Nawaraj_OB

पिलोको शल्याक्रिया गरिएका बिरामीको मृत्युपछि आफन्तले गोल्डेन अस्पताल तोडफोड गरे, तोडफोड गर्ने सातजना प्रहरी नियन्त्रणमा

विराटनगर । उपचारको लागि भर्ना भएका एक जना विरामीको मृत्यु भएपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा तोडफोड भएको छ । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको पिलोको शल्याक्रिया गर्दा मृत्यु भएपछि आक्रोसित आफन्तले सोमबार राती अस्पताल तोडफोड गरेका हुन् । अस्पताल तोडफोड भएपछि मोरङ �. . .


विराटनगरमा बिद्युत आपूर्तीमा देखिएको समस्या हल गर्न उद्योगी–व्यवसायीको माग

विराटनगर । पूर्वका उद्योगी–व्यवसायीले पछिल्लो समय बिद्युत आपूर्ति प्रणालीमा आएको समस्याको अन्त्य हुनुपर्ने माग गरेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा बिद्युतको समस्याका कारण उद्योगहरुको उत्पादन क्षमतामा ह्रास आएको बताउँदै तत्काल समस्या हल गर्न माग गरिएको हो । चारवर्ष यता बिद्युत आपूर्ति सह. . .


अपाङ्गता भएका व्यक्तिलाई औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा रोजगारको अवसर

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुलाई औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा रोजगार तथा स्वरोजगारको अवसर दिन थालिएसँगै उनीहरुको दैनिक जीवनयापन सहज बन्न थालेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले यस्ता व्यक्तिहरुलाई क्षमताका आधारमा रोजगारको अवसर दिन थालेका हुन्. . .


हाँसको विषयमा विवाद हुँदा जानकीको छिमेकीले हत्या गरेको आफन्तको दावी (भिडियो अपडेट)

विराटनगर । हराएको हाँस खोज्न गएकी धनपालथान गाउँपालिकाकी एक महिला शंकास्पद अवस्थामा मृत फेला परेकी छिन् । छिमेकीको घर पछाडि धानखेतमा मृत भेटिएकी उनको कर्तब्य गरि हत्या गरिएको हुनसक्ने मृतक परिवारले आरोप लगाएका हुन् । धनपालथान गाउँपालिका ४ सिमराहा, नवटोलियाकी ३५ वर्षीया जानकी देवी सहनी आईतबार राति �. . .


विराटनगरमा ६५ जनासहित प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा. . .


ब्राउन सुगर सहित दुई जना पक्राउ

बिर्तामोड । झापा बिर्तामोड नगरपालिका ३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा हल्दिबारी गाऊपालिका १ बस्ने २० बर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका १० ईलामेली टोल का २४ बर्षीय समिर राई रहेका छन् । आज दिउसो १ बजे लागूऔषध न�. . .


धनपालथानमा एक महिला मृत फेला, हत्या भएको स्थानीयको दावी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । स्थानीय ३५ वर्षीया जानकी मुखिया मृत आइतबार मृत अवस्थामा फेला परेकी हुन् । अघिल्लो दिन छिमेकीसँग हाँसको विषयमा झगडा परेको थियो । भोलिपल्टै उनी मृत भेटिएपछि प्रहरीले घटनालाई रहस्यमय रहेको भन्दै अनुसन्धान प्रक्रिया बढ. . .


कोशीको रेडियोलोजी विभाग चिकित्सकबिहीन, सेवा नपाएपछि सेवाग्राही आन्दोलित

विराटनगर । कोशी अस्पताल विराटनगरको रेडियोलोजी विभाग जनशक्तिविहीन हुँदा सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ । दरबन्दी अनुसार रेडियोलोजिष्ट नहुँदा अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीले रेडियोलोजी सेवाबाट बन्चित हुनु परेको हो । सरकारी अस्पतालमा सेवा लिन आएका सेवाग्राहीले सोमबार सुविधा नपाए�. . .


छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट भेटियो

विराटनगर । छिन्नमस्ता भगवतीको आइतबार साँझ चोरी भएको मुकुट भेटिएको छ । छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवतीको मुकुट सोमबार बिहान भेटिएको सप्तरी प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार विष्णुपुर गाउँपालिका–५ मझाउ गाउँका स्थानीय राजेशक�. . .


विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका २ दुर्गा चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–६ का २३ बर्षीय निरज गोडी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको थियो । पक्रा�. . .


चारदिन अघि विराटनगरमा भएको दुर्घटनाका घाइतेको पहिचान खुलेन, सम्पर्कमा छैनन् आफन्त

विराटनगर । विराटनगरमा चार दिन अगाडी भएको सवारी दुर्घटनामा घाइते एक व्यक्तिको अझैसम्म पहिचान खुल्न सकेको छैन । गत साउन १४ गते विराटनगर–११ महेन्द्र चौकमा मोटरसाइकलको ठक्करबाट घाइतेको अझै पहिचान खुल्न नसकेको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ८ प ५३३९ नम्बरको मोटरसाइकलले अन्दाजी ६० वर्षका जस्ता. . .


बजारमा मास्क नलगाई हिड्नेलाई आधा घण्टा होल्ड गर्दै मोरङ प्रहरी

प्रेम देवान विराटनगर । पछिल्लो समय विराटनगर लगायत मोरङ जिल्लाका विभिन्न स्थानहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मोरङ प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई कडाई गर्न थालेको छ । मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमित संख्या बढ्दै जाँदा सील भएसँगै प्रहरीले स्वास्थ्य सुरक्षा मापदण्�. . .