विराटनगर । विराटनगर बसपार्क परिसरमा गत बुधबार चार्जिङ स्टेशनको पोल ढलेर किच्दा घाईते भएका दुई मजदुरको उपचार खर्च ठेकेदार कम्पनीले बेहोर्ने भएको छ । चार्जिङ्ग स्टेशनका लागि गाडीएको पोल ढलेर विराटनगर–११ का रोहन मगर र अभिनास रजक घाइते भएका थिए । उनीहरुको उपचार नोबेल अस्पतालमा भईरहेको छ । निर्माणको ठे�. . .
विराटनगर । पानी र रासायनिक मलको अभावमा असारको तेस्रो सातासम्म पनि प्रदेश १ का करिब ३२ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ । प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा वर्षे धान रोपाइँ हुने कृषि निर्देशनालयको अनुमान छ । अन्नको भण्डार मानिने मोरङमा २०, सुनसरीमा २५ र झापामा ४६ प्रतिशत धान खेतमा रोपाइँ भएक�. . .
विराटनगर । विराटनगरको बसपार्कमा कार्यररत घाईते दुई मजदुरको उपचार गर्नुपर्ने माग राख्दै सवारी साधन बन्द गरेर मजदुरहरुले विरोध प्रदर्शन गरेका छन् । विराटनगर बसपार्क परिसरमा चार्जिङ स्टेशनको पोल ढलेर किच्दा बुधबार दुई मजदुर गम्भिर घाईते भएका थिए । कमजोर अवस्थामा गाडीएको पोल ढल्दा माईक्रो बस काउन्टर�. . .
विराटनगर । विद्यार्थीहरुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको कार्यालयमा तोडफोड गरेका छन् । प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस इकाइको निर्वाचन अघि भएको सहमति कार्यान्वयन नगरेको भन्दै बिहीबार प्राध्यापक संघको कार्यलयमा तोडफोड गरेका हुन् । . . .
विराटनगर । विराटनगरका अग्रज पत्रकार शंकर खरेल रोटरी इन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् । खरेल विराटनगरबाट प्रकाशित हुदै आएको न्यू सृष्टी दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक हुन् । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानले काठमाडौंको प्याडिसन होटलमा आयोजित एक विशेष समारोहबीच ‘जन अवार्�. . .
विराटनगर । विराटनगरमा २ दिन यता लगातार परेको अविरल बर्षाका कारण दैनिकी जनजिवन कष्टकर बन्दै जान थालेको छ । मंगलबार विहानैदेखी परेको अविरल बर्षाले गर्दा विराटनगरका अधिकांस भागहरु डुवानमा पर्नुका साथै धेरै घरहरु समेत डुवेका छन् । निरन्तर परेको पानीले गर्दा घर भित्रै पानी पसेपछी धेरै परिवारहरु विस्�. . .
विराटनगर । विराटनगर बसपार्कमा राखिएको चार्जिङ स्टेशनको पोल ढल्दा दुई मजदुर घाईते भएको छन् । विराटनगर बसपार्क एरीयामा जार्जिङको लागी गाडिएको पोल बुधबार अचानक भुईमा ढल्दा माईक्रो बसमा काम गर्ने दुई मजदुर घाईते भएका हुन् । कमजोर अवस्थामा गाडीएको पोल ढल्दा माईक्रो बसमा काम गर्ने २३ बर्षिय रोहन मगर र अ�. . .
विराटनगर । अविरल वर्षासँगै आएको बाढीले विराटनगरका केही घर डुवानमा परेपछि विस्थापित हुन पुगेका छन् । मंगलबार विहानैदेखी लगातारको वर्षाले विराटनगरको सिंघिया र केशलिया खोलामा बाढी आएका कारण उनीहरु विस्थापित भएका हुन् ।विराटनगर बजार क्षेत्रमा नालामा पानी जमेर सडक जलमग्न भएपछि घर भित्रै पानी पसेपछि घ�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित षडानन्द चोक उत्तरतर्फ नयाँ रोडमा बत्ती जडान गरेसँगै अहिले सामाजिक संजालमा भाईरल बनिरहेको छ, सेल्फी रोड । दिउँसोको समयमा भन्दा साँझ र बेलुकाको समयमा खिचिएका तस्वीर र भिडियोहरु आकर्षित देखिने गरेका छन् । आमसर्वसाधारणको लागि सेल्फी रोडको रुपमा स्तरो. . .
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र उत्तिर्ण भएका विद्यार्थीहरूलाई दिक्षित गरेको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरि यस्तो कार्यक्रम गरेको हो । कक्षा १ देखी तीनसम्म उत्तिर्ण हुने विद्यार्थीहरूलाई दिक्षीत गरिएको छ । सोमबार ३ दे�. . .
विराटनगर । विराटनगर विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाले भर्खरै राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मगरको पुत्ला दहन गरेका छन् । दुई वर्षदेखि जग्गा रोक्का भएपनि अहिलेसम्म मुआब्जा नपाएको भन्दै विराटनगर विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाले संस्कृति, पर्यटन �. . .
विराटनगर । दुई वर्षदेखि रोक्का गरेको घर जग्गाको मुआब्जा देऊ, नभए फुकुवा गर भन्दै विराटनगर विमानस्थल पीडितहरु सडकमा उत्रिएका छन् । उनीहरुले मंगलबारदेखी विमानस्थल जाने सडकमा दुई घण्टा प्रदर्शन गर्दै सडक अवरुद्ध पार्दै आएका छन् । मंगलबारदेखि सुरु भएको सडक प्रदर्शन बुधबार पनि निरन्तरता दिएका छन् । स. . .