विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अग्नी नियन्त्रक र चालकलाई सम्मान गरेको छ । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा अग्नी नियन्त्रक रमेश मेहता, प्रकाश कोइराला र दमकल चालक राजेश साह रहेका छन् । उनीहरुले १३ चैतमा इटहरीमा व्यापारिक �. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी दुर्घटना रोक्ने उद्देश्यले सचेतना मुलक बोर्ड पेट्रोल पम्पहरुमा राख्न थालेको छ । ८० प्रतिशत सवारी दुर्घटना दुई पाङग्रे सवारी साधनहरुबाट हुन थालेपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना रोक्न पेट्रोल पम्पहरुमा सचेतना मुलक बोर्ड राख्न सुरु गरिएको ह. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिको चौथो अधिवेशन विराटनगरमा रुपमा सम्पन्न भएको छ । विराटनगरको कंचनजङ्खा पार्टी प्यालेसमा शनिबार भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि महानगरकी सचिव र�. . .
विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामूलक ¥याली निकालेको छ । बुधबार बिहान विराटनगरमा सचेतनामूलक ¥याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरु भएको ¥यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो । ¥यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटल�. . .
विराटनगर । जिल्ला जनस्वास्थ्य कार्यलय मोरङ र विराटनगर महानगरपालिकाले सञ्चालन गर्न रोक लगाएको विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टरले अटेर गरी विरामी भर्ना गरेर उपचार गरिरहेको पाइएको छ । विराटनगर ३ स्थित कोशी राजमार्ग अन्र्तगत दुधफारम अगाडी सञ्चालित विराट निदान हस्पिटललाई यस अघि नै विराटनगर महानग�. . .
विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला विराटनगरमा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। कार्यक्रममा राष्ट्र�. . .
विराटनगर । विराटनगर–११ स्थित क्यासा डेई मन्टेश्वरीले एक भव्य कार्यक्रमका बीच आफ्ना विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न गर्दै विदाई गरेको छ । विराटनगरको कंचनजङगा पाटी प्यालेसमा आयोजित दीक्षान्त समारोहमा फरक र नौलो तरिकाले विद्यार्थीहरुको विदाई गरेको हो । विदाई कार्यक्रममा विद्यार्थी र अभि. . .
प्रेम देवान विराटनगर । विराटनगरमा लामो समयपछि ‘ढाका रन्वे फेशन शो’ आयोजना गरिएको छ । नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानको पोशाकलाई बजारीकरण गर्ने उदेस्यका साथ विराटनगरकोे जैन भवनमा आयोजना गरिएको ३ दिने ढाका महोत्सवको अवशरमा 'रन्वे फेशन शो 'गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश म�. . .
विराटनगर । आज चैत्र ५ गते देशैभर त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान जारी छ । आज विहान ८ बजेदेखी अपराह्न ४ बजे सम्मको लागि मतदान गर्ने समय तोकिएको छ । यसैविच आज हामीले ओविको फोटो फिचर अन्तर्गत विराटनगरमा. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगरले १६औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक छात्रालाई छात्रवृति प्रदान गरेको छ । विराटनगर २ मा रहेको जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी कामतलाई सोमबार एक कार्यक्रमको आयोजना गरी छात्रवृ�. . .
विराटनगर । हिलो बिहीबार पहाडी भेगमा होली सकिए लगत्यै आज तराईमा होली पर्व भव्य रुपमा मनाईदैछ । तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्न�. . .
विराटनगर । घरेलु तथा साना उद्योग महासंघको महिला उद्यमी समितिद्वारा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा चार जना महिलालाई सम्मान गरेको छ । समितिले हरेक बर्ष महिला दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलाहरुलाई विशेष सम्मान गर्दै आएको छ । विराटगरको बरगाछीमा रहेको ईन्द्रण�. . .