Nawaraj_OB

विराटनगरमा १२३ जनासहित प्रदेश १ मा १९७ संक्रमित थपिए, १६६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखि�. . .


प्रतिबन्धित भारतीय पाँच सय दरका नोटसहित एकजना पक्राउ

विराटनगर । प्रतिबन्धित भारतीय रुपैँया पाँच सय दरका नोटसहित विराटनरमा एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकबाट एक लाख ३२ हजार ५०० रुपैयाँसहित धनुषाका ४३ वर्षीय सन्तोष महतोलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले शुक्रबार बिहान भारतबा�. . .


कोशीको कोभिड केन्द्रमा विराटनगर–१४ की महिलाको मृत्यु

विराटनगर । कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा शुक्रबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रमुख डा. दिपक सिग्देलका अनुसार विराटनगर १४ जतुवाकी संक्रमित महिलाको मृत्यु भएको हो ।   असोज ५ गते कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी ७२ वर्षीया बृद्धाको उपचारको क्रममा मृत्य. . .


विराटनगर महानगरको घरनक्सा शाखा बन्द

विराटनगर । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाको घरनक्सा शाखा बन्द भएको छ । संक्रमण जोखिमको कारण देखाउँदै दुई दिनसम्मका लागि घरनक्सा शाखा पूर्ण रुपमा बन्द गरिएको हो । त्यहाँ कार्यरत एकजना कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङमा परेका क. . .


अस्ट्रेलियामा मासिक तीनलाख कमाई हुने प्रलोभन देखाएर ठगि गरेको आरोपमा विराटनगरका प्रमोद सोनी पक्राउ

विराटनगर । विराटनगर महेन्द्र चौकको डाइनामिक एजुकेशन कम्प्लेक्स प्रा.लि.का सञ्चालक विराटनगर–१३ निवासी प्रमोद स्वर्णकार (सोनी) लाई मोरङ प्रहरीले पक्राउ गरेको छ । अस्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिस चौधरीसँग ३० लाख रुपैँया ठगेको आरोपमा सोनी बिहीबार साँझ पक्राउ परेका हुन् । . . .


लागुऔषध सहित दुई जना पक्राउ

इटहरी । सुनसरी धरान–१ पुरानो बजारबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराई रहेका छन् । विशेष सुराकका आधारमा हिजो राती पौने ९ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उनिहरुकै कोठाबाट नियन्त्रणमा लिएको हो । नियन्त�. . .


विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक भएको जोड दिनुभएको छ । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उहाँले दावी गर्दै यस्तो बताउनु भएको हो । सामाजिक विकास मन्त. . .


प्रदेश १ मा १८२ संक्रमित थपिए, १७४ डिस्चार्ज, ३ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष र मोरङमा १ महिलाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा बिहीबार १८२ संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपु�. . .


कोभिड, शिक्षा क्षेत्र र अन्यौलता

भर्खरै बिराटनगर महानगरपालिकाले तामझामको साथ कक्षा ११ को परीक्षाको रुटिन प्रकाशन गरेको र लगत्तै ३ दिनपछी रद्ध गरेको कुरा हामी सबैलाई अवगत नै छ । २, ३ दिनमा लगत्तै निर्णय परिवर्तन गर्नु अर्थात आफ्नो निर्णयमा ठोस रहन नसक्नुले हचुवाको भरमा निर्णय लिएको प्रष्ट देखिन्छ । बिराटनगर लगायत देशभरको प्राय कलेज. . .


तस्करका सहयोगी प्रहरीलाई एसपीको झापड र निलम्बन

विराटनगर । लकडाउनकै समयमा नेपालबाट अवैध रुपमा हरियो मटर भारततर्फ कटाउन सहयोग गरेपछि मोरङका दुईजना प्रहरी गत असार २५ गतेदेखि निलम्बनमा छन् । उनीहरुको निलम्बन अहिलेसम्म पनि फुकुवा गरिएको छैन । दरैया नाका हुँदै गत असार १४ राती एक ट्याक्टर हरियो मटर भारत कटाइएको थियो । उक्त मटर कटाएको आरोपमा इलाका प्रह�. . .


मोरङ कारागारका बन्दीको मृत्युपछि कोरोना संक्रमण पुष्टि, वीपीमा इटहरीका पुरुषको मृत्यु

विराटनगर । मोरङ कारागारका एकजना बन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । कारागारका बन्दी सुनसरी इटहरी निवासी २७ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएपछि कारागारका अन्य बन्दी समेत जोखिममा परेका हुन् । लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई स्वास्थ्यममा समस्या देख�. . .


विराटनगरमा कक्षा ११ को परीक्षा रोकिएपछि विद्यालयका सञ्चालक रुष्ट

विराटनगर । आगामी असोज २५ गतेदेखी संचालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित भएपछि संस्थागत विद्यालयका सञ्चालक तथा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु रुष्ट बनेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने तयारी गरिरहेका संस्थागत तथा सामुदायिक विद्यालय�. . .