विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनलमा ९० जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट प्रतियोगिताको फाइनलमा ६४ जना बालिका र २६ जना बालक छनौट भएका हुन् । फाइनलमा विराटनगर, इटहरी, धरान, दमक लगायत प्रदेश १ को विभिन्न जिल्लाहरुबाट प्रतियोगि छनौट भएको कार्यक्रम संयोजक आय�. . .
विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मल चौथो बर्षमा प्रवेश गरेको अवसरमा आफ्ना ग्राहक वर्गहरुलाई विशेष छुटको व्यावस्था गरेको छ ।भोली फागुन २० गतेबाट सेन्ट्रल मल तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गर्न लाग्दैछ । सेन्ट्रल मलका मेनेजर विशाल न्यौपानेका अनुसार बार्षिक उत्सवको अवसरमा सेन्�. . .
विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल बजार चौथो बर्षमा प्रवेश गरेको अवसरमा आफ्ना ग्राहक वर्गहरुलाई विशेष छुटको व्यावस्था गरेको छ । आगामी फागुन २० गतेबाट सेन्ट्रल बजार तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गर्न लाग्दैछ । सेन्ट्रल बजारका मेनेजर गिरीस राठीका अनुसार फागुन २० गते शुक्रबार �. . .
विराटनगर । प्रदेशमा क्रिकेट खेलको खस्किदो अवस्थालाई वृद्धि गर्न र युवाहरुलाई यसप्रति आकर्षण जगाउने उदेश्यका साथ विराटनगरमा नेपाल र भारतका टीम सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना आगामी फागुन २० गतेबाट . . .
विराटनगर । विराटनगरमा बुधबार देखि शुरु हुने नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेटको लोगो तथा गित सार्वजनिक भएको छ । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा हुने एमपिएलको लोगो तथा गित शनिबार राती विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । कुञ्ज सारडाले लेखेको गित�. . .
विराटनगर । जन्मसिद्धको आधारमा नागरिकता पाउनुपर्ने माग राख्दै नागरिकता पिडितहरुले जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै धर्ना दिएका छन् । लामो समयदेखी नागरिकता विहीनहरुले जन्मसिद्धको आधारमा नगरिकता पाउनुपर्ने माग राख्दै आएका छन् । नागरिकता पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय �. . .
विराटनगर । विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुले दिने ओपीडि सेवा निःशुल्क सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो । अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मान�. . .
विराटनगर । चौतर्फी एमसीसी विरोध भईरहेको अवस्थामा यता जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी पनि विभिन्न राजनितिक घटकहरुले विरोध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी आईतबार ८ दलिय मोर्चाले नो एमसीसी लेखेका प्ले कार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए । झन्डै २ घण्टा लामो सयम सम्म. . .
विराटनगर । माईग्रेण्ट रिक्रुटमेण्ट एडभाइजरका प्रयोगकर्ता श्रमिकहरुद्दारा आफूले सेवा लिएका मेनपावर कम्पनीहरुको सेवा मूल्याङ्कनका सम्वन्धमा गरिएको अध्ययन प्रतिवेदनबारे विराटनगरमा शनिबार छलफल कार्यक्रम गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) र आईटियुसीद्धारा आयोजित कार्यक्रममा गन्तव्य �. . .
विराटनगर । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ विराटनगर महानगर कमिटि गठन भएको छ । विराटनगरमा शनिबार भएको प्रथम नगर भेलाले चन्द्र प्रसाद अधिकारीको अध्यक्षमा नयाँ कमिटि गठन भएको हो । समितिको उपाध्यक्षमा प्रकाश तोप्ला, लिलाहरी घिमिरे, सचिव कला डाँगी, कोषाध्यक्ष रमेश कुमार राउत, उपसचिब भवानी मिश्रा,. . .
विराटनगर । विराटनग १० मा रहेको अर्किड कलेजले प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता प्रतियोगिताको आयोजना गरेको छ । कलेजले शनिबार कलेजको प्राङ्गणमा कलेजमा अध्ययनरत विद्यार्थीविच कविता प्रतियोगिताको आयोजना गरेको हो । कक्षा १२ का वेदान्त तिमिल्सिनाले १५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल . . .
विराटनगर । प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका छन् । सन् २०२१ जनवरी देखि डिसेम्वर सम्मकोे अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएको अनौपचरिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ । विराटनगरमा शनिबार ३० औं. . .