OB

पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्ने

विराटनगर । नेपालका पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपाल पूर्व प्रहरी संगठन परिवार केन्द्रीय कार्य समितिको दास्रो वार्षिक साधारणसभा तथा विराटनगर महानगर कार्यसमितिको दोस्रो अधिवेशनमा बोल्ने वक्ताहरुले यस्तो �. . .


विराटनगरको दक्षिण भेगका आर्थिक विपन्न समुदायका नागरिकलाई कम्बल वितरण

विराटनगर । विराटनगरको दक्षिण भेगका आर्थिक विपन्न समुदायका नागरिकहरुदलाई जाडोमा आवश्यक पर्ने न्यानो कपडा कम्बल वितरण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय रानीको समन्वयमा २ बढी नागरिकहरुलाई न्यानो कपडा कम्बल बितरण गरिएको हो । विराटनगर महानगरपालिक�. . .


सुनसरीको हरिनगरबाट ठुलो परिमाणमा गाँजा सहित २ युवा नियन्त्रणमा

विराटनगर । ईलाका प्रहरी कार्यालय देवानगञ्ज , ईलाका प्रहरी कार्यालय घुस्की र जिल््ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले १०७ केजी बढी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ विशेष सूचनाका आधारमा खटिएको सयुक्त प्रहरीको टोलीले हरिनगर गाउँपालिका–७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किजी गाँजासहित �. . .


‘ल्होसार पर्व’ को अवसरमा विराटनगरमा म्याराथुन दौड प्रतियोगिता हुने

विराटनगर । तमु ल्होसार पर्वको अवसरमा विराटनगरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी विराटनगरले पौष १३ गते शनिबार म्याराथुन दौड प्रतियोगिता गर्ने भएको हो । गुरुङ नगर कमिटी विराटनगरले बिहीबार साँझ तमु ल्होसार पर्वको अवसरमा शुभकामना आदान. . .


विराटनगरको सेन्ट्रल मलमा ‘क्लिन एक्स ब्युटी प्रोडक्ट’को स्टल प्रदर्शनी

विराटनगर । विराटनगरको सेन्ट्रल मलमा क्लिन एक्स ब्युटी प्रोडक्टको स्टल राखिएको छ । बुधवारदेखि सुरु भएको यस प्रदर्शनीमा स्किन केयर र हेयर केयरका विभिन्न उत्पादनहरू राखिएका छन् । क्रिसमस डेको अवसरमा मलमा घुम्न आएका धेरै व्यक्तिहरूले यी उत्पादनहरू प्रति रुचि देखाएका छन् । यो स्टल पौष १७ अर्थात् जनवरी १ . . .


डिआईजी अधिकारीद्धारा सुनसरी जिल्ला प्रहरी कार्यालयको निरीक्षण

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस ( गते जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले जिल््ला प्रहरी कार्यालय सुनसरीमा रहेका विभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुको साथै कार्यालय परिसर भित्र. . .


सास्थम कलेजका विद्यार्थीद्धारा क्रिसमस कार्यक्रम

विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले अग्रेजी महिनाको नयाँ बर्ष २०२५ तथा क्रिसमस इभ मनाएको छ । कलेजले हरेक बर्ष झै यसपटक पनि कलेज परिसरमा मंगलबार एक भव्य समारोह विच क्रिसमस कार्यक्रम मनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कले�. . .


कोशी प्रदेशमा कुनै पनि प्रकारको गुण्डागर्दी हुन दिने छैन : डिआईजी राजन अधिकारी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा भर्खरै सरुवा भएर आएका डिआइजी राजन अधिकारीले कोशी प्रदशेमा कुनै पनि प्रकारको गुण्डागर्दी हुन नदिने बताएका छन् । पछिल्लो समय गुण्डागर्दी जस्ता घटना बढेको भन्दै आफ्ना कार्यकालमा कुनै पनि प्रकारको गुण्डागर्दीमा संलग्नलाई कानुनी कारवाही दायारमा ल्या�. . .


विराटनगर वडा नम्बर १२ का वडा अध्यक्ष बैकिङ्ग कसुरमा पक्राउ

विराटनगर । आर्थिक लेनदेनको विषयमा पटक पटक विवादमा पर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार दिउँसो ४ बजेको समयमा उजुरीको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो । मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जार�. . .


प्याब्सन विराटनगरको पदस्थापन

विराटनगर । निजी तथा आवासीय अर्गनाइजेशन नेपाल विराटनगरको नवर्विाचित कार्यसमितिहरुको पदस्थापन भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो ।  नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरुलाई पदस्थापन प्रमुख निर्वाचन आयुक्त डा.उद्धव पोखरेलले गरे । प्याब्सन विराटनगर महानगरको तेस. . .


अहिलेका चर्चित युवा गायक ‘कुम सागरको’ विराटनगरमा पहिलोपटक साँगितिक साँझ हुदै

प्रेम देवान विराटनगर । अहिलेका युवामा निकै नै चर्चामा रहेका कुम सागरको विराटनगरमा पहिलोपटक साँगितिक कार्यक्रम हुने भएको छ । अग्रेजी महिनाको नयाँ बर्ष ‘२०२५’ लाई विशेष लक्षित गरी पुष २० गते शनिबार हाटखोला स्थित खेल मैदानमा ‘न्यु ईयर ईभ’ साँगितिक कार्यक्रम गर्ने भएको हो । विराटनगरमा विगत लामो समयदेख�. . .


उपनिर्वाचन विशेष : मोरङको ग्रामथानमा सुरक्षा व्यावस्थाको तयारी पुरा, ७ बजेदेखि मतदान हुदै

विराटनगर । मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सुरक्षा व्यावस्था सबै तयारी बनाइएको छ । उपनिर्वाचनअन्तर्गत भोलि  आईतबार विहान ७ बजे मतदान हुदैछ । सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका भोली हुने उपनिर्वाचन�. . .