Nawaraj_OB

मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु र एक जना घाईते

मोरङ । मोरङ बेलबारी नगरपालिका ९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बेलबारी ९ का २८ बर्षीय उमेश चौधरी रहेका छन् । हिजो राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र–१–०२–०४३प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई �. . .


खोप प्रकरण : एमाले महानगर अध्यक्ष थापाद्वारा खेद प्रकट, मेयर पराजुलीको गुनासो

विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले मापदण्ड विपरित खोप लगाईदिएको विषयमा नेकपा एमाले महानगर कमिटीले खेद प्रकट गरेको छ । नेकपा एमाले महानगर कमिटीका अध्यक्ष सागर थापाले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्नु भएको छ । बुधबार राती मेयरको नेतृत्वमा विराटनगर ५ का नेपाली काँग्रेसका बुथ सभाप�. . .


१७५३ को परीक्षण गर्दा ११०४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७५३ जनाको पीसीआर परीक्षणगर्दा ६५२ र १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७, �. . .


भन्सार छलेर सामान जाँचपास गराउने एजेन्टका प्रतिनिधि अकबर अली निलम्बन

विराटनगर । आफ्नै मालवस्तु भित्र्याउँदा भन्सार छलेको पुष्टि भएपछि विराटनगर भन्सार कार्यालयले एजेन्ट प्रतिनिधि अकबर अलीलाई भन्सारसँग सम्बन्धित कार्य गर्न रोक लगाएको छ । भन्सार एजेन्ट भरतराज भट्टराईका प्रतिनिधि अलीलाई भन्सार कार्यालय विराटनगरले निलम्बन गरेको हो । अर्को आदेश नहुँदासम्म निलम्बन गर. . .


विराटनगर महानगरपालिका अगाडी खोप माग्दै मेयर पराजुली विरुद्ध प्रदर्शन

विराटनगर । खोपमा अनियमितता गरेको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरूद्ध प्रदर्शन गरिएको छ। उनका विरुद्ध नाराबाजी गर्दै युवाहरुको एक समूहले प्रदर्शन गरेको हो । बुधवार राति व्यक्तिका घरमा सुटुक्क खोप लगाउन आफ्ना समर्थक कार्यकर्तालाई बोलाएको सूचना बाहिरीएपछि मेयर पराजुली विरुद्�. . .


सर्वसाधारणका लागि चिकित्सक संघको वेभिनार

विराटनगर । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाले आम सर्वसाधारण लाई कोभिड–१९ सम्बन्धि जनचेतना एवं जानकारीका लागि विभिन्न विषयमा सम्बन्धित विशेषज्ञको उपस्थितिमा वेभिनार सन्चालन गर्ने भएको छ । साउन १६ गते शनिबार जुम मार्फत हुने उक्त कार्यक्रममा पोष्ट कोभिड समस्याका बारेमा फिजिसियन डा. प्रदिप पन्थी, क. . .


झापामा १५ मध्ये १० पालिका सिल

बिर्तामोड । कोभिड–१९ सङ्क्रमण उच्च रहेको झापाका १० पालिकाले नियन्त्रणका लागि पुनः सिल गरेका छन् । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । झापाका पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचन�. . .


विराटनगरमा रातपरेपछि व्यक्तिका घरमा खोप : काँग्रेसलाई अधिवेशन लाग्यो, नागरिकलाई राज्यले उपलब्ध गराएको खोप कार्यकर्ता रुझाउन प्रयोग

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा आफ्ना समर्थक र ईच्छाएका व्यक्तिलाई महानरपालिकाको सभापति निर्वाचित गराउन राज्यको स्रोत दुरुपयोग गरेको भन्दै पार्टी भित्रै चौतर्फी आलोचना भएको छ । आसन्न महानगरपालिकाको अधिवेशनमा पराजुलीले समर्थन गरेका उ. . .


‘मेरो देश, मेरै उत्पादन’ लाई सार्थक बनाउन प्रदेश सरकारसँग प्रतिवद्धता माग

विराटनगर । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै समुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यसहित उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादन अभियानको दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । यसको कार्यन्वयनलाई सफल बनाउन जनस्तरसम्म अभिया�. . .


सुन्दरहरैंचामा सुन पसल लुट्ने असफल योजनाका संलग्न ६ जना पक्राउ

विराटनगर । अत्याधुनिक एसएमजीसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–१० त्रिवेणीचौकमा सुन पसल लुट्ने असफल योजना पूर्व नेपाली सेनाका सैनिक र पूर्व माओवादीले बनाएको खुलेको छ । गत साउन १ गते खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा हतियारसहित आएका सातजनामध्ये मोरङ प्रहरीले ६ लाई नियन्त्रणमा �. . .


प्रदेश १ मा १ हजार १८० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ र १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २६६, मोरङमा. . .


लडेर बृद्धको मृत्यु

सुनसरी । सुनसरी बर्जु गाऊपालिका ६ सुक्रहाट टोल का ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ । आज दिउसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिमडी�. . .