OB

विराटनगरमा ट्राफिकको दुःख, कार्यालय खाली राखेर प्रधानमन्त्रीका पछि

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका सबै ट्राफिक प्रहरी कार्यालय नै खालि गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी आवागमन मिलाउन व्यस्त भएपछि कार्यालय पुगेका सेवाग्राहीले आक्रोश पोखेका छन् । सेवा लिन आएका सेवाग्राहीले कार्यालयमा चिट काट्ने समेत ट्राफिक प्रहरी नदेखेपछि चासो राखेका थि�. . .


राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजेको अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन हुनुभएको छ । समूहको आईतबार आयोजित २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समूहको वरिष्ठ उपाध्यक्. . .


विराटनगर संगीतमय बन्यो, शनिबार जैन भवनमा टिनएर्जसको कुम्भमेला (फोटो फिचर )

प्रेम देवान विराटनगर । कुनै समय विराटनगरमा संगितमय माहोल छाउने गर्दथ्यो । महिनामा नभएको पनि २ देखी ३ वटा सम्म सांगीतिक कार्यक्रम हुने गर्दथे । कहिले लाईभ कन्र्सट त कहिले फेशन शो त कहिले हास्यव्याङ्गका कार्यक्रमहरु भईरहन्थे । तर अचानक त्यस्ता कार्यक्रमहरु विस्तारै कम हुन थाले । तर शनिबार राती ‘लाईभ ई. . .


विराटनगरमा ‘नरेश श्रेष्ठ स्मृति यु १९ मेन्स’ प्रतियोगिता हुदै, विजेतालाई नगद २ लाख

विराटनगर । नरेश श्रेष्ठ स्मृति ‘वाइवाइ मेन्स अण्डर १९ ’ क्रिकेट प्रतियोगिता भोलि कातिक १० गतेदेखि विराटनगरमा सुरु हुँदैछ । कोशी प्रदेश प्रादेशिक क्रिकेट संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको उद्घाटन खेलमा कोशी प्रदेश र मधेश प्रदेशबिच प्रतिस्पर्धा हुने जानकारी दिएको छ । नेप�. . .


विराटनगरमा अपाङ्गता भएका गुरुङलाई नियन्त्रणमा लिएर २० हजार लुटियो, ज्यान मार्ने हिसाबले कुटपिट

विराटनगर । बोल्न र कान समेत सुन्न नसक्ने अपाङ्गगता भएका एकजना व्यक्तिलाई विराटनगरमा टोले गुण्डाहरुले अपहरण तथा शरिर बन्धक बनाएर लुटपाटसँगै दुवै हात समेत भाँचिदिएका छन् । गोर्खाबाट विराटनगर महानगरपालिका १६ दरैया आएका ५० वर्षीय कैलाश कुमार गुरुङलाई अज्ञात समूहले अहपरण गरेर एकान्तमा पुयाएपछि मरणासन. . .


विराटनगरको परोपकार घाटमा हुदै आएको ‘सिंघिया आरती’ ले चौतर्फी चर्चा बटुल्दै

विराटनगर । विराटनगर–१ स्थित परोपकारघाटको सिंघिया नदीको तटमा हुदै आएको ‘परमार्थ सिंघिया आरती’ ले धार्मिक एवंम सास्कृति धरोहरका लागि चौतर्फी चर्चा कमाईरहेको छ । गत साउन २५ गते नाग पञ्चमीको दिनदेखि शुभारम्भ गरिएको आरतीमा हरेक शुक्रबारसाँझ हजारौंको संख्यामा नदिको तटमा सिघिया आरती हुदै आएको छ ।अहिले स. . .


‘विराटनगर म्यूजिक फेस्टिबल’ को तयारी तिव्र, अन्तर्राष्ट्रिय स्तरको बनाउने आयोजकको दावी

विराटनगर । विराटनगरको मनेरोडस्थित जैन भवनमा यही कातिक १० हुने तेस्रो संस्करणको ‘विराटनगर म्यूजिक फेस्टिबल’ को तयारी तिव्र रुपमा अगाडी बढेको छ । उक्त फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्�. . .


विराटनगरको क्युएफएक्समा छक्का-पञ्जा पाँच र १२ गाँउ हेर्ने दर्शकको अझै पनि घुईचो

प्रेम देवान विराटनगर । विराटनगरको भाटभटेनी सुपर मार्केटको माथिल्लो तलामा रहेको क्युएफएक्समा यति बेला फिल्म हेर्न आउने दर्शकहरुको अत्याधिक भिड देख्न सकिन्छ । हत्तपत्त क्युएफक्समा भिड नहुने तर यसपटक भने दशैंलाई लक्षित गरेर रिलिज भएका ३ वटा नेपाली फिल्मले भने २ वटै हलहरु भरिभराउ भएको देख्न सकिन्छ । . . .


सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय . . .


विराटनगरबाट काठमाडौंका चल्न थाल्यो सुतेर जाने बस, कति छ त भाँडा ?

विराटनगर । वान प्लस यातायता प्रालीले स्लिपर एसी सहितको सुविधा युक्त बस संचालनमा ल्याएको छ । काठमाडौं, विराटनगर र ईटहरीका ६ जना युवा व्यावसायीको साझेदारीमा १० वटा स्लिपर एसी बस संचालनमा ल्याएका हुन् । विराटनगरबाट पहिलोपटक ‘एयर सस्पेन्सन सहितको सुतेर जाने बस काठमाडौंका लागि सुरु भएको छ । वान प्लस यात�. . .


कोशी प्रदेशले मनायो ६९ औं प्रहरी दिवस, अमर प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले परिसरमा ६९ औं प्रहरी दिवस,२०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । असोज २९ गते आयोजित श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा कोशी प्रदेश प्रह�. . .


विराटनगरमा जारी ‘विराट सडक महोत्सव ’आज अन्तिम दिन, स्मृति व्याण्डको प्रस्तुति हुदै

विराटनगर । विराटनगरको हिमालय रोडमा जारी विराट सडक महोत्सव आज राती सकिदैछ । विभिन्न खानाका परिकारसँगै हरेक साँझ साँगितीक कार्यक्रम समेत हुदै आएको महोत्सवमा एक साता जारी रह्यो । मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा गत असोज १७ गतेबाट जारी महोत्सव आज बुधबार राती सम्मका लागी तोकिएको थियो । �. . .