OB

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि विराटनगर अस्पताल तनावग्रस्त : (फोटो फिचर)

विराटनगर । विराटनगर-२ स्थित विराट नर्सिङ होममा उपचारका लागि ल्याएको बिरामीको मृत्यु भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको छ । मोरङको धनपाल थान ४ कि २८ बर्षिय कौशल्या साह सोनारको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले आईतबार राती अस्पतालमा नाराबाजी गर्दै हुलदुङगा गरेका छन् । गत फागुन ४ गते अस�. . .


गाँजाको नशामा लठ्ठ भएपछि १८ महिनाकी बालिकालाई घरबाट उठाएर झाडीमा बलात्कार,संलग्न दुईजना पक्राउ

विराटनगर । गाँजामा नशामा परेका दुईजना युवाले मोरङको सुन्दरहरैंचा–७ मा १८ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बेलबारी–८ स्थित आफ्नै घरमा खेल्दै गरेकी बालिकालाई उठाएर १५० मिटर उत्तर–पश्चिममा पर्ने सुन्दरहरैंचा–७ स्थित गणेशपुरमा लगि बलात्कार गरेको आरोपमा प्रहरीले दुई. . .


प्रदेश १ सरकार शिक्षामा नयाँ नीति अख्तियार गर्दै

विराटनगर । वर्तमान समयमा पनि परम्परागत सिकाई हाबी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ । सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्द. . .


विराटनगरको दिव्य ज्योती अस्पतालद्धारा वृद्धाश्रममा स्वास्थ्य शिविर

विराटनगर । विराटनगर– १४ मलायरोडमा रहेको दिब्य ज्योती अस्पतालले २० औं जलविन्दु सचेतना सप्ताहको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । विराटनगर – ८ मा रहेको विराटेश्वर वृद्धाश्रममा शनिबार ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा आश्रममा रहेका ज्. . .


सहनी सेवा समिति विराटनगरको अध्यक्षमा जगुन

विराटनगर । सहनी सेवा कल्याण समिति विराटनगरको अध्यक्षमा जगुन सहनी चयन भएका छन् । विराटनगरमा शनिबार भएको सहनी सेवा कल्याण समितिको तेस्रो साधरणबाट सहनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा लक्ष्मण सहनी, सचिव बैजनाथ सहनी, सह सचिब अर्जु सहनी र कोषाध्यक्षमा दिनेश सहनी चयन भएका छन् । स. . .


फोक्सवागन कम्पनीको ‘टाइगुन’ गाडी बजारमा, विराटनगर क्षेत्रमा विशेष छुट

विराटनगर । फोक्सवागन कम्पनीको टाइगुन गाडी बजारमा आएको छ । विराटनगर ६ मुनालपथ स्थित पुजा इन्टरनेश्नल नेपाल प्रालिले फोक्सवागनको टाइगुन गाडी शुक्रबार एक समारोहको बिच बजारमा ल्याएको हो । जर्मन कम्पनीको अत्याधुनिक उपकरण जडान गरिएको टाइगुन गाडीमा टिएसआइ इन्जिन रहेको छ । हजार लिटर भएता पनि १५ सय सिसि भ. . .


कटहरी गाउँपालीकाका जनप्रतिनिधीद्धारा गाउँसभा बैठक बहिष्कार

विराटनगर । कटहरी गाउँपालिकाका प्रमुख राम कुमार कामतको मिलेमतोमा करोडौं रकम हिनामिना भएको र राजश्व रकममा भएको अनियमितता छानविन गर्न माग गर्दै मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले विशेष गाउँसभा बहिष्कार गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुले कटहरी गाउँपालिकाको ब�. . .


विराटनगरको सुधार केन्द्रबाट भागेका एक युवा सिघिया खोलामा मृत अवस्था फेलापछि

प्रेम देवान विराटनगर । विराटनगरमा रहेको एक सुधार केन्द्रबाट भागेका युवा मृत अवस्थमा फेला परेका छन् ।  विराटनगर –२ मा रहेको स्पर्श नेपाल नामक सुधार केन्द्रबाट मंगलबार दिउँसो भागेका धरान १६ का २५ बर्षिय दिलेन्द्र परियार मृत अवस्थामा भेटिएका हुन् । सुधार केन्द्रमा सरसफाई गर्ने समयमा उनी भागेका थिए । भ�. . .


नारी दिवसको दिन न्यूरो हस्पिटलद्धारा विविध कार्यक्रम, ५ महिला सम्मानित

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विराटनगरमा रहेको न्यूरो हस्पिटलले विविध कार्यक्रम गरी मनाएको छ ।  न्यूरो हस्पिटल जाने बाटोमा रहेको ‘सिटी गार्डेन एन्ड पार्टी प्यालेस’ मा न्यूरोले लियो क्बल अफ विराटनगर महानगर तथा लायन्स क्लब अफ विराटनगर शुभम सँगको सहकार्यमा नारी दिवस विविध कार्यक्. . .


नारी दिवसमा न्यूरो हस्पिटलले उपचार सेवामा महिला विशेष छुट दिने

विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ । न्यूरो अस्पतालले आइतबार पत्रकार सम्मेलन गरि फागुन २४ गते अन्र्तराष्ट्रिय नारी दिवसको अवसर परारे विभिन्न कार्यक्रम आयोजना गरि अस्पतालले सामाजिक संघ संस्थाहरुसँग सहका�. . .


विराटनगरमा सुरु भयो कोरोना विरुद्धको तेस्रो डोज बुस्टर लगाउन (फोटो फिचर )

विराटनगर । कोरोना भाईरस विरुद्धको तेस्रो डोज बुस्टर विराटनगरवासी लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा लगाएका नगरवासीहरुलार्ई महानगरपालीकाले आईतबार देखी खोप लगाउन सुरु गरेको हो । विराटनगर महानगरपालीकाले १९ वटै वडाका स्वास्थ्य केन्द्रहरुमा आज आईतबार र भोली फागुन २३ गते सोम. . .


विराटनगरका औषधी व्यावसायी हरिमोहनले गरे ९२ औं पटक रक्तदान

विराटनगर । विराटनगर ट्राफिकचोकका एक औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ३४.७ लिटर रगत दिएका छन् । तर एकै पटकमा होइन ९२ पटकमा । उनले ९२ औं पटक रक्तदान गरेका छन् । उनले २५ पटक ४५० मिलिलिटर र ६७ पटक ३५० मिलिलिटर (एमएल) का दरले रगत दिएका हुन् । गोल्डेन अस्पताल विराटनगरमा उपचाररत सिराहा नगरपालिका –१२ की १७ वर्षीय. . .