित नगद ७४ हजारको साथमा रुपा पक्राउ

विराटनगर । झापाको दमक ९ दिपज्योती उराउ टोल बस्ने ३० बर्षीया रुपा चौधरी भण्डारी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेकी छीन । उनलाई सोमबार विहान साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रुपाले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्ने गरेको विशेष सुराकका �. . .