OB

विराटनगरकोे साकेला थानमा उभौली पर्वको रौनक ( फोटो फिचर )

प्रेम देवान विराटनगर । विराटनगरमा रहेका किरात समुदायले प्रमुख चाडको रुपमा मान्दै आएको साकेला (उभौली) पर्व भव्य रुपमा मनाएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ११ स्थित साकेलाथानमा विराटनगरमा रहेका राई लिम्बु र याक्खाहरुले पितृ तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस, रोगव्याधी नलागोस, प्राकृ�. . .


विराटनगरको बालसुधार गृहबाट पर्खाल नागेर ३ बालक फरार

विराटनगर । विराटनगर महानगरपालीका ३ स्थित कोशी बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न् । कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो ३ मजना बालबिज्याइँकर्ता फरार भएका हुन् । उनीहरु जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका थिए । फरार हुनेहरूमा उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ व�. . .


गृहमन्त्रीको उपस्थितीमा कोशी प्रदेश स्तरीय सुरक्षा बैठक विराटनगरमा

विराटनगर । कोशी प्रदेश स्तरीय सुरक्षा बैठक भोली बुधबार विराटनगरको एसियाटिक होटलमा हुने भएको छ । सुरक्षा बैठकमा १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिए । सुरक्षा बैठकको लागि आज विहान गृह मन्त्री रमेश लेखक विराटनगर आईपुगेका छन�. . .


दुर्गेसले विराटनगरमा दुस्मन हेरेको हेरै बनाए (फोटो फिचर )

प्रेम देवान विराटनगर । अहिलेका चर्चित गायक तथा नृत्य कलाकार दुर्गेश थापाको धमकेदार प्रस्तुतिले शुक्रबार विराटनगरको गर्मी माहोलाई झन गरम बनाईदियो । विराटनगरमा पहिलोपटक सांगीतिक कार्यक्रमका लागि शुक्रबार आईपुगेका दुर्गेस थापाले आफ्ना लोकप्रिय हट हट गीतहरु प्रस्तुत गरी विराटनगरमा महोल तताए । ला�. . .


पत्रकारिता क्षेत्रलाई बलियो एवं सुदृढ पार्न प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिकाको दुइ पाटो भएको बताउनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा बुधबार मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको . . .


दृष्टिबन्धक गर्दा लाग्ने शुल्क सम्बन्धी प्रावधान आर्थिक विधेयक (ऐन) बाट हटाउन माग

विराटनगर । कोशी प्रदेश सहकारी संघले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री माननीय राम बहादुर मगरलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा सहकारी संघ–संस्थाहरूले दृष्टिबन्धक गर्दा लाग्ने शुल्क सम्बन्धी प्रावधानलाई आगामी आर्थिक विधेयक (ऐन) बाट हटाउन माग गरिएको छ । शुल्क लिने सम्बन्धि को प्राब. . .


विराटनगरमा दुर्गेस थापा बैसाख २६ गते आउदै, टिकटको लागि कहाँ जाने ?

विराटनगर । अहिले लोकप्रिय गायक तथा प्रस्तोता दुर्गेस थापाले विराटनगरमा बैसाख २६ गते शुक्रबार साँगीतिक कार्यक्रममा तहल्का मचाउदैछन् । विराटनगरको हाटाखोला खुला मैदानमा आउने शुक्रबार साँझ संगीतप्रेमीको अभूतपूर्व उपस्थितिमा भव्य साँगीतिक कार्यक्रम हुन गहिरहेको छ । यसका लागि अहिले आयोजक टिमले टिकट. . .


माता तीर्थ औंशीमा नावुन विराटनगरद्धारा आश्रमका जेष्ठ नागरिकलाई भोजन

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले माता तीर्थ औंशीको अवसरमा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विशेष भोजन गराएको छ । विराटनगर १० स्थित मानव सेवा आश्रममा रहेका आमाहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरिएको नाबुन विराटनगरकी अध्यक्ष बसन्. . .


विराटनगरमा स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङ प्रहरीले स्रोत नखुलेको नेपाली ७ लाख रुपैयाँ सहित १ भारतीय नागरिक नागरिकलाई पक्राउ गरेको छ । स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित रानी विराटनगर १५ बाट शुक्रबार दिउँसो भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले �. . .


नेकपा एमाले विराटनगर महानगर अधिवेशन अपडेट : बलराम गिरी प्यानल नै निर्वाचित

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी (नविन) प्यानल नै निर्वाचित भएका छन् । बिहीबार साँझ ७ बजे भएको मतदानपछि राती ११ बजेबाट मतगरण सुरु गरिएको थियो । शुक्रबार सम्पन्न मतपरिणामले बललराम गिरीले १७३ मत ल्याएर निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी रोहित कोइरालालाई ५२ म�. . .


एमाले महानगर अधिवेशन विशेष : ३०८ मत खस्यो, राती ११ बजेबाट गणना सुरु

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचननमा ३०८ मत खसेको छ । ३१४ मतदाता रहेको महानगरमा ३ सय ८ मत खसेको निर्वाचन समितिले जनाएको छ । अहिले ११ बजेबाट विराटनगर–१२ पाञ्चालीस्थित पार्टी कार्यालयमा गणना सरु भएको निर्वाचन कमिटिले जनाएको छ । निर्वाचन कमिटीले प्�. . .


सम्मान सहित विदाई भए विराटनगरको अर्किड कलेजका ५ सय बढी विद्यार्थी

विराटनगर । विविध रचनात्मक कार्यक्रम गरी विराटनगर – १० मा रहेको अर्किड कलेजले कक्षा १२ मा विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले शनिबार विराटनगरको होटल मनास्लुमा एक भव्य समारोहबीच १६ औं ब्याचका विद्यार्थीहरुलाई सम्मान पत्र सहित विदाई गरेको हो । कलेजमा होटेल मेनेजमेन्ट, विज्ञान र व्यवस्थापक संकायक�. . .