OB

कटहरी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधीलाई सपथग्रहण,चौधरीद्धारा पदभार

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सीतादेवी राजवंशीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि अध्यक्ष चौधरीले कटहरी गाउँपालिका ६ मा रहेको बर्थिङ सेन्टरमा ल्याब संचालन गर्ने निर्णय गरेका छन् । साउन १ गते बर्थिङ सेन्टरमा ल्याब संचालन गर्ने निर्णायमा अध्यक्ष चौधरीले ह�. . .


धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज विजयी

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्। लौरो चुनाव चिन्हबाट उठेका उनी २० हजार ८ सय २१ मत ल्याएर मेयर निर्वाचित भएका हुन्। उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई हराएका हुन्। किशोरले १६ हजार ५९ मत ल्याएका �. . .


विराटनगरमा नेपाली कांग्रेसको विजयी उत्सव र्‍याली (फोटो फिचर )

विराटनगर । विराटनगर महानगरपालीकाको मेयरमा पुन: नेपाली कांग्रेसले विजयी हासिल गरेपछि विराटनगरमा विजयी उत्सव मनाएको छ । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजि�. . .


नागेश कोईरालालाई ‘सिलाम साक्मा’

विराटनगर । लिम्बु समुदायमा सुरक्षाकवजको रुपमा अस्तित्व मानिदै आएको ‘सिलाम साक्मा’ विराटनगर महानगरपालीकाका मेयर पदका उमेदवार नागेश कोईरालालाई किराँत याक्थ्युङ चुम्लुङले लगाएर सम्मान गरेको छ । किराँत याक्थ्युङ चुम्लुङ महानगर कमिटी विराटनगरले आईतबार विहान आयोजना गरेको चुनावी भेटघाट तथा छलफल कार�. . .


मजदुरलाई नछोएको अन्तराष्ट्रिय श्रमिक दिवस

विराटनगर  ।  आज मे १ अर्थात् अन्तरराष्ट्रिय मजदुर दिवस । विश्वभरका मजदुरले आजका दिनलाई श्रमिकहरूको बलिदानपूर्ण संघर्षले पाएको हक, अधिकारलाई स्मरण गरेर मनाउँदै आइरहेका छन्। नेपालमा पनि १३३ औँ श्रमिक दिवस विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेर मनाएका छन् । विराटनगर–५ रामपुरका सूर्यना�. . .


विराटनगर विमानस्थलमा जहाज दुर्घटना भएको अभ्यास

विराटनगर । विराटनगर विमानस्थलमा जहाज दुर्घटना भएका बेला गरिने उद्धारको अभ्यास गरिएको छ । आईतबार विहान जहाज दुर्घटना भएको देखाएर गरिएको अभ्यासले घटनाका बेला अपनाउनुपर्ने सबै उपाय र गर्नुपर्ने उद्धार लगायतका सबै कामको यथार्थ चित्रण गरिएको थियो । विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको �. . .


विराटनगरमा ‘मे’ दिवसको अवसरमा नेकपा एमाले मोरङको कार्यक्रम

विराटनगर । श्रम ऐन पूर्ण रूपमा कार्यन्वयन हुनुपर्ने र सबै पक्षबाट श्रमको सम्मानसँगै मर्यादा कायम हुनुपर्ने एक कार्यक्रममा सहभाहरुले बताएका छन् । अन्र्तराष्ट्रिय श्रम दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पाटी एमाले मोरङले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । . . .


मोरङ व्यापार संघको पूर्व बजेट सन्दर्भमा सरोकारवालासंगआर्थिक बहस

विराटनगर । मोरंग व्यापार संघ र राष्ट्रिय आर्थिक सरोकार समाज, नेपाल पूर्व क्षेत्रीय समितिको संयुक्त आयोजनामा आ.व. २०७९÷०८० को संघीय पूर्व बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीच आर्थिक बहस कार्यक्रमको आयोजना गरिएको छ । संघका अध्यक्ष  नवीन रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश न. . .


नेपालबाट भारत तर्फ तस्करी हुन लागेको ठूलो परिमाण गाँजा सहित ३ जना पक्राउ

विराटनगर । सुनसुरीमा खटिएको सशस्त्र प्रहरीले मिनि ट्रकमा लोड गरि भारत तस्करी हुन लागेको ठुलो परिमाणको गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुनसरीबाट खटिएको टोलिले शुक्रबार राति भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रबाट सशस्त्र प्रहरीले १४८ केजी गाँजासहित उनीहरूलाई नियन्त्रणमा लि. . .


विराटनगरका स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह ‘लालटिन’

विराटनगर । विराटनगर महानगरपालिकाको लागी विभिन्न पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएकाले लालटिन चुनाव चिन्ह रोजेका छन् । महानगरको लागी मेयर तथा उपमेयरसँगै वडा अध्यक्ष स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले एउटै चुनाव चिह्न लिएका छन् । जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी स्वतन्त. . .


मेयर बन्नको लागी आर्शिवाद थाप्न घरघरमा पुग्दै थापा

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको मेयरका उमेदवार सागर थापा घरघरमा पुग्ने अभियानमा छन् । आगामी २३ गतेसम्म घर दैलो कार्यक्रम राखिएको नेकपा एमाले महानगर कमिटीले जनाएको छ । उमेदवार थापाले घरघरमा पुग्दा नगरबासीबाट उत्साहजनक सद्भाव रहेको बताए । उनीसँगसँगै उपमेयरकी उमेदवार शिल्पा निरौला कार्क�. . .


विराटनगरमा टेम्पो र सिटी सफारीको ब्याट्री चोरी गर्ने ३ जना पक्राउ

विराटनगर । पार्किङ गरेर राखेको सिटी सफारी र ट्याम्पोको ब्याट्री चोरी गर्ने ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकोे छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ का २२ वर्षिय मोहमद जुमन, विराटनगर १२ का २२ वर्षिय पवन रविदास र विराटनगर महानगरपालिका –११ का ३४ वर्षिय मोहमद अन्सारूल पक्राउ परेको म�. . .