सुनसरी । प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा सुनसरी प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । बुधबार राती करिब १० बजेको समयमा रामधुनी नगरपालिका वार्ड नम्बर २ स्थित हसनपुरमा बा २ झ १९०५ नम्बरको प्रहरीको गाडीमा युवाहरुले तोडफोड गरेका थिए । बुधबार राती पौने ८ बजेको समयमा रामधुनी नगरपालिका–८ का ४३ बर्षीय. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगरले आयोजना गरेको ३ दिने नि शुल्क कृतिम हात प्रतिस्थापन शिविर सम्पन्न भएको छ । बैशाख ६ गते देखि ८ गते सम्म संचालन गरिको शिबिरमा मोरङ्ग,झापा,सुनसरी ,ईलाम,भोजपुर लगायत ७ वटा जिल्लाका ८३ जनाले शिविरको सेवा लिई कृतिम हात पाएका थिए । न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस. . .
विराटनगर । विराटनगर–८ मा रहेको ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कुलले एसईई परीक्षामा सामेल हुने २८ जना विद्यार्थीहरुलाई विदाई गरेको छ । विद्यालयको पाङ्गणमा भएको विदाई समारोहमा विद्यालयका प्रिन्सिपल तथा प्याब्सन मोरङ वरिष्ट उपाध्यक्ष प्रेमसिंह सुवाल तथा शिक्षक र शिक्षिकाले विद्यार्थीहरुलाई माला,अवि. . .
प्रेम देवान विराटनगर । मोरङको कटहरी गाँउपालीका १ खोरिया मा रहेको गाँउले एग्रो फार्म प्रालिको दुध उत्पादन तथा उत्पादकत्व वृद्धी गर्ने उदेश्यका साथ नेपाल लाइभस्टक सेक्टर ईनोभेसन आयोजनासंगको सहकार्यमा थप आयोजना सञ्चालन गरिँदैछ । उत्पादित दुधको उचित बजार व्यावस्थापन तथा रोजगारी श्रृजना गर्ने लक्ष. . .
विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सुरू गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले बिहीबार विहान हेमोडायलाइसिस सेवा सुरू गरेको हो । उक्त हेमोडायलाइसिस सेवा विराटनगरको महेन्द्रचौकस्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटल भएको ठाउँमा अत्याधुनिक उपकरण जडान गरि सेवा सुर. . .
विराटनगर । विराटनगरको रोडशेषमा रहेको बिग होटलले विभिन्न साङ्गितिक कार्यक्रम सहित आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । नयाँ वर्ष २०७९ सालको पुर्वसन्ध्यामा ‘न्यु इयर इभ’ सँगै बिग होटलले आफ्नो चौथो वार्षिकोत्सव बुधबार भव्य रुपमा मनाएको छ । चैत्र ३० गते साँझ ७ बजेदेखि सुरु भएको कार्यक्रममा झापा विर्ता. . .
विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मलको चहलपहल अन्य दिन भन्दा आज शनिबार भिन्न थियो । मानिसहरुको आउजाउ बाक्लो थियो । प्रदेश नम्बर एक कै सबैभन्दा ठूलो व्यापारीक मलको भुई तलामा शुक्रबारदेखी नै साजसज्जावट भईसकेको थियो । यसको एउटै कारण थियो नयाँ बर्षलाई लक्षित गर्दै आयोजना गरिएको ‘सेन्ट्रल . . .
विराटनगर । मुलुकभर छरिएर बसोबास गर्दै आएका ९० लाख मेहत्तर (राउत) दलित समुदायका मानिसहरु एक जुट भएर अगाडी बढ्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल मेहत्तर ( राउत ) उत्थान संघको केन्द्रिय कार्यालय मोरङको सम्र्पक कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरुले सो कुरा बताएका हु�. . .
विराटनगर । लायन्स क्लव अफ विराटनगर पाथीभराले सिटी सफारी चालकहरुको लागी एक हप्ते निशुल्क आँखा जाँच शिविर मंगलबार सुरु गरेको छ । पाथीभराले हस्पिटल चौकमा रहेको भाष्कर आई केयरसँग समन्वय गरी सिटी सफारी चालकहरुको निशुल्क आँखा जाँच सुरु गरेको क्लवकी अध्यक्ष दिपिका ढुङगनाले जानकारी दिईन् । सिटी सफारी चा�. . .
विराटनगर । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा विराटनगरका विभिन्न वडामा विशिष्ट पहिचान बनाएका व्यक्तिहरुको नाम उम्मेदवारको रुपमा चर्चा शुरुभएको छ । विराटनगरको वडा नम्बर ८ को वडा अध्यक्षमा नेकपा एमालेका तर्फबाट युवा नेता मनिष भट्टराईको नाम आजभोली चर्चामा रहेको छ । राष्ट्रिय युवा संघ मोरङका ज�. . .
विराटनगर । विराटनगर ९ का सामाजिक अभियानकर्मी पुष्पराज देउजालाई गत शुक्रबार ठक्कर दिएर फरार रहेको सवारी साधन र चालकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर ९ भानुटोलका सामाजिक अभियानकर्मी तथा हाम्रो समाजका सचिव ४२ वर्षीय पुष्पराज देउजालाई ठक्कर दिने सवारीसाधन र चालक सिसी क्यामेरा फुटेजबाट पक्रा�. . .
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले मोरङको कटहरी गाउँपालिका–३ मा शुक्रबार स्वास्थ्य शिविर आयोजना गरेको थियो । उक्त शिविरमा डा. विजय पनि गएका थिए । दिनभरी स्वास्थ्य जाँच गरेपछि उनीसहित अस्पतालका चिकित्सकको टोली ५ बजे हस्पिटल आएको निर्देशक नारायण दाहालले जानकारी दिए । अस्पताल आएपछि आफ्नो डे. . .