Nawaraj_OB

विराटनगरमा खुल्यो नासा इन्भेष्टमेन्ट, सेयर बजारको कारोबारमा सहज

विराटनगर । सेयर बजारको प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा नासा इन्भेस्टमेन्ट प्रा।लि। स्थापना भएको छ । सेयर खरिद बिक्री बाहेकका सेयरसम्बन्धी कामहरु गर्ने गरि नयाँ कम्पनि सञ्चालनमा आएको हो । २५ लाख रुपैयाँ लगानीमा स्थापना भएको कम्पनीले अहिले ६ जनालाई रोजगारीसमेत दिएको छ । कम्पनीले सेयर खरिद ब�. . .


मेयर पराजुलीलाई ‘शुभचिन्तकको तर्फबाट तितामिठा सुझावहरू’

आदरणीय नगरप्रमुखज्यू, कथित ‘खोप काण्ड’ मा केही न केही राजनीति घुसेको पक्कै हो। संघारमा पार्टीको चुनाव अनि प्रतिरोध गर्न उर्बर वातावरण भएपछि मौका कसैले पनि गुमाउँदैन ! यस्तै घातप्रतिघातको निष्कर्षले नै त नेता जन्माउने र नेता सिध्याउने रहेछ नि ! तर, एउटा मननयोग्य कुरा गर्नै पर्नै भयो। यदि अहिलेसम्म मह�. . .


ब्राउन सुगर सहित २ जना पक्राउ

झापा । झापा अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर सहित २ जनलाई पक्राउ गरिएको छ । हिजो दिउसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ बर्षीय रुपेश साह र पछाडि स�. . .


होटलबाट तास खेलिरहेको अबस्थामा नगद सहित ६ जना पक्राउ

झापा । झापा दमक नगरपालिका ८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ बर्षीय पदम सुब्बा, दमक ५ का २९ बर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ बर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ बर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० �. . .


महेन्द्र मोरङ क्याम्पसको ६७ औं वार्षिकोत्सवमा पाँचजना सम्मानित

विराटनगर । पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित हुनु भएको छ । क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजित एक कार्यक्रमबीच नगदसहित सम्मान गरिएको हो । मोरङ क्याम्पसको स्थापना विक्रम सम्वत् २०१२ साल साउन १६ गते भएको थिय�. . .


सोमबारदेखि मोरङको लेटाङ नगरपालिका एकसातासम्म सील

विराटनगर । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मोरङको लेटाङ नगरपालिका सोमबार रातीदेखि एकहप्तासम्म सील गरिने भएको छ । नगर कार्यपालिकाको १५ गते बसेको बैठकले आगामी सोमबार १८ गतेदेखि २५ गतेसम्म सील गर्ने निर्णय गरेको हो । लेटाङ नगर क्षेत्र भित्र विश्वविद्यालय, लोकसेवा, उच्च माध्यमिक तहको परीक्षामा साम�. . .


प्रदेश १ मा ८०४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झाप�. . .


इजरायलबाट रंगेली अस्पताल लाई सहयोग

रंगेली । मोरङको रंगेली अस्पताल लाई बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरुले एक थान अक्सिजन कन्सल्ट्रेटर सहयोग गरेका छन् । नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीतसंगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्य ले २०१२ मा स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले रंगेली अस�. . .


जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

विराटनगर। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनु भएको छ । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गर्नु भएको थियो । �. . .


प्रदेशकै नमूना शिक्षण संस्था एभरेष्ट :‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’

विराटनगर । प्रदेश १ कै नमुना शिक्षणसंस्थाका रुपमा अघि बढिरहेको विराटनगर–५ स्थित एभरेष्ट एजुकेशन फाउण्डसेनले भौतिक संरचना सँगै विश्वस्तरीय शिक्षण सिकाई अवलम्बन गर्दै आएको छ । ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको यस फाउण्डसेन अन्तर्गत प्ले ग्रुपदेखि स्नातकोत्तरसम. . .


सुनसरीको लबिपुरमा खुल्यो मेगा बैंकको शाखा, एकैदिन ६ वटा नयाँ शाखा विस्तार

काठमाडौँ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा शुक्रबारबाट मेगा बैंक नेपाल लिमिटेडको नयाँ शाखा सञ्चालनमा आएको छ । यो संगै बैंकका अरु ५ वटा नयाँ शाखाहरु समेत खुलेका छन् । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउ�. . .


एघार वर्षपछि पक्राउ परे विराटनगरका एक व्यक्ति

विराटनगर । जीउ मास्ने बेच्ने मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका विराटनगर–१७ का सन्जय यादवलाई मोरङ प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । यादव विरुद्ध दुईवटा उस्तै प्रकारका मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद र ५० हजार जरिवाना र अर्को त्यस्तै मुद्दामा उति नै अवधी कैद र १५ हजार जरिवा�. . .