विराटनगर । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया गर्ने भएको छ । अत्याधुनिक र भरपर्दो उपचारका लागि न्यूरोसम्बन्धी शल्यक्रियामा रोबोर्टको प्रयोग गरिने भएको हो । रोबोर्ट मेसिनबाट रोबोर्टिक सर्जरीको उपचार सुरु गर्न लागेको अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी जानक�. . .
विराटनगर । प्रदेश १ मा १ लाख ५२ हजार ५१६ जनाले कोभिड–१९ विरुद्ध पूर्ण डोज खोप लगाएका छन् । प्रदेश १ को १४ जिल्लाका नागरिकमध्ये ५२ हजार ८५५ जनाले कोभिसिल्ड र ६४ हजार १८५ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका हुन् । स्थ्य निर्देशानालय धनकुटाका अनुसार ६ लाख १० हजार ८१९ जनाले खोपको पहिलो मात्रा लगाईसकेका छन्. . .
विराटनगर । प्रहरी जवान पदमा भर्ना गराई दिने भन्दै आकांक्षीसँग पैसा असुल्नेसहित ६ जना नियन्त्रणमा परेका छन् । १ नम्बर प्रदेश प्रहरी तालिक केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा सामेल भएका ६ जनालाई पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका कमजोरी औल्याउँदै नेकपा एमाले महानगर कमिटिले ध्यानाकर्षण गराएको छ । सत्तापक्षबाट क्रमशः प्रतिपक्षी बन्दै जाँदा नेकपा एमाले महानगर कमिटिले स्थानीय सरकारका प्रमुखका कमिकमजोरी औल्याउँदै ध्यानाकर्षण गराएको हो । मेयर पराजुली पछिल्लो पटक खोप क�. . .
विराटनगर । अघिल्लो सरकारको पालामा भूमि सम्बन्धि समस्या समाधान गर्न बनेको आयोग वर्तमान सरकारले बिघटन गरेसँगै लालपूर्जा पाउने आसामा रहेका भूमिहिन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको सपनामाथि तुषारापात भएको छ । संविधानले दिएको अधिकार नागरिकलाई दिलाउन राज्यले आयोग नै गठन गरेर भूमिसँग सम. . .
विराटनगर । पछिल्लो एक साताको अवधीमा प्रदेश १ मा ८५ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । जसमा ३९ महिला र ४६ पुरुष कोरोना संक्रमणका कारणबाट ज्यान गुमाउनेमा छन् । प्रदेशमा संक्रमितको संख्यामा निरन्तर बृद्धि भएस“गै मृत्युको संख्या समेत बढ्दै गएको हो । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना सं�. . .
विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले डेरी ह्वाइटनरको व्यावसायिक उत्पादन सुरु गरेर बजारमा पठाएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयोजनाले स्ट्याण्ड ब्राण्डमा एक हजार कार्टुन डेरी ह्वाईटनर बजार पठाएको हो । आयोजनाको विराटनगर कार्यालयका प्रमुख गणेशकुमार यादवका अनुसार १५ दिनको अवधीमा ४�. . .
धरान । सुनसरी धरान उपमहानगरपालिका ८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाईकल पछाडी सवार यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् । आज बिहान साढे ९ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्या�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६६ जनाको पीसीआर परीक्षणगर्दा ४८५ र १ हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५, सुनसरीमा ९९, �. . .
विराटनगर । विराटनगर–९ कलेज रोडमा रहेको एम्स कलेजले बिएस्सी सिएसआईटीको २०७६को पहिलो सेमेस्टारमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा अध्यापन भइरहेको यस विषयको हालै प्रकाशित नतिजा अनुशार एम्सका २३ जना विद्यार्थीमध्ये १८ जना उत्कृष्ट अंक ल्याउदै उत्तिर्ण भएका छन् �. . .
काठमाडौँ । मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र कोरियोग्राफिमा ‘हल्का हल्का’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियो उनै मोडल एंव निर्देशक हेरुका लामाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो । मिन सागर लामाको शब्द, गायिका शशिकला मोक्तानको आवाज,चन्द्र कुमार दोङ्को संगीत र . . .
दमक । झापा गौरादह नगरपालिका १ गौरादह बजार स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे७ प ६७६७ नम्बरको मोटरसाईकल चालक रहेका ताजपुरि�. . .