विराटनगर । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ । राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ । बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा �. . .
विराटनगर । नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उदेश्य अनुसार विराटनगर महानगरपालिका वार्ड ८ को आर्थिक सहयोग तथा राष्ट्रिय उपभोक्ता मन्च मोरङ र समृद्धि नेपालको आयोजनमा १५ दिने पञ्चे वाजा तालिम विराटनगरमा बुधबारदेखी सुरु भएको छ । नौमति पञ्चे बाजा तालिमको उद्घाटन विराटनगर महानगरपाल. . .
विराटनगर । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर सुरु गरेको कोशी पर्यटन वर्षको तयारी तिब्र पारिएको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित भोली चैत्र २७ गते पर्यटन वर्षको शुभारम्भ गर्न लागिदै छ । कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट �. . .
विराटनगर । भारतको सुपोल क्रिकेट क्लबले बिहार ११ माथि १२१ रनको शानदार विजय हासिल गर्दै चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको पहिलो रोमाञ्चक खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुपोलले २० ओभरमा . . .
काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्न आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिनेत्री समेत हुन् । घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहो�. . .
विराटनगर । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्�. . .
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा . . .
भैरहवा । रुपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको रुपन्देही प्�. . .
विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारत पटनाको फार्मेन्स क्रिकेट एकेडेमी र सिराहा जिल्ला क्रिकेट क्लब विजय भएको छ । पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेट र सिराहाले डिजायर क्रिकेट क्लब पूर्णियालाई ७ विकेटले हराउँदै क्वाटरफाइनलमा प्रवेश ग. . .
प्रेम देवान विराटनगर । कोयोङ्वा याक्खा समाज केन्द्रीय कार्य समिति धरानले प्रकाशित गरेको याक्खा जातिभित्रको कोयोङ्वा थरको प्रथम वंशावली पुस्तक विमोचन गरिएको छ । प्रथम कोयोङ्वा पुर्खा तथा अग्रज व्यक्तित्व एवं ऐतिहासिक थातथलोबारे समावेश गरिएको पुस्तक धरानमा रहेको किरात याक्खा छुम्माको केन्द्रीय �. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ६ रामचोक घर भएका ४० वर्षीया जोगीकुमार महतोलाई निर्घात कुटपिट भएर गम्भिर घाइते भएको घटनामा मोरङ प्रहरीले जाहेरी लिएर अनुसन्धान नगरेको पीडित परिवारले गुनासो गरेका छन् । मोरङको नयाँबजारमा मरणासन्न हुनेगरी कुटपिटबाट घाइते भएका जोगीकुमारले न्यायको लागि हारगुह�. . .
विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । ‘समृद्धि र न्यायका लागि सहकारी’ मूल नाराका साथ बुधबार विराटनगरमा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी आन्दोलनले देशको आर्थिक. . .