बिराटनगर । विराटनगरमा विभिन्न निकायले सुरु गरेको तपाँईको मास्क खोई ? सचेतना अभियानलाई पोखरिया कराँते डोजोले समेत सञ्चालन गरेको छ । अहिले बिश्वब्यापी रुपमा बढी रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेतना फैलाउँदै पोखरिया डोजोले सर्वसाधारणसम्म पुगेर आग्रह गरेको हो । महामारीको समयमा नागरिकप्रति ज. . .
विराटनगर । संघीय सरकारको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको बजेटमा विराटनगरका विभिन्न दश सडकको कलोपत्रेको काम सुरु भएको छ । नेकपा विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाको पहलमा टेन्डर परेका ती सडकहरुको कालोपत्रेको काम सुरु भएको हो । संघीय सरकारको भौतिक तथा पूर्वाधार मन्त्रालयको बजेटमा सडक बो�. . .
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पतालबाट विश्वसनिय सेवा दिने गरि काम गर्न आग्रह गर्नुभएको छ । निजी अस्पतालमा नभएको सेवा कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनिय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो,‘ अस्पतालमा भर्ना. . .
विराटनगर । प्रदेश १ मा आज २७० जनाकोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचा�. . .
विराटनगर । प्रदेश नम्बर एकमा कोरोना संकक्रमणको संख्या बढीरहेको बेला ट्राफिक प्रहरीले तपाईको मास्क खोई अभियान चलाउन सुरु गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीको आह्वानमा मंगलबारदेखि सडक तथा सार्वजानिक सवारीका यात्रुलाई कोरोना संक्रमणबाट बच्नका लागि तपाँईको मास्क खोई ? भन्ने प्रतिप्रश्नस�. . .
उर्लाबारी । मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का२१ बर्षीय सागर तामाङ् र सोही स्थानका १७ बर्षीय दिपेश राजवंशी रहेका छन् । प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुको साथबाट प्रतिबन्धीत औषधी ट्रामोल–१०० चक्की र डि. . .
विराटनगर । सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोक स्थित पशुपती फ्याक्ट्रीका मजदुरको लिफ्टमा चेपिएर मृत्यु भएको छ । भारत बिहार सम्सतिपुरका १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको हो । मंगलबार बेलुका ९ बजे फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएक�. . .
विराटनगर । प्रदेश १ माआज १८८ जना कोरोना संक्रमितथपिएका छन् । मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४, बेलबारी. . .
विराटनगर । गतवर्ष छ महिना बन्द भएर गत भदौ अन्तिमदेखि फाट्टफुट्ट हुँदै असोज अन्तिमबाट पूर्ण रुपले सञ्चालनमा आएको सार्वजानिक यातायातको क्षेत्रले पुनः घुँडा टेक्नुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् । कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि गतवर्ष लामो समयसम्म बन्दाबन्दी भएपछि लगा�. . .
विराटनगर । भारतको कोलकाता हल्दिया र बिशाखापटमबाट सोझै विराटनगरस्थित एकिकृत जाँच चौकीसम्म निकासी पैठारीको पारवहन सुविधा विस्तार गर्न पूर्वका उद्योगी–व्यवसायीले सरकारसँग माग गरेका छन् । औद्योगिक कच्चा र तयारी वस्तुको ढुवानी तथा पारवहनमा हुँदै आएको लजिष्टक खर्च घटाउन दिर्घकालिन महत्वका संरचनाको व. . .
विराटनगर । भारतमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको बेला यता विराटनगरमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज मात्रै विराटनगरमा ९० जनामा कोरोना पुष्टी भएको छ भने प्रदेश नम्बर १ मा २०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । विराटनगरको बजारमा अझै पनि स्वास्थ्य मन्त्रालय. . .
विराटनगर । कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा नर्सले न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रेका छन् । सामाजिक विकास मन्त्रालयले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति वेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डा�. . .