अन्यतिर बाट

दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी

अजय शर्मा काठमाडौँ । अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ । सबै काम निर्धारित समयमा भ्याइए सन् २�. . .


लिम्चुङबुङ भ्यू–टपबाट नेपालका ६ वटा हिमाल अवलोकन

भोटराज राई उदयपुर । नेपालको आठ हजार माथिको आठवटा माथि रेञ्जका हिमालहरुमध्ये छ वटा उदयपुरको लिम्चुङबुङ एभरेष्ट भ्यूटपबाट अवलोकन गर्न सकिने भएको छ । लिम्चुङबुङ गाउँपालिकाको वडा ३ मा पर्ने दोबाटे डाँडाबाट सिधै विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६) लगायत छ वटा हिमाल हेर्न पाइन्छ । सगरमाथा लगायतका हि. . .


बन्दभएका बायुसेवा कम्पनीले बक्यौता बुझाएन्न, केन्द्रीय तहसिललाई पत्राचार गरिदै

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले बिमान कम्पनीले बिमानस्थल प्रयोग गरेवापत नबुझाएको बक्यौता रकम उडान तीन पुस्ते विवरण सहित कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्रचार गर्ने तयारी थालेको छ । नेपालमा आन्तरिक उडान गरेर बन्द भएका नौ वटा वायूसेवा कम्पनीको बक्यौता रकम बुझाउन पटक पटक ताके�. . .


प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री लुले भेटवार्ता गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवसँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज भेटवार्ता गर्दै हुनुहुन्छ । अमेरिकी सहायक विदेशमन्त्री लुले बिहीबार साँझ साढे ५ बजे बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुहुने प्रधानमन्त्री देउवाको सचिवा�. . .


प्रदेश नं २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन

धनुषा । प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा प. . .


औद्योगिक क्षेत्र प्रदेशअन्तर्गत ल्याउने घोषणा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अहिले सङ्घअन्तर्गत रहेका औद्योगिक क्षेत्रहरुलाई प्रदेश सरकार मातहत ल्याइने बताउनुभएको छ । सङ्घअन्तर्गतका औद्योगिक क्षेत्र अहिले बेवारिसे रहेको बताउँदै उहाँले बागमती प्रदेशमा रहेका औद्योगिक क्षेत्रलाई प्रदेश सरकारअन्तर्गत ल्या�. . .


सुदूरपश्चिमको तालतलैयामा आगन्तुक चराको चहलपहल

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा रहेका तालतलैया र नदीमा पाहुना चरा आउनेक्रम सुरु भएको छ । जाडो छल्नका लागि कैयौं माइल दूरी पार गरेर पाहुना चराहरु यहाँ आउन थालेका हुन् । यो प्रदेशको प्रसिद्ध घोडाघोडी तालसहित विभिन्न ताल र यहाँ रहेका ठूला नदीहरुमा केही पाहुना चरा बसाइँ सर�. . .


राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खेती

गण्डकी । दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गर्नुभएको गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधैँ बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने गर्नुभएका उहाँ आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गर्नुभएको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्�. . .


सार्क फाइनान्सको अध्यक्षमा गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी सार्क राष्ट्रका गभर्नर तथा डेपुटी गभर्नरहरूको छाता संस्था सार्क फाइनान्स गभर्नर्स ग्रुुपको अध्यक्षमा चयन हुुनुभएको छ । सार्क फाइनान्स गभर्नर्स ग्रुुपको सोमबार भर्चुअल माध्यमबाट आयोजित ४२औँ बैठकले उहाँलाई अध्यक्ष चयन गरेको हो । माल्दिभ. . .


जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा

गलकोट । पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ । कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ । जातीय आधारमा जनजाति �. . .


कर प्रशासनको उत्पादकत्व बढाउने काम भइरहेको छ ?

सरकारले राजस्व सङ्कलन दोब्बर पार्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले त्यसका लागि यस वर्षलाई कर वर्षकै रूपमा अभियान सञ्चालन गरेको घोषणा बजेट वक्तव्यमार्फत नै गर्नुभएको छ । त्यसैअनुसार राजस्व प्रशासनले संरचनागत र राजस्व प्रशासनको क्षेत्रमा काम गरिरहेको छ । यसै परि�. . .


मोरङको कटहरीस्थित एउटा उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी नामक उद्योगमा आज (बुधबार) बिहानबाट भीषण आगलागी भइरहेको छ । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५ः३० बजेतिरबाट आगलागी सुरु भएको हो । नवनित अग्रवालले सञ्चालन गरेको उद्योगमा लागेको आगो नियन्त्रण बाहिर छ । स. . .