विराटनगर । प्रदेश १ मा आज ८६५ जना संक्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, ते¥हथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरम�. . .
विराटनगर । निषेधाज्ञाको मौका छोपी विराटनगरमा चोरी हुन थालेको छ । विशेष गरी रातको समयमा बजार क्षेत्रमा चोरी हुन थालेको हो । एक साता भित्र विराटनगरमा २ वटा चोरीका घटना बाहिरीएका छन् । विराटनगर १५ स्थित बैंक चौकमा रहेको वाईन आर्ट रक्सीको डिलरमा चोरी भएको छ । विराटनगर १६ घर भई हाल उत्तm स्थानमा कोशी ग्यासको. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ । संक्रमणमुक्त हुनेको संख्या ७,२२६ हुँदा ६,९३९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइएको छ । २० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गर�. . .
विराटनगर । मोरङका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । बिहीबार ४ महिला र ६ जना पुरुषको मृत्यु भईसकेको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ५ जना, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेज र विराटनगरको कोशी अस्पताल कोभिड उपचार युनिटमा २–२ जना, कोशीकै कोभिड–१९. . .
विराटनगर । कोरोना संक्रमितका लागि चिकित्सकले सिफारिस गर्ने इन्जेक्सन रेम्डिसिभरको विराटनगरमा सहज उपलब्ध गराउन थालिएको छ । विराटनगरस्थित हाम्रो अस्पताल प्रा.लि.बाट इन्जेक्सन रेम्डिसिभर सहज रुपमा उपलब्ध गराउन थालिएको हो । औषधी व्यवस्था विभागले तोकेको मूल्य ४९०० सय रुपैँयामा हाम्रो अस्पताल प्रा.ल�. . .
विराटनगर । कोरोनाका कारण उद्योग–व्यापारमा संकट र मन्दी आएको भन्दै पूर्वका उद्योगी–व्यवसयाीले कर्जासम्बन्धी नीति परिमार्जन गर्नुपर्ने माग गरेका छन् । विराटनगरका उद्योगी–व्यवसायीले नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष आफ्ना सुझाव पठाउँदै कर्जा नीतिमा परिमार्जन गरिदिन माग गरेका हुन् । औपचारिक रुप�. . .
कानेपोखरी । मोरङ कानेपोखरीका विभिन्न राजनीतिक दलहरुको प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराती गरेको संसद विघटन विरुद्धमा मोर्चाबन्दी सुरु गरेका छन् । कानेपोखरी गाउँपालिका नेपाली कांग्रेसको कार्यालय बयरबनमा बसेको नेपाली कांग्रेस, नेकपा माओ. . .
विराटनगर । निजी क्षेत्रलाई कोभिड विरुद्धको भ्याक्सिन आयात गर्न दिनुपर्ने मागलाई पूर्वका उद्योगीले पुनः दोहो¥याएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले भ्याक्सिनको सहज आपूर्तिका लागि निजी क्षेत्रलाई सहभागी गराउन माग गरेका हुन् । यस अगाडी गत बैशाख २५ गते पूर्वका उद्योगी–वयवसा�. . .
विराटनगर । पछिल्लो २४ घण्टायता प्रदेश १ मा कोरोना संक्रमणका कारण ५ महिला र ५ पुरुष गरी १० जनाको मृत्यु भएको छ । मंगलबार ९ महिला र १५ पुरुष गरी २४ जनाको मृत्यु भएको थियो । हिंजोको तुलनामा आज मृतकको संख्या आधाभन्दा कम भएको हो । यो तथ्यांकसँगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३६ महिल. . .
विराटनगर । संकटलाई दाउ मानेर उत्पादक र डिलरले नै ज्वरोको औषधी सिटामोलको कृत्रिम अभाव सिर्जना गरेका छन् । कच्चाको मूल्य बृद्धि भएको भन्दै तयारी वस्तु उत्पादनमा कटौती गरिएको उत्पादकले जनाउ दिएपछि थोक बिक्रेताले प्रदेश १ मा सिटामोल अभाव सिर्जना गरेका हुन् । एकसातादेखि विराटनगरमा सिटामोल अभावको हल्ल�. . .
विराटनगर । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराट�. . .
विराटनगर । विराटनगर जुनियर जेसिजले जेसिज अभियानकर्मीलाई उत्प्रेरणामुलक अन्र्तक्रिया सम्पन्न गरेको छ । अनलाईन मार्फत मंगलबार गरिएको अन्र्तक्रियाको प्रमुख वक्तामा विकल्प एन अल्टरनेटिभका संस्थापक निर्देशक वसन्त अधिकारी रहनु भएको थियो । सो कार्यक्रममा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. . .