OB

लायन्स क्लब युनिकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्त्रण

विराटनगर । लायन्स क्लव अफ विराटनगर युनिकले विराटनगरको एक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरेको छ । लायन बर्ष २०२३÷२०२४ को पहिलो दिन जुलाई १ तारिकको अवसरमा क्लवले विराटनगर ५ मा रहेको श्री आधारभुत विद्यालयलाई उत्त सामाग्री हस्तान्त्रण गरेको हो । क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्य. . .


विराटनगरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा सुरु भएको छ । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । ४ विधामा हुने प्रतियोगिताको पहिलो दिन १० जना सेमिफाइनल र २० जना प्रि–क्वाटरफाइनलमा प्रव�. . .


ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

विराटनगर । विराटनगरस्थित ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता आयोजना गरिएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हिज्जे प्रतियोगिता आयोजना गरेको हो । विराट मण्डल, समिक्षा राजवंशी र योगशे राजवंशीको समूह प्रतियोगिताको प्रथम भएको छन् । द्धितीय मनिक्षा श्रेष्ठ, प्रियन्स दास र अनुस्. . .


४ बर्षको अनुभव सुनाउदै विदाई भए सास्थम कलेजका विद्यार्थी

विराटनगर । साउथ एशियन स्कुलअफ होटल म्यानेजमेन्ट (सास्थम) ले ४ बर्ष सम्म अध्ययन गरेका विएचएम र विविए तर्फका विद्यार्थीलाई एक कार्यक्रम विच विदाई गरेको छ । कलेजले बुधबार होटल रत्नामा विदाई कार्यक्रमको आयोजना गरी बिएचएमतर्फ ७० र विविए तर्फ ४० विद्यार्थीको विदाई गरेको हो । विदाई कार्यक्रममा विद्यार्थ�. . .


प्रतिबन्धित लागुऔषध सहित मोरङको झारसादीबाट ४ जना युवा पक्राउ

विराटनगर ।  मोरङको उर्लाबारी नगरपालिका-१ झारसादी स्थितबाट प्रतिबन्धित लागुऔषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ७ बजे उक्त स्थानमा लागुऔषधीको कारोबार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय २१ बर्षीय दिपेश धिलाम, २० बर्षीय मेघराज माझी,२० बर्षीय धिरेन . . .


कोशी प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको निरीक्षण

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयको बस्तुस्थिति र सम्पादित कार्यहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेको क�. . .


सिमाक्षेत्रमा डिआईजीद्धारा निरीक्षण तथा अनुगमन

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्ला अन्तरगत भद्रपुर एरियाको सिमा क्षेत्रको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।     निरीक्षण तथा अनुगमन पश्चात वडा प्रहरी कार्यालय भद्रपुर मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै सिमावर्ती क्षे. . .


विराट व्यापार संघको २३ औँ स्थापना दिवशमा विविध कार्यक्रम

विराटनगर । “व्यापारी एकता आजको आवश्यकता” भन्ने मुल नाराका साथ विराट व्यापार संघले विविध कार्यक्रम गरी आफ्नो २३ औँ स्थपना दिवस मनाएको छ । संघले मंगलबार विहान स्थापना दिवशको अवसरमा रक्तदान गर्नुका साथै उद्योग संघठन मोरङका नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । विराटनगरमा पछिल्लो . . .


विराटनगरको शिक्षादीप कलेजद्वारा उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले आइतबार विहान एक कार्यक्रम आयोजना गरी एक जना उत्कृष्ट शिक्षक र दुई जना कर्मचारी सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा फिजिक्स विषय पढाउने शिक्षक दयानन्द सिंह दनुवार रहेका छन् । त्यसैगरी व्यवस्थापन संकाय त. . .


विराटनगरको युमि स्कुलमा टोफास

विराटनगर । विद्यार्थीहरूको बौद्धिक क्षमता मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्म टोफास मार्फत युमि स्कुलका विद्यार्थीहरुलाई क्षमता वृद्धीको मूल्याङ्कन गरिएको छ । विराटनगर १९ मिलन चौकमा रहेको युमि स्कुलका विद्यार्थीहरुलाई टोफासमा सहभागी गराई उनीहरुको बौद्धिक क्षमतालाई प्रयोग गरिएक�. . .


माहेश्वरी महिला मञ्च र महिला उद्यम समितिको निःशुल्क योग शिविर

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र मोरङ व्यापार संघको महिला उद्यम समितिको संयुक्त आयोजनामा त्रिदिवसीय निःशुल्क योग शिविर सम्पन्न भएको छ । दुबै संस्थाले अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा निःशुल्क योग शिविरको आयोजना गरेका हुन् । व्यापार संघको सभाकक्षमा भएको शिविरमा न्याचुरोपेथिस्ट ड�. . .


स्वास्थ्य पत्रकारीता गर्ने विराटनगरकी जुनु भट्टराई नगद सहित पुरस्कृत

विराटनगर । लामो समयदेखी स्वस्थ्य क्षेत्रमा रहेर कलम चलाउदै आएकी विराटनगरकी सञ्चारकर्मी जुनु भट्टराईलाई सुदर्शन देवकोटा स्मृती स्वास्थ्य पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । शारदा सुदर्शन देवकोटा फाउण्डेसनले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी तेस्रो संस्करणको सुदर्शन देवकोटा स्मृ�. . .