विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर १० मा रहेको कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी सुरु भएको छ । स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी सुरु भएको वार्षिकोत्सव तथा अभिभावक दिवसको �. . .
विराटनगर । मोरङ कानेपोखरी घर भएकी राष्ट्रिय महिला फुटबल खेलाडी दिपा आधिकारीलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले सम्मान गर्ने भएको छ । १५५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महासंघले फागुन २३ गते शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्न लागेको हो । महासंघले हरेक बर्ष महिल�. . .
विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदान सम्पन्न भएको छ । आज विहान साढे ९ वजेदेखि होटल मनास्लु ईनमा शुरु भएको मतदान केहीबेर अघि सम्पन्न भएको हो । निर्वाचनमा ९७ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिनुभयो । अधिवेशनमा ९११ जना प्रतिनिधि भएपनि ८८८ जन�. . .
विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आज विहान साढे ९ बजेबाट शुरु भएको मतदानमा ३ बजे सम्म करिव ५० प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४५१ जनाले मतदान गरेका छन् । अधिवेशनमा ९११ जना प्रतिनिधि छन् । नयाँ नेतृत. . .
विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । विराटनगरको बरगाछीस्थित होटल मनास्लु इनमा साढे ९ बजेबाट मतदान सुरु भएको छ । यो समाचार तयार पार्दा सम्म १५५ मत खसेको प्रमुख निर्वाचन अधिकृत सुरेसलाल श्रेष्ठले जानकारी दिनुभयो । मतदानका लागि २२ वटा बुथ नि�. . .
विराटनगर । विराटनगरको शहिद रंशालामा सोमबारबाट नौं सस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफए विजयी भएको छ । उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको खेलमा देखिएका दृष्यहरु : तस्वीर : प्रेम �. . .
विराटनगर । विराटनगरमा आजबाट जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिजालको मोरङ एफ ए विजयी भएको छ । विराटनगरको सहिद रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो । आयोजक रिजालको मोरङ एफएलाई अभिषेक गुरुङल. . .
विराटनगर । स्थापना कालदेखि नै विवादित बन्दै आएको विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा शेयर होल्डरबीच लेनदेन विवाद तोडफोडको स्थितिमा पुगेको छ ।खासमा अस्पतालको लाभांस बाँडफाँडको सम्झौता र शर्तनामा पालना नहुँदा अस्पतालका पूर्व सञ्चालक चिकित्सकहरु शनिबार बिहान अस्पत�. . .
काठमान्डौ । चार राष्ट्र सम्मिलित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २ –२ को बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमै चार गोल भए पनि दोस्रो हाफमा दुवै टोलीले आक्रमक प्रदर्शन गरे तापनि गोल गर्न सक�. . .
विराटनगर । विराटनगरको गोल्डेन अस्पताल १४ औं वर्षमा प्रवेश गरेको छ । विराटनगर–११ स्थित महेन्द्र चौक पश्चिम जनपथ टोलमा आफ्नै सुविधा सम्पन्न भवनमा रहेको अस्पतालले आईतबार एक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो । यसैविच अस्पतालले १४ वर्षमा प्रवेश गरेको अवसरमा मुटुको भरपर्दो उपचारको लागि अत्. . .
विराटनगर । कोशी प्रदेशमा भईरहेको खेलकुद शुन्यतालाई चलायमान राख्न तथा खेलकुद क्षेत्रमा दैनिक गतिविधी बढाउन प्रथम ‘ कोशी प्रदेश खेलकुद महोत्सव २०८१ ’हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा आईबातर पत्रकार सम्मलेनको आयोजना गरी फागुन १३ गतेदेखी १८ गते सम्म कोशी प्रदेशमा पहिलो पटक खेल क्षे�. . .
विराटनगर । ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिवार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी दुई दर्जन भन्दा बढी घाइते भएका छन् । घाइतेमध्येका ४ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले रेफर गरेको छ । उनीहरूलाई धरानको घोपा लगिएको आन्दोलनरत समूहका अगुवा किर्तिमान �. . .