OB

सरस्वती पुजाको दिन विराटनगर (फोटो फिचर सहित )

विराटनगर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी विद्यार्थी तथा शिक्षक शिक्षिकाले वसन्त पञ्चमी मनाएका छन् । देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेर प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज �. . .


मोरङको उर्लाबारीमा मोवाईल पसलबाट २ सय थान आईफोन चोरी

विराटनगर । मोरङको उर्लाबारीमा रहेको मोबाईल वल्र्ड पसलबाट २ सय थान आईफोन सहित अन्य कम्पनीका ४ सय मोवाईल चोरी भएको छ । उर्लाबारी नगरपालीका ७ का योगराज कार्कीले उर्लाबारी बजारमा संचालन गरेको पसलबाट सोमबार बिहान राति ३ करोडभन्दा बढीको मोबाइल चोरी भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीए. . .


विराटनगरमा सातदिने सेल्फ मेकअप तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउन आयोजना गरिएको सातदिने सेल्फ मेकअप तालिम सम्पन्न भएको छ । अविराटनगर महानगरपालिका ५ नम्बर वडाको आर्थिक सहयोग तथा मिनाज ब्यूटि केयर एण्ड पार्लरको आयोजनामा सातदिने सेल्फ मेकअप त तालिम असम्पन्न भएको हो । विराटनगर ५ �. . .


ओवी अपडेट : चादनीको हत्यामा संलग्न ६ जनालाई ५ दिनको म्याद थपगरी अनुसन्धान सुरु

प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलमा गाडेको अवस्थामा भेटिएकी बालिकाको हत्यामा उनकै बाबुआमा र मामली परिवारको संलग्नता रहेको भेटिएको छ । भारत बिहारको छपराकी १४ बर्षिया चाँदनी यादवको शव मामली घर नजिकै बारीमा खाल्डो खनेर गाडेको अवस्थामा माघ १८ शुक्रबार शव फेला परे�. . .


दोस्रो ‘एसियन सुटिङबल च्याम्पियनसिप’ इटहरीमा सुरु, चार देशको सहभागिता

विराटनगर । सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ । प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका उत्कृष्ट खेलाडीहरू प्रतियोगितामा सहभागी छन् । यस वर्षको प्रतियोगितामा नेपालब�. . .


विराटनगरको डनबस्को स्कुलमा विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगर – १  मा रहेको डनबस्को स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी विज्ञान प्रर्दशनी गरिएको हो । विज्ञान प्रर्दशनीको उद्घाटन विराटनगर १ का कार्यवहाक वडा अध्यक्ष लक्ष्मी राईले गरिन् । प्रर्दशनीमा डानबस्को स्कुलको नर्सरीदेखि कक्षा १० सम्म करि�. . .


सरस्वती माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

विराटनगर । मोरङको  ग्रामथान गाउँपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयले आफ्नो ६७ ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सो सामुदायिक विद्यालयले आफ्नै परिसरमा विविध कार्यक्रम गर्दै  वार्षिकोत्सव मनाएको हो । पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयको वार्षिकोत्सवको समुद्घाटन ग�. . .


जेनिस सोलुुसनको विराटनगरमा सूचना प्रविधि सम्बन्धी अन्तक्रिया

विराटनगर । सूचना प्रविधिको प्रयोगमा सरोकारवालाहरूले जोड दिएका छन् । कोशी प्रदेशको ट्राफिक व्यवस्थापन, स्थानीय तहहरूले प्रदान गर्ने सेवामा गुनासो व्यवस्थापन र प्रहरीको कामलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग बढाउनेबारे विराटनगरमा आयोजना गरिएको कार्यक्रममा जोड दिईएको हो । जेनिस सोलुसन �. . .


१४ औं प्याब्सन स्पोर्ट्स मिट माघ १८ गतेदेखी हुदै , तीन हजार बढी विद्यार्थीले भाग लिने

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट हुने भएको हो । प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी माघ १८ देखि २० गतेसम्म संचालन हुने प्रतियोगितामा २५ भन्दा बढी विधाका खे. . .


विराटनगरमा जारी ‘विराट एक्स्पो’मा आज तृष्णा गुरुङको व्याण्डले माहोल तताउदै

प्रेम देवान विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा आज साँझ गायिका तृष्णा गुरुङले माहोल तताउदै छिन् । विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराट एक्स्पो २०२५’ मा हरेक साँझ हुने साँगितीक कार्यक्रम अन्र्तगत आज साँझ तृष्णा गुरुङको व्याण्डको प्रस्तुति रहेको छ । अहिलेकी युवा पुस�. . .


विराटनगरमा भक्का दिवस (फोटो फिचर)

विराटनगर । विराटनगरमा विविध कार्यक्रम गरी भक्का दिवस मनाइएको छ । राजवंशी चलचित्रकर्मी सवाद समितिले विराटनगरमा सोमबार ८ औँ भक्का दिवस मनाएको हो । भक्का दिवस कार्यक्रममा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले देशभित्रका भाषासंस्कृति र मौलिक खाद्य परिकारको संरक्षण गर्ने दायित्व राज्यको रहेको बताउनुभए�. . .


पहिलो पटक विराटनगरमा आएका ‘कुमा सागर एण्ड ख्वाप’ व्याण्डको प्रस्तुतिमा झुमे दर्शक

प्रेम देवान विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक साँगितीक कार्यक्रम गर्न आएका कुमा सागरको प्रस्तुतिमा विराटनगरका दर्शकहरु जाडो मौसमको कुनै प्रवाह नगरी झुमेका छन् । नेवारी लवजमा बोल्ने र फरक स्वरमा गाउने उनको विशेषताले पनि दर्शक तथा उनका फ्यानहरु आर्कषित हुने गरेका छन् । अग्रेजी म�. . .