Nawaraj_OB

प्रदेश नामाकरण गर्न मुख्यमन्त्री छलफलमा

विराटनगर । प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थाल्नु भएको छ । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थाल्नु भएको हो । चालू अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थाल्नु भएको हो ।. . .


परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा कोरोना, प्रदेश १ मा आज १ हजार २७० जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षणगर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१. . .


कोशी अस्पताल विराटनगरमा अक्सिजन प्लान्ट जडान

विराटनगर । कोशी अस्पताल विराटनगरमा नयाँ अक्सिजन प्लान्ट जडान गरिएको छ । अमेरिकन–नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिेटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार एक करोड ७ लाखको लागतमा प्रतिदिन ९० देखि ११० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको . . .


विराटनगर भन्सारबाट १५ अर्बको प्रशोधित भटमास तेल निर्यात

विराटनगर । नेपालबाट भारत निकासी हुँदै आएको प्रशोधित पामोलिन तेलमा रोक लागेपछि नेपालका उद्योगीले भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखेका छन् । भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखिएसँगै भन्सार कार्यालय विराटनगरबाट गत आर्थिक वर्ष २०७७÷२०७८ मा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमासको त�. . .


विराटनगरमा बेहोस भेटिएका अटो चालकको नोबेल पुर्याउन साथ मृत्यु

विराटनगर । विराटनगर एयरपोर्ट मोडमा अटो भित्रै बेहोस अवस्थामा फेला परेका चालकको मृत्यु भएको छ । आफ्नै अटोमा बेहोस अवस्थामा फेला परेका इटहरी–३ का ३० वर्षीय बिशम श्रेष्ठलाई नोबेल मेडिकल कलेजमा मृत घोषणा गरिएको हो । सोमबार साँझ अटोमै बेहोस अवस्थामा फेला परेका उनलाई नोबेल मेडिकल कलेज पु¥याउन साथ चिकित्�. . .


प्रदेश १ मा १ हजार ११६ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२६ जनाको पीसीआर परीक्षणमा ५४२ र १ हजार ८२१ जनाको एन्टिजेन परीक्षणमा ५७४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४९, मोरङमा १४४, सु. . .


खोप केन्द्रमा अव्यवस्थित भिड : कोरोनोको खोप लगाउने भन्दा पनि कोरोना सर्ने डर (फोटो फिचर)

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका स्थानीय तहहरुले सोमबारदेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरू गरेको छ । मोरङको सुन्दरहरैंचा, विराटनगर लगायतका स्थानीय तहहरुले सोमबारदेखि खोप लगाउन सुरू गरेको हो । नेपाल सरकारले चीनसँग खरिद गरेको भेरोसिल्ड खोप आएसँगै ५५ वर्ष माथिका उमेर समूहका व्यक्. . .


पैसा डबल बनाईदिन्छु भनि ठगेको आरोपमा विराटनगरबाट एकजना पक्राउ

विराटनगर । दिएको पैसा डबल बनाईदिन्छु भन्दै ठगेको आरोपमा एक जना विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर–८ अशोक चोकका ३५ वर्षीय चन्दनकुमार मुखिया ठगी आरोपमा पक्राउ परेका हुन् । स्थानीय राजकुमार रायसँग २ लाख २० हजार रुपैँया ठगेको आरोपमा उनलाई पक्राउ गरिएको हो । मुखियाले २०७७ चैत २७ गते रायलाई अन्धविश�. . .


विराटनगर भन्सार कार्यालयका प्रमुख भण्डारीसहित तीन विरुद्ध अख्तियारमा उजुरी, सेटिङमा भन्सार छलेको आरोप

विराटनगर सेवानिवृत्तको समय नजिकदै गर्दा भन्सार परिसरबाटै सेटिङमा चोरी निकासी तथा पैठारीमा संलग्न रहेको आरोप लाग्दै आएका विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारी विरुद्ध अख्तियारमा उजुरी परेको छ । भण्डारीसहित भन्सारका दुई कर्मचारीका विरुद्धमा अख्तियारमा लिखित उजुरी परेपछि �. . .


विराटनगर र लेटाङमा डुबेर मृत्यु

मोरङ । बिराटनगर महानगरपालिका १४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा १८ महिनाको राज कुमार महतो हिजो दिउसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको छ । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ । यसैगरी मोरङ लेटाङ नगरपालिका ५ ब�. . .


रुखको हाँगाले लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ बर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । हिजो दिनको साढे ३ बजे आफ्नै बारीमा घाँस काटीरहेको अबस्थामा उनकै बैनी १५ बर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भिर घाईते भएकी टंकमायाको सैनिक अस्पताल ईटहरीमा उपचारको क्�. . .


आफ्नै छोराले कुटपिट गरि घाईते भएका बृद्ध बुबाको मृत्यु

ईलाम । इलाम देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ । गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए । घाईतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्�. . .