पाँचथर । पाँचथरको फिदिम नगरपालिका ३ सुङनिमाचौक स्थितमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा जिल�. . .
झापा । झापा शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ । आईतबार बेलुका साढे ७ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमला�. . .
सुनसरी ।सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारीस्थित पूर्ब–पश्चिम राजमार्गबाट १६५ केजी गाँजा सहित १ जना पक्राउ परेका छन् । प्रहरीले सोही स्थानका ४० बर्षीय गणेश यादवलाई १६५ केजी गाँजासहित पक्राउ गरेको हो । आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रह. . .
प्रेम देवान विराटनगर । विराटनगरको एउटा फार्मेसीले उपचार गराउन आएका एक विरामीलाई हस्पिटल बसेको १८ दिनमा हातमा प्रयोग गरिने पञ्जा (ग्लोब्स) को मात्रै ५५ हजार रुपैँयाको विल थमाई दिएको छ । सिराह जिल्लाको गोलबजार नगरपालिका १३ का विन्देश्वर पासवान विराटनगरमा रहेको गोल्डेन हस्पिटलमा उपचारका लागि भर्ना गर�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जना पुरुष र ७ जना महिलाको मृत्यु कोरोना संक्रमणका कारण भएको छ । झापाका २, मोरङका ६, सुनसरीका ५, उदयपुरका १ र अन्य ३ गरी १७ जनाको मृत्यु भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १, मेची �. . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ७ मा रहेको धिमाल जातिको ग्रामथान क्षेत्र बिनास गर्न खोजिएको भन्दै संरक्षणको माग सहित आदिवासी जनजाती महासंघ कानेपोखरीले ध्यानाकर्षण गराएको छ। ग्रामथान पुजा समिती र धिमाल जाती विकास केन्द्रसँग कुनै प्रकारको छलफल एवम परामर्श नै नगरी कानेपोखरी गाउँपालिकाले सो क्. . .
विराटनगर । औषधी उत्पादक कम्पनिले चिकित्सक सेम्पलका लागि पठाएको औषधीमा लेवल लगाएर बिक्री गर्ने गरेको आरोपमा विराटनगरमा एकजना पक्राउ परेका छन् । चिकित्सकलाई स्याम्पलको रुपमा कम्पनिका बजार प्रवद्र्धकहरुले उपलब्ध गराउने ‘फिजिसियन सेम्पल’ औषधीको अनुचित रूपमा दुरूपयोग हुने गरेको पाइएपछि विराटनगर – १. . .
विराटनगर । प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामो�. . .
विराटनगर । अक्सिजनको अभाव देखाउँदै विराटनगरमा कोभिड संक्रमितको उपचार गर्दै आएका अस्पतालहरुले नयाँ भर्ना लिन छोडेका छन् । शै्या खालि भएपनि बिरामीलाई सहज रुपमा भर्ना लिन अस्पतालले अक्सिजनको शर्त राख्ने थालेका हुन् । आवश्यक पर्ने अक्सिजन आफैले ल्याउनु पर्ने शर्त पूरा गर्ने संक्रमितलाई मात्रै भर्ना �. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गरेको छ । चौथौं पटक थपिएको निषेधाज्ञाको समय भोली सोमबार राती १२ बजेसम्म थियो । त्यसपछिका लागि ७ दिन निषेधाज्ञा थप्ने निर्णय गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्�. . .
विराटनगर । कोरोना संक्रमण पोजेटिभ भई उपचारका लागि नोबेल मेडिकलमा भर्ना भएका एकजना संक्रमितले हामफालेर आत्माहत्याको प्रयास गरेका छन् । गत शुक्रबार नोबेलको दुईतलामाथि कोभिड वाडबाट विराटनगर–१२ का ३१ वर्षीय युवाले हाम फालेका हुन् । आसपासका संक्रमितको मृत्यु भएको देखेर अत्तालिएका उनले दुईतलाबाट हाम . . .
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटको आकार बढेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको हो । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थाप�. . .