काठमाडौँ, २७ कात्तिक । ललितपुरको गोदावरी नगरपालिका डुकुछाप(८ मा सञ्चालित श्री गणेश माध्यमिक विद्यालयले ‘बालमैत्री’ लागू भएको ६ महिना नबित्दै १२ जना विद्यार्थीको जथाभावी मुण्डन गरिदिएको छ। विद्यार्थीलाई कपाल काटेर आउन पटक(पटक अनुरोध गर्दा पनि बेवास्ता गरी ड्रेससमेत नलगाएको विद्यालयको आरोप छ। जथाभ�. . .
काठमाडौ, २५ कात्तिक । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले अघोरी बाबा (विजय केसी) र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ । उजुरीको आधारमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानका�. . .
काठमाडौं,२५ कात्तिक । प्रहरीले काठमाडौंबाट तास चिन्ने सेन्सर जडित जुवा सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरीले टोलीले आइतबार नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट सर्लाहीका ३६ वर्षीय निरबहादुर कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका कार्कीको डेराबाट डिभा�. . .
काठमाडौं, २५ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले बताए । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्ब�. . .
काठमाण्डौ,२५ कात्तिक । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई किलो १ सय ग्रम कोकिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक रहेका छन् । ६१ वर्षीय ब्राजिलियन नागरिक सर्जियो ट्रुलाई विमानस्थल प्रहरीले कोकिनसहित सोमबार पक्राउ गरेको लागूऔषध ब्यूरोका एसएसपी बसन्त . . .
काठमान्डौ,२५ कात्तिक । विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिइएको जानकारी दिए। ‘१५ दिनभित्र वि�. . .
काठमाडौं,२४ कात्तिक । प्रहरीले नुवाकोटको म्यागन गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर तामाङलाई पक्राउ गरेको छ । लागूऔषध चरेस कारोबार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको १५ वर्षपछि उनी पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनलाई जिल्ला अदालत, काठमाडौंले २�. . .
काठमाडौं,२४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । ठगी र किर्ते मुद्दामा फरार रहेका मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् । मन्त्री रावलका स्कीय सचिव रविन्द्र सुनारले मुख्यमन्त्र�. . .
विराटनगर,२४ कात्तिक । आइतबार (आज) सुन र चाँदी दुवैको मुल्य बढेको छ । शुक्रबार प्रतितोला ६९ हजार ९ रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी तोलामा ८ सय ४० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरह�. . .
काठमाडौं,२४ कात्तिक । भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको नाम खुलाइएको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी भार�. . .
विराटनगर २२ कात्तिक । विराटनगरबाट उडेको श्री एयरलाईन्स जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्को जहाजसँग ठोक्किएको छ । विराटनगरबाट आज विहान १०: ३० उड्ने भनिएको जहाज डिले भएर १ बजे मात्र उडेको थियो । विराटनगरबाट डिले भएर उडेको जहाजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निज�. . .
काठमाडौं,२२ कात्तिक । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । अमेरिकी अर्थनीतिका कारण अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वको कारण सुनको मूल्य वृद्धि भएको लामो समय भयो । लामो समयदेखि निरन्तर उकालो लागेको सुन क्रमशस् घट्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लामो समयदेखि अमेरीका र चीनबिचको व्यापा. . .