Nawaraj_OB

श्रीमतीको हत्यापछी श्रीमानले गरे आत्महत्या

भोजपुर । भोजपुर षडानन्द नगरपालिका–९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले पनि झुन्डिएर आत्म हत्या गरेका छन् । आज बिहानको राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहे. . .


क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी

विराटनगर । इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले शुक्रबार कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । चारदिन अगाडीदेखि सेवा अवरुद्ध भएपछि एकजना सेवाग्राहीले जानकारी ग�. . .


विराटनगरमा ८ बजेसम्म व्यापार–व्यवसाय सञ्चालन गर्न पाइने

विराटनगर । कोभिड–१९ संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि राती ८ बजेसम्म बजार खुल्ला राख्न पाइने भएको छ । गत बैशाखदेखि जारी निषेधाज्ञाको अवधी थपिएपनि बेलुका ८ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाउने आदेश जारी गरिएको हो । मोरङका प्रम�. . .


तिवारी र साम्सोहाङ मन्त्री नियुक्त

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार साँझ दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । विगतमा माधवकुमार नेपाल समूहमै रहेर एमालेमा रहने निर्णय गरेका दुई जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरिएको हो । ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन. . .


एमाले पार्टी विभाजन रोक्न मुख्यमन्त्री पद त्यागें

विराटनगर। पूर्वमुख्यमन्त्री शेरधन राईले नेकपा एमालको पार्टी विभाजन रोक्न प्रदेश १ को मुख्यमन्त्री पद त्याग गरेको बताउनु भएको छ । तीनवर्ष ६ महिना ७ दिनको आफ्नो कार्यकालमा भए÷गरिएका कामको समिक्षा सुनाउन आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका नेता राईले टुटफुटबाट पार्टी जोगाउन मुख्यमन्त्रीको पद त्�. . .


चार केजी गाँजासहित ६१ वर्षीय बृद्ध पक्राउ

विराटनगर । मोरङको बेलबारी–५ का ६१ वर्षीय राज नारायण भन्ने लव नारायण माझीलाई प्रहरीले ४ केजी ३०० ग्राम गाँजासहित घरबाट नियन्त्रणमा लिइएको छ । लागु औषध मुद्दाका फरार प्रतिवादी रहेका माझीलाई पुनः गाँजासहित पक्राउ गरिएको हो । प्रहरीले उनलाई हिजो घरबाटै पक्राउ गरेको थियो । त्यस क्रममा उनको साथबाट ५० हजा. . .


विराटनगरमा ६३ जनासहित प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७जनामा कोरोना संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथर�. . .


संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई, निश्चित क्षेत्र सिलबन्दी गर्नसक्ने

विराटनगर संक्रमणको अवस्था हेरेर मोरङका स्थानीय तहलाई बिद्यालय सञ्चालन गर्ने अधिकार तोकिएको छ । स्थानीय प्रशासनले बिद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि गत बैशाखद�. . .


पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

इनरुवा । सुनसरी कोशी गाऊपालिका ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाऊपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् । हिजो दिउसो १२ बजे पश्चिम तर्फ जादै गरेको प्र २-०३-००१ च ३००७ . . .


आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ

खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् । गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा हिजो १० गते बिहानको राती पौने २ बजे. . .


नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटिमा प्रदेशबाट १६ जना

विराटनगर । नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट १६ जना नेताहरु समेटिएका छन् । नेकपा एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको पार्टीमा यस अगाडी केन्द्रीय सदस्य रहेका १६ जना नेता समाहित भएका हुन् । बुधबार दल दर्ताको लागि निवेदन दिएको पार्टीमा वरिष्ठ नेताका रुपमा झलनाथ खना. . .


प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५–१३५, सुनसरीमा . . .