विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी (ब्लाक फंगस) संक्रमितको जटिल शल्याक्रिया सफल भएको छ । पहिलो शल्याक्रिया गरिएका काठमाण्डौंका ६१ वर्षीय पुरुष उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । वीपीमा जेठ १३ गते आएका बिरामीको अनुहारको देब्रे पाटो सुन्निएको थियो । देब्रे . . .
विराटनगर । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराट�. . .
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करह�. . .
विराटनगर । प्रहरी जवान राजेश कुमार यादव २०७८ जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दी भएका यादवलाई प्रदेश १ प्रहरी कार्यालयले सर्वोकृष्ट प्रहरीको सम्मान दिएको हो । विभागिय मुल्य(मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनिहरुलाई. . .
विराटनगर । मोरङ कटहरी–२ का काठ व्यापारी सञ्जयकुमार करवामाथि आक्रमण भएको छ । कटहरी–२ हल्दीवारीमा जय हनुमान भेनियर उद्योग सञ्चालन गर्दै आएका ५० वर्षीय करवामाथि आक्रमण गरि निर्घात कुटपिट गरिएको हो । पुरानो रिसलाई कटहरी गाउँपालिका ३ का ६५ वर्षीय उचितलाल साह र छोरा ३५ वर्षीय अजय साहले यसबेला साँधेको पीडि. . .
विराटनगर । लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । उनीहरुलाई १८ केजी गाँजा र सातलाख नगदसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय �. . .
विराटनगर । नक्कली वन कर्मचारी र पत्रकारको भेषमा मोरङको दक्षिणी क्षेत्रमा गएर धाकधम्कीसहित रकम असुल गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेक�. . .
विराटनगर । प्रदेश १ माआज ४६० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ माआज२७४ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ ब�. . .
विराटनगर । मोरङ सुन्दरहरैंचा–७ का २७ वर्षीय डम्बर कटुवाल खसी चोरेको आरोपमा पक्राउ परेका छन् । उनलाई खसी डो¥याउँदै हिडिरहेको अवस्थामा सुन्दरहरैंचा–८ बाट प्रहरीले पक्राउ गरेको हो । सुन्दरहरैंचा–३ गछियाका जीवन खड्काको खोरबाट दुईवटा खसी शुक्रबार दिउँसो १ बजे हराएको थियो । खोरमा रहेका अन्दाजी ३० केजी�. . .
विराटनगर । कोरोना संक्रमितको उपचारका लागि सरकारसँग गरेको सम्झौता विपरित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले लिएको उपचार वापतको शुल्क फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय मोरङले कारवाही अगाडी बढाएको छ । अस्पतालको आईसीयूमा १३ दिनसम्म भर्ना गरिएका एक संक्रमितको उपचारका क्रममा मृत्युपछि आफन्तला�. . .
प्रेम देवान विराटनगर । सिराहा जिल्लाको सिराहा नगरपालिका २ हकपाराकी ७२ बर्षीया सुमित्रा यादवको दुई दिन अगाडी बिहीबार बिहान ५ बजे उपचारको क्रममा विराटनगरको एक अस्पतालमा मृत्युभयो । जेठ ९ गतेदेखि उपचाररतः उनको विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा मृत्यु भएको थियो । मृत्युपछि आाफन्तले अन्तिम दाहसं�. . .