अन्तराष्ट्रिय

न्युयोर्कमा हेलिकोप्टर दुर्घटना, दुर्इजनाको मृत्यु

न्युयोर्क, फागुन २८ । अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी अरु तीनजना घाइते भएका छन् । तर सो हेलिकोप्टरका पाइलट भने सामान्यमात्र घाइते भएका बताइएको छ । उक्त सानो हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिको�. . .


किम जोङ उन र डोनाल्ड ट्रम्पबीचको भेटवार्ता ‘चुनौतिपूर्ण’: माइक पोम्प

काठमाडौं, फागुन २८ । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ताका चुनौतीबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा भएको बताएका छन् । उनले चुनौतीको सामना गर्दै समस्या समाधानमा राष्ट्रपति ट्रम्प लागेको बताए । यसअघि राष्ट्रपति ट्रम्पले �. . .


चीनका राष्ट्रपति सी जिनपिङ आजीवन राष्ट्रपति बन्न पाउने

२७ फागुन   । चीनका राष्ट्रपति सी जिनपिङलाई आजीवन राष्ट्रपति बन्न बाटो खुलेको छ ।चीनको संसद अर्थात नेशनल पिपुल्स कंग्रेसले दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने संवैधानिक व्यवस्थालाई परिवर्तन गरेपछि सीलाई आजीवन राष्ट्रपति हुन बाटो खुलेको थियो । पछिल्लो ३० वर्षदेखि चीनमा एउटा व्यक्ति दुई कार्य�. . .


पापुआ न्यू गिनीमा भूकम्पले मर्नेको संख्या एक सय नाघ्यो

काठमाडौं । प्रशान्त महासागरमा पर्ने देश पापुआ न्यू गिनीको पर्वतीय क्षेत्रमा गत साता गएको भूकम्पका कारण मर्नेको संख्या एक सयभन्दा बढी पुगेको छ । पपुआका प्रधानमन्त्री पीटर ओ नीलले ६.७ रेक्टर स्केलको भूकम्प पछि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । २६ फेबु्रअरीमा गएको भूकम्प पछि सडक र बिजली भएक�. . .


श्रीलंकामा फेसबुक, व्हाट्सएप र इन्स्ट्रग्राम प्रतिवन्धित

काठमाडौं । श्रीलंकामा सोसल मिडियाको प्रयोगमाथि प्रतिवन्ध लगाइएको छ । कैंडीमा मुस्लिम र बौद्धहरुको बीचमा हिंसा बढेपछि श्रीलंका सरकारले सोशल मीडियाको प्रयोगमा प्रतिवन्ध लगाएको हो । दुई समुदायबीच सुरु भएकोे साम्प्रदायिक हिंसापछि १० दिनका लागि श्रीलंकामा संकटकाल लगाइएको छ । हिंसा बढाउने ढंगका भाषण�. . .


​ट्रम्पका आर्थिक मामिलाका प्रमुख सल्लाहाकार दिए राजीनामा

फागुन २३ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक मामिलाका प्रमुख सल्लाहाकारले राजीनामा दिएका छन् । ह्याइट हाउसका आर्थिक मामिलाका प्रमुख सल्लाहाकार रहेका ग्यारी कोहनले राजीनामा दिएको बीबीसीले जनाएको छ । ग्यारी खुल्ला व्यापारको समर्थक भएको र ट्रम्पको पछिल्लो आर्थिक नीतिमा असन्तुष्टि जनाउ�. . .


उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिए आणविक परीक्षण रोक्ने

काठमाडौं, २२ फागुन । उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिएमा आणविक परीक्षण रोक्ने सहमति जनाएको दक्षिण कोरियाका सुरक्षा सल्लाहकारले बताएका छन् । उत्तरको भ्रमणबाट फर्केर पत्रकार सम्मेलन गरेका चुङ युइ–योङले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन र उनका दक्षिण कोरियाली समकक्षी मून जे–इन�. . .


कसरी सुरु भयो सिरिया युद्ध ?

एजेन्सी । सिरियाको समस्या आजको होइन । युद्ध सुरु हुनुपुर्व नै सिरियाली जनताहरुले बेरोजगारी, चरम भ्रष्टाचार, राजनीतिक स्वतन्त्रता र राष्ट्रपति बसर अल असादको दबाबको विरोध गर्दै आइरहेका थिए । सन् २००० मा आफ्नो पिता हाफेजले कार्यभार छोडेपछि उनले सम्हालेका थिए । अरब स्प्रिङबाट प्रेरित भएर सन् २०११ को मा. . .


पुपुवा न्यु गिनीमा ७.५ र जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

बेइजिङ ।  पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।  सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त �. . .


भारतीय अभिनेत्री श्रीदेवीको निधन

फागुन १३ । भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै  भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र �. . .


पेरुमा बस दुर्घटनामा परी ४४ जनाको मृत्यु

लिमा । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ । लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु भएकामध्ये ४३ जनाको घटन. . .


पूर्वी चीनमा सडक दुर्घटना, १० जनाको मृत्यु

नानच्याङ । चीनको पूर्वी जियाङसी प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तिमा १० जनाको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् । भारवहन क्षमताभन्दा बढी यात्रु लिएर हिडेको गुडिरहेका समयमा सडकबाट चिप्लिएर करिब १० मिटर तल रहेको खोल्सामा खसेको र नौ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रान्तीय सार्. . .