काठमाण्डौं । नेपाली काँग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । १३ औं महाधिवेशनमा पनि थापाले कृष्ण प्रसाद �. . .
विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगर परिक्रमा गरिने भएको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्ण�. . .
कानेपोखरी । नेकपा (माओवादी केन्द्र) कानेपोखरी गाउँपालिका अन्तर्गतको संगठन पुनर्गठन तथा वडा भेलाहरु तिव्र रूपमा सञ्चालन भइरहेको छ । नेकपा औपचारिक रूपमा विभाजन भएसँगै दुवै पार्टी माओवादी केन्द्र र एमालेले आ(आफ्नो संगठनलाई बलियो बनाउँन थालेको हो । त्यसै अन्तर्गतको नेकपा माओवादी केन्द्र कानेपोखरीले �. . .
नागरिकको सूचना प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गर्दै समाचार सामाग्री प्रकाशन/प्रसारण गर्दै आएको आवर विराटनगर विरुद्ध इन्टरनेट प्रदायक कम्पनि क्लासिक टेक प्रा.लि. सञ्चालकले पछिल्लो तीनदिन यता भद्दा मजाक गरिरहेको छ । संविधान विपरित एउटा निजी कम्पनिले सञ्चारमाध्यममाथी बन्देज लगाउने दुस्प्रया�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, �. . .
विराटनगर। सप्तकोशी नदीमा यस वर्षकै सबैभन्दा बढी पानी वहाव आइतबार मापन गरिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव यस वर्षकै उच्च विन्दु मापन गरिएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ ।. . .
विराटनगर । संसदमा विचाराधीन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पीडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्र्यालय अगाडी प्रर्दशन गरेको हो । युवाहरुल. . .
विराटनगर । चौतर्फी विरोधपछि इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकले आवर विराटनगरमाथि गरेको प्रतिबन्ध खुल्ला गरेको छ । शुक्रबार साँझ सेवाग्राहीले विराटनगरको ट्राफिक चौकस्थित उसको सेवा केन्द्रमा तालाबन्दी गरेको समाचार प्रकाशित गरेको आरोपमा आवर विराटनगरलाई ‘ब्लक’ गरिएको थियो । नेपाल पत्रकार �. . .
मोरङ । मोरङ उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी ट्रमा. . .
विराटनगर । नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहले गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । शनिबार मोरङको सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो । नेकपा ए�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकलाई सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्ध तत्काल हटाएर क्षमा माग्न आग्रह गरेको छ । ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरले क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले लगाएको तालाबन्दी विरुद्ध समाचार प्रकाशन गर�. . .
विराटनगर । मोरङको बेलबारी–३ बाट ३८.५ क्यू.फिट सखुवाको काठसहित दुईजना व्यक्ति र एउटा बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अवैध रुपमा बा.२१ च.१८२९ नम्बको सेतो बोलेरो पिकमा काठ लोड गरेर ल्याउँदै गरेको सूचना आधारमा इलाका प्रहरी कार्यालय बेलबारीको टोलिले गाडीसहित चालक र अर्का एकजनालाई नियन्त्रणमा ल�. . .