अन्यतिर बाट

विपद व्यवस्थापनमा सामुहिक प्रयासको खाँचो : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विपद व्यवस्थापन सामुहिक प्रयासको खाँचो रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारीहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीको यस्तो भनाई आएको हो । कार्य. . .


सवारी दुर्घटना परी ४ जनाको मृत्यु, १२ जना घाईते

ओखलढुङगा । ओखलढुङगाको सुनकोशी गाउँपालिका ९ बुलडाँडामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाईते भएका छन् । सोमबार बिहान साढे ७ बजेको समयमा ओखलढुङगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश ३ ०१ ०२२ च ९६९४ नंम्बरको बोलेरो आफै अ�. . .


यमनको हवाई आक्रमण परी १८६ हुथी विद्रोही मारिए

एजेन्सी । यमनको मारिब र अल–बायदा प्रान्तमा हुथी विद्रोहीहरुविरुद्ध साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी १८६ जना मारिएका सरकारी स्रोतले शनिबार जानकारी दिएको छ । एक दिनपछि यमनको दक्षिणमा भागमा पर्ने रेड सी बन्दरगाह शहर होडेडामा ३२ विद्रोही र नौ सरकार समर्थन सैनिक मारिएका सरकारी अधिकार�. . .


होङ्सी सिमेन्टमा पुग्यो विद्युत, दैनिक ६० हजार लिटर डिजेल खपत रोकियो

काठमाडौँ । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्सी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्. . .


किन बढिरहेको छैन बिजुलीको माग ?

काठमाडौँ । पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि दिउँसो र रातको समयमा बिजुलीको माग उल्लेख्यरुपमा बढ्न सकेको छैन । प्रा. . .


कमजोर कथामा बेजोड एक्सन

सुकृत नेपाल बलिउड निर्देशक रेहित शेट्टीले बनाउनुभएका प्रायः चलचित्रहरू एक्सनमय हुन्छन् । ‘सूर्यवंशी’ पनि एक्सनले भरिएको मसलादार चलचित्र हो । चलचित्रले अहिले सय करोडभन्दा माथि कमाइसकेको छ । रोहित शेट्टी प्रायः पुलिसको कथालाई मुख्य विषयवस्तु बनाएर चलचित्र बनाउने गर्नुहुन्छ । उहाँले अजय देवगनलाई. . .


हिमाली क्षेत्रलाई बेलायतसहितको सहयोग

लक्ष्मीप्रसाद उपाध्याय स्कटल्यान्ड । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (क�. . .


फूल बेचेर मनग्य आम्दानी

यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीका चन्द्रबहादुर रानाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिकरुपमा गरेको फूल खेतीबाट उक्त आम्दानी लिन सफल हुनुभएको हो । ‘मौलाकालिका कृषि तथा पशु. . .


गाउँमै बङ्गुरपालनबाट रु १८ लाख आम्दानी

इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बङ्गुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनवाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थाल्नुभएको हो । “आतङ्कवादीले कति बेला लन्चर हान्थे थ. . .


डोटीमा खानेपानीको समस्या

डोटी । बेमौसमी वर्षाका कारण यहाँका खानेपानीका मुहान बगाउँदा जिल्लावासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य छन् । बाढीले बगाएका खानेपानीका मुहान मर्मत हुन नसक्दा अहिले जिल्लामा खानेपानीको समस्या समेत उत्पन्न भएको छ । जिल्ला सदरमुकामसहित यहाँका ग्रामीण बस्तीमा बाढीले खानेपानीका पाइप बगाएक�. . .


निजी हात्ती दर्ता सुरुहुँदै

सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक यहाँका निजी हात्ती दर्ता प्रक्रियामा गएका छन् । हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु भएको हो । वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्�. . .


दीर्घकालीन प्रतिफलमा ध्यान दिन गभर्नरको आग्रह

गोरखापत्र समाचारदाता काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तत्काल नाफा खोज्नेभन्दा पनि दीर्घकालीन प्रतिफललाई ध्यान दिनुपर्नेतर्फ बैङ्कहरूको ध्यानाकर्षण गराउनुभएको छ । केही वित्तीय संस्थाले संस्थागत अनुशासन उल्लङ्घन गर्दा समग्र बैङ्किङ क्षेत्रमा असर परेकाले राष्ट्र बैङ�. . .