विराटनगर । विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कुलका ६५ जना विद्यार्थी दिक्षित भएका छन् । प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका ६५ जना विद्यार्थी दिक्षित भएका हुन् । उनीहरुलाई स्कुलले एक कार्यक्रम आयोजना गरी दिक्षित गरेका थिए । युकेजीबाट कक्षा १ मा पुगेका ६५ जना विद्यार्थी रहेका. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा संचालन खर्च १० करोड ७४ लाख ६८ हजार, कार्यक्रम तथा �. . .
विराटनगर । सबै जातजातीको पोसाकदेखी घरायसी सामाग्री उपलब्ध गराउने उद्धेस्यका साथ ल्याएको ‘ विराट कल्चर हाउस ’ संचालनमा आएको छ । विराटनगर ९ स्थित हिमालय रोडमा मंगलबारबाट विधिवत रुपमा एक कार्यक्रम विच संचालनमा ल्याइएको छ । उद्धटान गर्नु अघि लाखे नाच समेत प्रस्तुत गरिएको थियो । विराटनगरकी युवा महिला �. . .
विराटनगर । सबै जातजातीको पोसाकदेखी घरायसी सामाग्री उपलब्ध गराउने उद्धेस्यका साथ ल्याएको ‘ विराट कल्चर हाउस ’ संचालनमा आउने भएको छ । विराटनगर ९ स्थित हिमालय हल अगाडी मंगलबारबाट औपचारिक रुपमा संचालनमा ल्याईने भएको हो । विराटनगरकी युवा महिला उद्यमी सुप्रिया श्रेष्ठले विराटनगरमा फरक शैलीको आर्कषण �. . .
विराटनगर । सरकारी सेवा प्रवेशको लागी नेपालको ख्यातीप्राप्त शैक्षिक संस्था सिड्याप र विराटनगरको शिक्षादिप कलेज विच ५ बर्षको लागी सम्झौता भएको छ । निजामती सेवा, बैंकिङ, शिक्षक, शिक्षा, सुरक्षा, संस्थान लगायतको उत्कृष्ट तयारीको लागि सिड्याप र शिक्षादिप कलेज विच ५ बर्षका लागी सम्झौता भएको हो । सिड्यापक�. . .
विराटनगर । डिडिसी कम्पनीले उत्पादन गरेको पनिरमा एक बर्ष अगाडीको मितिमा प्याकेजिङ्ग गरिएको भेटिएको छ । उत्पादन भएको मितिले ३ महिनासम्म मात्र प्रयोग गर्न पाईन्छ । तर विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको पनिरको प्याकेजमा भने एक बर्ष अगाडीको मितिमा बनेको पनिर बजारमा भेटिएको हो । विराटनगर ४ का य�. . .
विराटनगर । मित्रराष्ट्र भारतमा हुन लागेको “अल ईन्डिया ओपन फुल कराँते टुर्नामेन्ट २०२३” मा सहभागी जनाउन लागेका खेलाडीहरुको विदाई गरिएको छ । भारतको अलिपुदार न्यौटन वेष्ट वेङगालमा जुन १० र ११ गते हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपाल क्योकुशिन बुँदो कराँते साकाई संघको तर्फबाट जाने खेलाडीहरुलाई वि�. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट मेरीज माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । प्रथम पटक विद्यालयले पुर्व विद्यार्थीलाई दिक्षान्त तथा सम्मान कार्यक्रम एवं प्रशंसापत्र प्रदान गरि उनीहरुलाई विद्यालयले विदाई गरेको हो । विदाई तथा दिक्षान्त कार्यक्रममा विराटनगर महानगरपालिका�. . .
सुजता लिम्बु / प्रेम देवान विराटनगर । चोरीमा संलग्न तीनजनालाई मोरङ प्रहरीले ३६ केजी चादी सहित पक्राउ गरी सार्वजनिक गरेको छ । सुनचाँदी चोरीमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ बिहिबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउपर्नेमा विराटनगर– १२ को २१ वर्षिय �. . .
विराटनगर । रानी बोर्डर नाका हुदै भारत बेखबिखनको उद्धेश्य सहित सिमा कटाउन खोजिएका ३७ जना महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा महिला हिंसा बिरुद्ध कार्यरत ‘विश्व सेवा विस्तार ’ संस्थाले पूर्विनेपालको रानी बोर्डर हुदै जोगवनीबाट भारत लैजान लागेका ती महिलाहरुलाई उद्धार गरेको जनाएको छ । संस्थाले. . .
विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ को परीक्षा दिएका साढे ११ सय विद्यार्थीलाई विदाई गरेको छ । विज्ञान संकायका ८ सय र व्यवस्थापन संकायका ३५० जना विद्यार्थीहरुलाई कलेजले एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो । कलेजमा अध्यनरत व्यवस्थापन संकायको १५ औंं ब्याचका र विज्ञान संक�. . .
प्रेम देवान विराटनगर । ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका आन्तरिक पर्यटन प्रबर्द्धनका लागि कोसी प्रदेश सरकारले हाफ म्याराथन दौड प्रतियोगिता गराएको छ । कोसी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले शनिबार विहान विराटनगरको सीमावर्ती क्षेत्रमा रहेको विराटर�. . .