बीबीसी । अष्ट्रेलिया बस्ने एक १२ वर्षीय बालक आमाबाबुको क्रेडिट कार्ड चोरेर एक्लै इन्डोनेशिया घुम्न गएको खबर बाहिर आएको छ । आमाबुवासँगको सानो विवादपछि सिड्नीबाट आफैँले टिकट बुक गरी उनी पर्थ हुँदै बालीसम्मको उडान भरेको बताइएको हो । उनले केबल पासपोर्ट र स्कुलको आइडीकार्डको भरमा मात्र पूरै यात्रा तय गर�. . .
अमेरिकाले करिब ९ हजार नेपालीलाई विस्थापनको तयारी गरेको द वासिंटन पोस्टले जनाएको छ । वासिंटन पोस्टको अनलाइन संस्करणले नेपाली नागरिकलाई अमेरिकाको होमल्यान्ड सेक्युरिटीले दिँदै आएको टीपीएस खारेजको तयारी गरेको जनाएको छ । नेपालमा तीन वर्षअघि गएको भूकम्पपछि नेपालीलाई अमेरिकी सरकारले टीपीएस सुविधा दि. . .
एजेन्सी । फेसबुकमा पोस्ट हुने कस्तो प्रकारको सामग्रीलाई स्थायी रुपमा हटाइनेछ भन्नेबारे फेसबुक कम्पनीले नयाँ जानकारी सार्वजनिक गरेको सीएनएनले बताएको छ । पछिल्ला दिनहरुमा लगातार आलोचना सहेपछि कम्पनीले फेसबुकको नीति खुलस्त पार्ने उद्देश्यले यस नयाँ प्रक्रियाबारे मंगलबार विस्तृत जानकारी दिएको हो ।. . .
वैशाख १० – भारतीय मिडियाहरुमा बलिउड अभिनेत्री इलियाना डिक्रुज गर्भवती भएको खबरले चर्चा भइरहँदा इलियाना आफैँले यसबारे बोलेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममार्फत यसको जवाफ दिएकी छिन् । इलियानाले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै आफू गर्भवती नभएको कुरा लेखेकी छिन् । उनले आफ्नो फोटोमा गर्भवती नभएक. . .
बीबीसी । निकारागुआमा भएको विरोध प्रदर्शनमा चलेको गोली लागेर एक पत्रकारको मृत्यु भएको छ । बीबीसीका अनुसार स्थानीय पत्रकार एल मेरीदिआनो कार्यक्रमका निर्देशक एंजेल गहोनाको फेसबुकमा लाइभ गर्दागर्दै गोली लागेर घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ । उनले खिचेको भिडियो अहिले भाइरल भएको स्थानीय मिड�. . .
काबुल, वैशाख ९ । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आक्रमणकारीसहित ३१ सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ । घटनामा परी अरु ५४ जना घाइते भएका छन् । स्थानीय एक विद्यालय अगाडि रहेको मतदाता दर्ता कार्याल�. . .
विश्वकै ज्येष्ठ महिला जापानकी नवी ताजिमाको १ सय १७ बर्षको उमेरमा निधन भएको छ । चार महिनादेखि अस्वस्थ रहेकी ताजिमाको उपचारकै क्रममा निधन भएको हो । सन् १९०० अगष्ट ४ मा जन्मिएकी ताजिमाका १ सय ६० जनाभन्दा बढी सन्तान छन् । ७ महिनाअघि जमैकाका वायलेट ब्राउनको निधन भएपछि ताजीमा विश्वकै ज्येष्ठ महिला बनेकी . . .
नान्नीङ । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार शनिबार राती १।३० बजे डुङ्गा दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । झण्डै १८ मिटर लामा ती डुङ्गा ३० यात्रु बोक्न सक्ने क्षमताका थिए । दुवै डुङ्गा पल्टिदा दुवै ड. . .
नयाँ दिल्ली, भारत (रासस/एएफपी) । भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ । हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युद�. . .
उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने भएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु जरुरी नभएको बताएको त्यहाँका सरकारी संचारमाध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाको समाचार संस्था योन्हपले २१ अप्रिलदेखि उत्तर कोरियाले मिसाइल तथा अन्तरमहादेशीय ब्यालेस्टि. . .
जोन कोरकोरन सन् १९४०–५० को दशकमा मेक्सिकोमा हुर्किएका हुन् । आमा–बुवाका ६ सन्तानमध्ये उनीमात्र अनपढ थिए तर यो रहस्य परिवारका कसैले पनि थाहा पाएनन् । यतिमात्र होइन, उनले १७ वर्षसम्म शिक्षकका रुपमा कामसमेत गरे । तर कसरी ? जोन कोरकोरनकै शब्दमा उनको कहानीबाल्यकालमा मलाई मेरा आमाबुवाले म एक ‘विजेता’ हुँ �. . .
कोलम्बो, वैशाख ७ । श्रीलंकामा लामो समयदेखि वर्षा नहुँदा लाखौं मानिस खडेरीको चपेटमा परेका छन् । विभिन्न दश जिल्लामा लामो समयदेखि वर्षा नहुँदा करिब पाँच लाख मानिसलाई खानेपानी कै समस्या भएको छ । त्यसैगरी बाली लगाउन नपाएको श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । देशको उत्तरी, उत्तरपश्चिमी र प. . .